hastakal ad lamo
janaganan ad lamu
ime long ad

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो नयाँ लोगो सार्वजनिक, नयाँ बोनसदर कति ?

Machhapuchchhre Bank ad

kumari long ad

 

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो मुल नारा “सर्वे भवन्तु सुखिनः” रहने ब्यहोरा ब्यक्त गरेको छ ।

उक्त नयाँ लोगो कम्पनीको संचालक समितिका अध्यक्ष केशव प्रसाद भट्टराई, कम्पनीका संचालक तथा बीमा बिज्ञ विवेक झा तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खडकाले संयुक्तरुपमा अनावरण गरे ।

 

कम्पनीको संचालक समितिका अध्यक्ष केशव प्रसाद भट्टराईले नयाँ लोगो सार्वजनिक भए संगै नयाँ पहिचानका साथ कम्पनी अझ सफलतापुर्वक अगाडि बढ्ने विश्वास ब्यक्त गरे । त्यसै गरी कम्पनीले संगठनात्मक सुशासनलाई प्राथमिकता दिई आफ्ना बीमित÷सेवाग्राहीहरुलाई सेवा अझ उत्कृष्ट तथा छिटो छरितो रुपमा उपलब्ध गराउन संचालक समितिबाट ब्यवस्थापनलाई पूर्ण सहयोग रहने प्रतिबद्धता ब्यक्त गरे ।

नयाँ बोनसदर घोषणा  :-

सूर्या लाइफ इन्स्योरेन्सले नयाँ बोनसदर घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६र७७ को नयाँ बोनसदर घोषणा गरेको छ ।कम्पनीको आ।व। २०७६र२०७७ को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङकीय प्रतिवेदन बीमा समितिको कार्तिक ३ गतेको पत्र मार्फत स्वीकृत गरि न्युनतम ३८ रुपैयाँदेखि अधिकतम ७३ रुपैयाँसम्म बोनसदर घोषणा गरेको हो ।

कम्पनीले अग्रिम भुक्तानी सर्वाधिक जीवन बीममालेख अन्तर्गत न्युनतम ४५ रुपैयाँदेखि अधिकतम ६३ रुपैयाँसम्मको बोनसदर निधारण गरेको छ। । कम्पनीको १० देखि १४ वर्ष अवधिसम्मको लागि ४५ रुपैयाँ निर्धारण गरेको छ ।

१५ देखि १९ वर्ष अवधिको लागि ४५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रति हजार ५५ रुपैयाँ, बोनसदर कायम गरेकोे छ भने यसै पोलिसीको २५ देखि २९ वर्ष अवधिको लागि प्रतिहजार ६३ रुपैयाँ निधारण गरेको छ ।

सावधिक जीवन बीमालेखको हकमा कम्पनीले न्युनतम ३८ रुपैयाँदेखि ७३ रुपैयाँसम्म बोनसदर निधारण गरेको छ । कम्पनीले ३० वर्ष वा सोभन्दा माथि अवधिका लागि प्रति हजार ७३ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

त्यस्तै, कम्पनीले सावधिक तथा आजीवन बीमालेखको हकमा कम्पनीले न्युनतम ३८ रुपैयाँदेखि ७३ रुपैयाँसम्म बोनसदर कामय गरेको छ । ९ वर्ष अवधिको लागि प्रति शजार ३८ रुपैयाँ र ३० वर्ष वा सोभन्दा माथि अवधिका लागि प्रति हजार ७३ रुपैयाँसम्म बोनसदर निधारण गरेको छ ।

 

janaganan ad lamu
century bank long ad

एनआईसी एशिया बैंकलाई आइएसओबाट प्रमाणपत्र

एनआईसी एशिया बैंकलाई आइएसओबाट प्रमाणपत्र

वि.सं.२०७८ मंसिर १० शुक्रवार १८:५७

काठमाडौं । एनआईसी एशिया बैंकले अन्तर्राष्ट्रिय स्तरको सूचना सुरक्षाको प्रत्याभूति...

नबिल बैंकले सामाजिक उद्यमशिलताको लागि नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप सुरु

नबिल बैंकले सामाजिक उद्यमशिलताको लागि नबिल स्कुल...

वि.सं.२०७८ मंसिर १० शुक्रवार १८:५१

काठमाडौं । नबिल बैंकले सामाजिक उद्यमशिलताको लागि नबिल स्कुल अफ...

मंगलम पाइप्सद्वारा गोलगढमा सरसफाइ कार्यक्रम सम्पन्न

मंगलम पाइप्सद्वारा गोलगढमा सरसफाइ कार्यक्रम सम्पन्न

वि.सं.२०७८ मंसिर १० शुक्रवार १८:३७

गोलगढ, भैरहवा । नेपालको पहिलो ऋएख्ऋ पाइप्स् र फिटिङ्स उत्पादक...

आइएमई पे मार्फत भुक्तानी गर्दा २० प्रतिशत क्यासव्याक अफर सार्वजनिक

आइएमई पे मार्फत भुक्तानी गर्दा २० प्रतिशत...

वि.सं.२०७८ मंसिर १० शुक्रवार १८:१७

काठमाडौँ । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित...

नेपाल बैंक र त्रिभुवन विश्वविद्यालयकाे कर्मचारीलाई बिना धितो १५ लाखसम्मको कर्जा दिने

नेपाल बैंक र त्रिभुवन विश्वविद्यालयकाे कर्मचारीलाई बिना...

वि.सं.२०७८ मंसिर १० शुक्रवार ०९:५३

काठमाडौं । नेपाल बैंक र त्रिभुवन विश्वविद्यालयबीच उक्त विश्वविद्यालयमा कार्यरत...

मेगा बैंकको ११ औं वार्षिक साधारणसभा मंसिर २८ गते

मेगा बैंकको ११ औं वार्षिक साधारणसभा मंसिर...

वि.सं.२०७८ मंसिर १० शुक्रवार ०९:४२

  काठमाडौं । मेगा बैंक नेपाल लिले आफ्नो ११ औं...