Dish Media Network
global ime bank
machapuchhare  bank

नेपाल-पाकिस्तान फ्रेन्डसिप क्रिकेट प्रतियोगिताको उद्घाटन

sunrise bank
shangrila  bank
RBB

Laxmi Bank
machapuchhare  bank
SEBON  SKIP

काठमाडौँ । पाकिस्तानी राजदूतावासको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले गरेका हुन् । सातौं संस्करणको नेपाल-पाकिस्तान फ्रेन्डसिप टि-२० क्रिकेट प्रतियोगिताको बुधबार उद्घाटन भएको छ ।

मेयर शाक्यले पाकिस्तानी दूतावासले आयोजना गरेको प्रतियोगिताको प्रशंसा गर्दै यस्ता प्रतियोगिताले पाकिस्तान र नेपालका खेलाडीहरूलाई एकजुट बनाउन सहयोग गर्ने बताए ।

नेपालका लागि पाकिस्तानी राजदूत सयद हैदर शाहले कोडिभको यस समयमा खेलकुद गतिविधिको महत्त्व बढेको बताए ।

 

शाहले यस प्रतियोगिताले नेपाल र पाकिस्तानबीचको सम्बन्ध अझ सुमधुर बनाउने विश्वाससमेत व्यक्त गरे ।

प्रतियोगिता फागुन १८ देखि २६ गतेसम्म संचालन हुनेछ । लिगकम नकआउटका आधारमा खेलाइने प्रतियोगिताका सहभागी १२ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा पाकिस्तान दूतावास क्रिकेट क्लब, एचके क्रिकेट क्लब र लायन क्रिकेट क्लब तथा समूह ‘बी’ मा स्टार क्रिकेट एकेडेमी, बाल पार्क एकेडेमी तथा जिएचसिए छन् ।

त्यस्तै, समूह ‘सी’ मा आरएस विद्यापीठ एकेडेमी, एन्जल्स हार्ट एकेडेमी र क्रिकेट एक्सिलेन्स सेन्टर तथा समूह ‘डी’ मा स्कुल अफ क्रिकेट, बालुवाटार क्रिकेट क्लब तथा नेक्सस क्रिकेट एकेडेमी छन् ।

प्रत्येक समूहका विजेताले सेमिफाइनलमा स्थान बनाउनेछन् । धुम्बाराहीस्थित पाकिस्तानी दूतावासको क्रिकेट मैदानमा भइरहेको उद्घाटन खेलमा आयोजक पाकिस्तान दूतावास र एचके क्रिकेट क्लबबीच प्रतिस्पर्धा भइरहेको छ ।

 

ADBL
prabhu bank

जनसवाल राष्ट्रिय दैनिकका सम्पादक बगाले एनआरएनए युएईद्वारा युएईमा सम्मानित

जनसवाल राष्ट्रिय दैनिकका सम्पादक बगाले एनआरएनए युएईद्वारा...

वि.सं.२०७९ चैत ५ आइतवार ०८:३९

  युएई,जनसवाल राष्ट्रिय दैनिकका सम्पादक तथा अध्यक्ष रामजी बगालेलाई एनआरएनए...

छिन्नमस्ता बाहिनीलाई ‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०७९’को उपाधी

छिन्नमस्ता बाहिनीलाई ‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०७९’को उपाधी

वि.सं.२०७९ चैत ४ शनिवार ११:१३

      काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल प्रधान...

नेपाली क्रिकेट टीमलाई प्रधानमन्त्रीको सम्मान  : प्रतिखेलाडी ३ लाख दिने घोषणा ( फोटो फिचर )

नेपाली क्रिकेट टीमलाई प्रधानमन्त्रीको सम्मान  : प्रतिखेलाडी...

वि.सं.२०७९ चैत ३ शुक्रवार १५:२१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली क्रिकेट टीमका...

बहराइनमा नेपाली श्रमिकको अवस्थाबारे जानकारी लिने मौका पाएँ : सभामुख घिमिरे

बहराइनमा नेपाली श्रमिकको अवस्थाबारे जानकारी लिने मौका...

वि.सं.२०७९ चैत २ बिहीवार २३:३२

  काठमाडौं । सभामुख देवराज घिमिरेले बहराइनमा बर्षौदेखि काम गरिरहेका...

नेपाली टोलीलाई पुर्वप्रधानमन्त्री देउवा, ओली र नेपाललको बधाई

नेपाली टोलीलाई पुर्वप्रधानमन्त्री देउवा, ओली र नेपाललको...

वि.सं.२०७९ चैत २ बिहीवार २०:१६

    काठमाडौं । पूर्व प्रधानमन्त्री, शेर बहादुर देउवा, केपी...

पीएनजीविरुद्ध नेपालको किर्तिमानी जित

पीएनजीविरुद्ध नेपालको किर्तिमानी जित

वि.सं.२०७९ चैत १ बुधवार १७:०७

  काठमाडौं । आइसीसी विश्वकप लिग २ त्रिकोणात्मक एक दिवसीय...