hastakal ad lamo
janaganan ad lamu
ime long ad

यामाहाको एफजेड भि थ्री कनेक्ट एक्स मोडल नेपाली बजारमा

Machhapuchchhre Bank ad

kumari long ad

काठमाडौं । यामाहा मोटरसाइकलका लागि आधिकारिक बिक्रेता एमएडब्लु इंटरप्राइजेज यामाहाको एफ जेड भि थ्री कनेक्ट एक्स मोडल आजबाट आधिकारीक रुपमा नेपालमा ल्याएको छ ।

वि.सं. २०६५ मा एमएडब्लु प्रालीले यामाहाको एफ जेड(१६ पहिलो पल्ट ‘लर्ड अफ द स्ट्रीट’ नाराको साथ पहिलोपल्ट नेपाली बजारमा ल्याएको थियो ।

सन् २०१७ रोडीजको दोस्रो सिजनबाट ‘रोडीज शो’ सँग संलग्नता रहेको यामाहाको यात्रा सिजन चारसम्म पनि निरन्तर अघि बढिरहेको छ । यामाहाले नेपाली युवा पुस्ताका प्रतिभा बाहिर ल्याउन रोडीजको हरेक सिजनमा अडिसन लिने गरेको छ ।

र यस पटक डिजिटलाइज र गतिशील पुस्तालाई यसको सुविधाहरूद्वारा अझ धेर लाभान्वित पुर्याउने लक्ष्य राख्दै एफ जेड एस भि थ्री एक्स कनेक्ट डिजाइन गरिएको कम्पनीले जानकारी दिएको छ ।

नेपाली बजार यसको मूल्य ३ लाख ७९ हजार ९०० रुपैयाँ रहेको छ र यसमा सबैभन्दा ठूलो सुविधा भने यसमा जडित ब्लुटुथ रहेको छ । जसमार्फत गुगल प्लेस्टोर र आइ ओ एसमा पाइने “यामाहा मोटरसाइकल कनेक्ट एक्स”निशुल्क डाउन्लोड गरी यो बाइकको स्मार्ट मोडको ६ जीवन सुलभ बनाउने सुविधा लिनु सकिनेछ ।

१. ब्लुटुथको सुविधाद्वारा बाइकको इन्डिकेटर झिमिकझिमक बल्नु थाल्नेछ र हर्न बज्नु थाल्नेछ जसले गर्दा चालकले आफ्नो साधन कहाँ राखिएको छ भनेर बिना कुनै झन्झट थाहा पाउन सक्नेछन् ।

२. यस प्रविधिको दोस्रो सुविधा रहेको छ, ‘इ(लक’ व्यवस्था । यो प्रविधिको रोचक कुरा के छ भने यदी तपाईंले इ(लक प्याट्रन राख्नुभएको छ भने कसैले तपाईंको मोटरसाइकलको चाबीले मात्र बाइक चालु गर्न स्कदैन । उसलाई तपाईंको इ(लक प्याट्रन पनि थाहा हुनुपर्दछ ।

३. त्यसैगरी ‘राइडिङ्ग हिस्ट्र’ यसको अर्को ब्लुटुथ सुविधा हो । “राइडिङ्ग हिस्ट्री”द्वारा आफूले गरेको हरेक यात्राको विवरण अभिलेख गर्न र हेर्न सक्नेछन् ।

४. ‘पार्किङ रेकर्ड’ यसको अर्को सुविधा रहेको छ जसद्वारा बाइक धनीले आफू रहेको स्थानबाट पार्किङ स्थानको नक्सा पाउनसक्नेछ ।

५ . यसको अर्को सुविधा रहेको छ ‘हजार्ड’ । ‘हजार्ड’ सुविधाले चालकलाई सडकको साम्भावित दुर्घटना र खतराको बारेमा सचेत पार्नेछ ।

janaganan ad lamu
century bank long ad

एनआईसी एशिया बैंकलाई आइएसओबाट प्रमाणपत्र

एनआईसी एशिया बैंकलाई आइएसओबाट प्रमाणपत्र

वि.सं.२०७८ मंसिर १० शुक्रवार १८:५७

काठमाडौं । एनआईसी एशिया बैंकले अन्तर्राष्ट्रिय स्तरको सूचना सुरक्षाको प्रत्याभूति...

नबिल बैंकले सामाजिक उद्यमशिलताको लागि नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप सुरु

नबिल बैंकले सामाजिक उद्यमशिलताको लागि नबिल स्कुल...

वि.सं.२०७८ मंसिर १० शुक्रवार १८:५१

काठमाडौं । नबिल बैंकले सामाजिक उद्यमशिलताको लागि नबिल स्कुल अफ...

मंगलम पाइप्सद्वारा गोलगढमा सरसफाइ कार्यक्रम सम्पन्न

मंगलम पाइप्सद्वारा गोलगढमा सरसफाइ कार्यक्रम सम्पन्न

वि.सं.२०७८ मंसिर १० शुक्रवार १८:३७

गोलगढ, भैरहवा । नेपालको पहिलो ऋएख्ऋ पाइप्स् र फिटिङ्स उत्पादक...

आइएमई पे मार्फत भुक्तानी गर्दा २० प्रतिशत क्यासव्याक अफर सार्वजनिक

आइएमई पे मार्फत भुक्तानी गर्दा २० प्रतिशत...

वि.सं.२०७८ मंसिर १० शुक्रवार १८:१७

काठमाडौँ । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित...

प्रदेश लोकसेवा आयोग विराटनगरले लिखित परीक्षाको नतिजा सार्वजनिक

प्रदेश लोकसेवा आयोग विराटनगरले लिखित परीक्षाको नतिजा...

वि.सं.२०७८ मंसिर १० शुक्रवार १०:५५

  प्रदेश लोकसेवा आयोग विराटनगरले लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको...

निष्पक्ष छानविन तथा अनुसन्धान नहुँदा बीमा क्षेत्रमा नक्कली सर्टिफिकेटधारीहरुको जगजगी

निष्पक्ष छानविन तथा अनुसन्धान नहुँदा बीमा क्षेत्रमा...

वि.सं.२०७८ मंसिर १० शुक्रवार १०:१६

काठमाडौं । नेपाली इन्स्योरेन्स कम्पनीहरुमा नक्कली शैक्षिक प्रमाणपत्रको बिगबिगी नै...