nic bank
himalayan everesat
Nmb bank

फोर्स गुर्खा आज नेपाली बजारमा सार्वजनिक हुदै

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

काठमाडौं । फोर्स मोटर्स नेपालले आफ्नो नँया गाडी फोर्स गुर्खा को नेपाली बजारमा विक्री वितरण शुभारम्भ गर्दैछ। नेपालका बाटोहरुलाई अन्त्यन्त उपयुक्त यस गाडीको विक्री वितरण हामी आजदेखि गर्दैछौ, आयाम इन्टरकन्टिनेन्टल प्रा। लि का अध्यक्ष ध्रुव थापा बताउनुहुन्छ। आयाम फोर्स मोटर्सको लागि नेपालको आधिकारिक विक्रेता हो।

ग्राउण्ड-अप मोडुलर आर्टिटेक्चर प्लेटफर्मूमा निर्मित यस गाडीको आकृतिले अघिल्लो पुस्ताको प्रसिद्ध जी-वागनलाई प्रतिविम्बित गर्छ।
लामो र चौडा वनावट भएको गुर्खा को क्याबिन अत्यन्त फराकिलो र आरामदायी छ। यसमा चारै जना यात्रुको लागि क्याप्टेन सिट लगायत सर्वोत्कृष्ट लेगरुम, हेडरुम, एल्बोरुम एवं ५०० लिटरको बुट स्पेसको व्यवस्था छ।

मर्सिडिज निर्मित २६०० सिसि इन्जिन जडित गुर्खा आफ्नो श्रेणीमा (सेग्मेंट) एक मात्र यस्तो गाडी हो जुन विना कुनै समस्या तीन अंकको गतिमा हाइवेमा दौडिन, ३५ डिग्रीको उकालो चढ्न र ७०० मिलिमिटर गहिरो पानीलाई छिचोल्न सक्छ। त्यस्तै यसमा रहेको एअर इन्टेक स्नोर्कल र चारैवटा पाङ्ग्रामा भएको लक पनि अन्य भन्दा विशेष प्रकारको रहेको छ।

अटो मिडियाले यो गाडीको टेस्ट ड्राइभ सम्बधि गरेको कभरेजमा गुर्खा को डिजाइन, इस्टाइल र स्पेस अरु भन्दा उकृष्ट भएको जनाएका थिए।

पाँचवटा विभिन्न आकर्षक रंगहरुमा उपलब्ध गुर्खा को वारेन्टी ३ लाख किमि वा ३ वर्ष छ। साथै ग्राहकहरुले चार पटक सम्म निस् शुल्क सर्भिसिंग सेवा प्राप्त गर्नेछन। दक्ष र अनुभवी जनशक्ति तथा अत्याधुनिक पूर्वाधार सहित गुर्खा को अधिकृत विक्रेताले ग्राहकहरुलाई उच्च भन्दा उच्च सेवा र सुविधा प्रदान गर्नेछ।

नेपाली बजारमा आयो ६२० किमी रेन्ज दिने ब्रान्ड स्काईवेल प्रीमियम लक्जरी ईभी यसभि सार्वजनिक

नेपाली बजारमा आयो ६२० किमी रेन्ज दिने...

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:३९

  विगत ७ बर्ष देखी नेपालमा बिभिन्न ब्राण्डका सवारी साधन...

नेपालमा ओमोडाको १५१ भन्दा बढि गाडी बिक्रि

नेपालमा ओमोडाको १५१ भन्दा बढि गाडी बिक्रि

वि.सं.२०८१ वैशाख ४ मंगलवार २३:१४

  नेपालका लागि ओमोडा गाडीको आधिकारिक वितरक एसपिजि अटोमोबाइल्सले नेपालमा...

नेपालमा आफ्नो उपस्थिति बलियो बनाउदै जेसीबी

नेपालमा आफ्नो उपस्थिति बलियो बनाउदै जेसीबी

वि.सं.२०८१ वैशाख ४ मंगलवार २२:५५

निर्माण उपकरण उत्पादनमा विश्वबजारको अग्रणी ब्राण्ड जेसीबीले आफ्नो आधिकारिक वितरक...

होण्डा टेक्निसियन स्किल कन्टेस्ट सम्पन्न, टेक्निसियनहरु पुरस्कृत

होण्डा टेक्निसियन स्किल कन्टेस्ट सम्पन्न, टेक्निसियनहरु पुरस्कृत

वि.सं.२०८१ वैशाख २ आइतवार ०३:४७

  होण्डाले आफ्नो डिलर नेटवर्कमा कार्यरत टेक्निसियनहरुको सिप र दक्षता...

त्रिवेणी मोटोकर्पले नेपाली बजारमा भित्रायो बिधुतिय प्यासेन्जर भेइकल र कार्गो भ्यान

त्रिवेणी मोटोकर्पले नेपाली बजारमा भित्रायो बिधुतिय प्यासेन्जर...

वि.सं.२०८० चैत २९ बिहीवार १९:३९

भेइकल र कार्गो भ्यानका रुपमा दुईवटा विधुतीय गाडी भित्राएको छ...

‘टोयोटा विमन्स मोटर र्‍याली २०२४’ वैशाख ८ गते आयोजना गर्दै

‘टोयोटा विमन्स मोटर र्‍याली २०२४’ वैशाख ८...

वि.सं.२०८० चैत २८ बुधवार २२:५८

टोयोटा गाडीको आधिकारिक विक्रेता यूनाइटेड ट्रेडर्स सिन्डिकेटले ‘टोयोटा विमन्स मोटर...