hastakal ad lamo
janaganan ad lamu
ime long ad

एन आई सी एशिया बैंकको स्वतन्त्र संचालकमा श्रीमती बिजया स्वारज्यू नियुक्त

Machhapuchchhre Bank ad

kumari long ad

 

नेपालका विभिन्न बैंक तथा वित्तीय क्षेत्रहरूमा ३० वर्ष भन्दा बढि अवधीको कार्यअनुभव संगाल्नुभएकी श्रीमती बिजया स्वारज्यू यस एन आई सी एशिया बैंकको स्वतन्त्र सञ्चालकको रुपमा नियुक्त हुनुभएको छ ।

बैंकको सञ्चालक समितिको मिति २०७८/०७/१० मा बसेको बैंठकले आजै देखि लागू हुने गरी वहाँलाई उक्त पदमा नियुक्ती गरेको हो । नवनियुक्त सञ्चालक श्रीमती बिजया स्वारज्यूले बैंकका सञ्चालक समितिका अध्यक्ष श्री तुलसी राम अग्रवालज्यूबाट पद तथा गोपनियताको सपथ ग्रहण समेत लिनुभएको छ ।

फिलिपिन्सको एशियन इन्स्टिच्युट अफ म्यानेजमेन्टबाट स्नातकोत्तरसम्म अध्ययन गर्नुभएकी वहाँ कृषि विकास बैंकमा सन् १९८६ मा शाखा अधिकृतबाट बैंकिङ्ग सेवा सुरु गर्नुभई सन् २०१६ मा नायब महाप्रबन्धक पदबाट अवकाश हुनुभएको थियो । बैंकको स्वतन्त्र सञ्चालकको रुपमा नियुक्त हुनुभएको अवसरमा श्रीमती बिजया स्वारज्यूलाई वहाँको सफल कार्यकालको कामना गर्दै सम्पूर्ण बैंक परिवार हार्दिक बधाई ज्ञापन गर्दछ ।

 

 

janaganan ad lamu
century bank long ad

राष्ट्रिय वाणिज्य बैंकले विभिन्न पदमा ८३६ जना कर्मचारी माग्दा जस्मा माग गरेभन्दा झण्डै १४८ गुणा बढी आवेदन 

राष्ट्रिय वाणिज्य बैंकले विभिन्न पदमा ८३६ जना...

वि.सं.२०७८ मंसिर ११ शनिवार ०८:४१

  देशमा शिक्षित बेरोजगारको अबस्था कस्तोसम्म छ भन्ने एउटा तस्विर...

नेपाल बैंकले पुस २ गते वार्षिक साधारण सभामा डाके

नेपाल बैंकले पुस २ गते वार्षिक साधारण...

वि.सं.२०७८ मंसिर ११ शनिवार ०८:२९

  काठमाडौं । नेपाल बैंकले पुस २ गते वार्षिक साधारण...

लक्ष्मी लघुवित्तको बार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

लक्ष्मी लघुवित्तको बार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव...

वि.सं.२०७८ मंसिर ११ शनिवार ०८:१९

लक्ष्मी लघुवित्त वित्तीय संस्थाको साधारणसभा सम्पन्न भएको छ । मंसिर...

प्राइम लाइफ इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन

प्राइम लाइफ इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०७८ मंसिर ११ शनिवार ०८:१२

  काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन...

बीमा समितिको निर्देशन सबै बीमा कम्पनीले पुनर्बीमा व्यवसाय स्वदेशी पुनर्बीमा कम्पनीलाई दिनुपर्ने

बीमा समितिको निर्देशन सबै बीमा कम्पनीले पुनर्बीमा...

वि.सं.२०७८ मंसिर ११ शनिवार ०८:०८

काठमाडौं। नेपालमा व्यवसाय गरिरहेका सबै जीवन र निर्जीवन बीमा कम्पनीहरुले...

गुँरास लाइफको ११औं वार्षिक साधारणसभा सम्पन्न

गुँरास लाइफको ११औं वार्षिक साधारणसभा सम्पन्न

वि.सं.२०७८ मंसिर ११ शनिवार ०८:०३

  काठमाडौं । गुँरास लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ११औं वार्षिक...