NABIL BANK AD
NIC ASIA BANK –  AD

सूर्या लाइफ इन्स्योरेन्सको अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

NMB BANK AD
DISHHOME  AD
Citizen Life  Ad

SUNRISE BANK AD
laxmi bank  AD
global bank  ad lamu

 

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चितवन क्षेत्रका शाखाले अभिकर्ता पुनर्तागजी तालिम कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले प्रमुख कार्यकारी अधिकृत ९सिइओ० पवन कुमार खड्काको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै सिइओ खड्काले अभिकर्ताहरुलाई पूर्ण रुपमा बीमितहरुलाई बीमाको जानकारी दिन अनुरोध गरेका छन् । साथै उनले अभिकर्ताहरुलाई नविकरण व्यवसायलाई पनि प्राथमिकता दिन आग्रह गरेका छन् ।

सिइओ खड्काले जीवन बीमा कम्पनी प्रथम बीमा शुल्क आर्जनबाट मात्रै नभई नविकरण व्यवसायले पनि कम्पनी दिगो हुने भएकाले कर्मचारी तथा सर्भेयरलाई नविकरण व्यवसायमा पनि ध्यान केन्द्रीत गर्न निर्देशन दिएका छन् ।

१५० भन्दा बढी अभिकर्ताहरुको सहभागिता रहेको उक्त कार्यक्रमको संचालन भरतपुर शाखाका शाखा प्रमुख प्रकाश लामिछानेले गरेका हुन् । पुनर्ताजगी कार्यक्रमको सभापतित्व नारायणगढ शाखाका शाखा प्रमुख सकुन्तला न्यौपानेले गरेकी थिइन् भने स्वागत मन्तव्य गितानगर शाखाका शाखा प्रमुख हेमराज रिमालले व्यक्त गरेका थिए ।

उक्त कार्यक्रममा एजेन्सी म्यानेजरहरु एम बहादुर राई, प्रकाश पाण्डे र शिवराम पौडेलले बीमा सम्बन्धी विचार र अनुभव व्यक्त गरेका थिए । कार्यक्रम होटल रेड कार्पेट लाइन्सचोकमा सम्पन्न भएको हो ।

NMB BANK AD
NIC ASIA BANK –  AD
prabhu bank

नबिल बैंकद्वारा पेमेन्ट नेपालसँग साझेदारी

नबिल बैंकद्वारा पेमेन्ट नेपालसँग साझेदारी

वि.सं.२०७९ जेठ १ आइतवार १८:२४

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह...

इसेवा मनी ट्रान्सफर दुई वर्ष पूरा गरी तेस्रो वर्षमा प्रवेश

इसेवा मनी ट्रान्सफर दुई वर्ष पूरा गरी...

वि.सं.२०७९ जेठ १ आइतवार १८:१६

  काठमाडौं । इसेवा मनी ट्रान्सफर दुई वर्ष पूरा गरी...

प्रयोगकर्ताहरुको अनुभवलाई वृद्धि गर्न ग्राहक सेवामा विशेष ध्यान दिँदै भिभो

प्रयोगकर्ताहरुको अनुभवलाई वृद्धि गर्न ग्राहक सेवामा विशेष...

वि.सं.२०७९ जेठ १ आइतवार १८:०३

  काठमाडौं । विश्वव्यापी स्मार्टफोन ब्रान्ड, भिभोले ग्राहकहरुलाई विशिष्ट सेवा...

सेलपेले ल्यायो चुट्कीमै हुन्छ कमाल अफर

सेलपेले ल्यायो चुट्कीमै हुन्छ कमाल अफर

वि.सं.२०७९ जेठ १ आइतवार १७:५१

    काठमाण्डौ । नेपाल राष्ट्र बैंक बाट लाइसेन्स प्राप्त...

वाणिज्य बैंकहरूले आइतबार र शनिबार पनि ग्राहकलाई बैंकिङ सेवा दिने

वाणिज्य बैंकहरूले आइतबार र शनिबार पनि ग्राहकलाई...

वि.सं.२०७९ जेठ १ आइतवार १२:५४

  काठमाडौं । वाणिज्य बैंकहरूले आइतबार र शनिबार पनि ग्राहकलाई...

वाणिज्य बैंकहरूले जेठ महिनामा निक्षेपको ब्याजदर नबढाउने

वाणिज्य बैंकहरूले जेठ महिनामा निक्षेपको ब्याजदर नबढाउने

वि.सं.२०७९ जेठ १ आइतवार ११:३५

वाणिज्य बैंकहरूले जेठ महिनामा निक्षेपको ब्याजदर नबढाउने काठमाडौं ।  वाणिज्य...