hastakal ad lamo
janaganan ad lamu
ime long ad

महिन्द्राको विद्युतीय ट्रियो अटो बजारमा

Machhapuchchhre Bank ad

kumari long ad

काठमाडौं । महिन्द्र समूहको एक हिस्सा महिन्द्रा इलेक्ट्रिक लिमिटेडले ट्रियो नामक लिथियम आयइओन संचालित इलेक्ट्रिक थ्रि ह्विव्लर अटो सार्वजनिक गरेको छ । कम्पनीले यसको मूल्य ८ लाख ४० हजार रुपैयाँ तोकेको छ ।

कम्पनीको अनुसार महिन्द्रा ट्रियो पुर्ण निर्माण युनिट संरचनाको माध्यमबाट नेपाल आउँदछ । यो गाडी महिन्द्राको भारतको बैंगलरस्थित फ्रयाक्ट्रीमै निर्माण भइरहेको छ । कम्पनीले दक्षिण नेपालको तराई क्षेत्रका चुनिएका केही स्थानमा अटो वितरण गर्न बुकिङ्ग खुला गरेको छ ।

महिन्द्रको अधिकृत इभी वितरक अग्नि इनर्जिले नेपालमा ट्रियो वितरण गर्नेछ । महिन्द्रा ट्रियोसँग ग्राहकले पेट्रोलको तुलनामा वार्षिक २ लाख रुपैयाँ बचत गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

ट्रियो ठुलो मात्र नभई विद्युतिय साधन उद्योगकै सबैभन्दा राम्रो २०७३ मिलिलिटर व्हिलबेसको साथ जस्तोसुकै कच्ची सडकमा पनि आरमदायी सवारीको लागि अगाडि अनइड्रोलिक सक एब्जर्भर र पछाडि लिफ स्प्रिङ्को प्रयोग गरिएको छ ।

यसमा राम्रो रोक्ने क्षमता भएको हाइड्रोलिक ब्रेक पनि रहेको छ । साथै यसले चार्जको अवस्था, गाडी चलाउने दायर गित ड्राइभ मोड र अन्य विभिन्न सूचनाहरु डिजिटल रुपमा प्रस्तुत गर्दछ ।

janaganan ad lamu
century bank long ad

नेपालमा फर्मा उन्नत प्रविधि ट्र्याक्टर लन्च

नेपालमा फर्मा उन्नत प्रविधि ट्र्याक्टर लन्च

वि.सं.२०७८ मंसिर २ बिहीवार १५:४९

  काठमाडौं । नेपालमा फर्मा उन्नत प्रविधि ट्र्याक्टर लन्च गरिएको...

यामाहाको एफजेड भि थ्री कनेक्ट एक्स मोडल नेपाली बजारमा

यामाहाको एफजेड भि थ्री कनेक्ट एक्स मोडल...

वि.सं.२०७८ कात्तिक १५ सोमवार २१:२९

काठमाडौं । यामाहा मोटरसाइकलका लागि आधिकारिक बिक्रेता एमएडब्लु इंटरप्राइजेज यामाहाको...

जोङसेन ब्राण्डका मोटरसाइकल र स्कुटर नेपाली बजारमा, मूल्य कति  ?

जोङसेन ब्राण्डका मोटरसाइकल र स्कुटर नेपाली बजारमा,...

वि.सं.२०७८ कात्तिक १४ आइतवार १९:५९

नेपाली बजारमा जोङसेन ब्रान्डका दुई मोटरसाइकल र एक स्कुटर भित्रिएको...

नेपालको बजारमा चेरी टिग्गो चार प्रो एसयूभि सार्वजनिक

नेपालको बजारमा चेरी टिग्गो चार प्रो एसयूभि...

वि.सं.२०७८ कात्तिक १२ शुक्रवार १७:३४

काठमाडौं । शारदा ग्रुप अन्तर्गतको कम्पनी एसपिजी अटोमोबाइल्स प्रा. लि.नेपालमा...

सुन्दर ट्रेडर्सले ५ मोडलमा नयाँ इलेक्ट्रिक स्कुटर सार्वजनिक

सुन्दर ट्रेडर्सले ५ मोडलमा नयाँ इलेक्ट्रिक स्कुटर...

वि.सं.२०७८ कात्तिक ११ बिहीवार २१:३०

  काठमाडौं । सुन्दर ट्रेडर्सले ५ मोडलमा नयाँ इलेक्ट्रिक स्कुटर...

होण्डाको पहिलो विजेता घोषणा

होण्डाको पहिलो विजेता घोषणा

वि.सं.२०७८ कात्तिक १० बुधवार २१:४५

काठमाडौं । नेपालका लागि होण्डा कारको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ...