NABIL BANK AD
NIC ASIA BANK –  AD

ललितपुरको इमाडोलमा हुण्डाको सर्भिस सेन्टर स्थापना

NMB BANK AD
DISHHOME  AD
Citizen Life  Ad

SUNRISE BANK AD
laxmi bank  AD
global bank  ad lamu

काठमाडौं  । ललितपुरको इमाडोलमा होण्डा मोटरसाइकलको सुविधा सम्पन्न सर्भिस सेन्टर स्थापना गरिएको छ । आइतबार आयोजिक एक कार्यक्रम बीच जय मंन्जुश्री अटो वर्कसप प्रा लिको शुभारम्भ गरिएको सर्भिस ेसेन्टरका संञ्चालक विकास महर्जनले जानकारी दिनुभयो ।

नयाँ सर्भिस सेन्टर स्थापनासँगै स्थानीवासीलाई होण्डा वाइक सर्भिसिङमा सहज हुने उहाँको भनाइ छ । चार जना संचालक रहेको सर्भिस सेन्टरको अध्यक्षमा कविना महर्जन र संंचालकहरुमा विकास महर्जन, बाबुराजा महर्जन, सुरेश महर्जन हुनुहुन्छ ।

यसअघि होण्डा मोटरसाइकल कम्पनीमै काम गर्दै आउनु भएका विकास महर्जनसँग १० बर्ष को कार्यानुभव रहेको उक्त वर्कसपले जनाएको छ ।

NMB BANK AD
NIC ASIA BANK –  AD
prabhu bank

नौ महिनामा मोटरसाइकल र गाडी आयात बाट राज्यले भेला गर्यो ३९ अर्ब

नौ महिनामा मोटरसाइकल र गाडी आयात बाट...

वि.सं.२०७९ वैशाख १८ आइतवार ०९:३१

काठमाडौं । मोबाइल, २५० सीसीभन्दा बढी क्षमताका मोटरसाइकल र कार/जिप/भ्यान...

अर्थ मन्त्रीसंग नाडा प्रतिनिधि मण्डलको भेट, अर्थ मन्त्री सकारात्मक

अर्थ मन्त्रीसंग नाडा प्रतिनिधि मण्डलको भेट, अर्थ...

वि.सं.२०७९ वैशाख ४ आइतवार २२:४८

  काठमाडौं । नाडाका अध्यक्ष धु्रव थापाको नेतृत्वमा गएको प्रतिनिधी...

बुद्ध एयरको बोर्डिङ पासमा अन्नपूर्ण केबलकारले आकर्षक छुट दिने

बुद्ध एयरको बोर्डिङ पासमा अन्नपूर्ण केबलकारले आकर्षक...

वि.सं.२०७८ चैत २७ आइतवार २३:४४

  काठमाण्डौ । बुद्ध एयर र अन्नपूर्ण केबलकारबीच भएको सम्झौतामा...

आयात प्रतीतपत्र एलसी खोल्ने कार्यलाई निरन्तरता दिन प्रधानमन्त्रीलाई नाडाको आग्रह

आयात प्रतीतपत्र एलसी खोल्ने कार्यलाई निरन्तरता दिन...

वि.सं.२०७८ चैत २५ शुक्रवार २३:५४

  काठमाडौं । नाडा अटोमोबाइल्स अफ नेपालले आयात प्रतीतपत्र ९एलसी०...

विद्युतीय सवारी साधनमा सरकारी योजना कार्यान्वयन फितलो, दबाब बढाउन र्याली गर्दै इप्पान

विद्युतीय सवारी साधनमा सरकारी योजना कार्यान्वयन फितलो,...

वि.सं.२०७८ चैत १७ बिहीवार १०:४६

काठमाडौं  । सरकारले २०७१ सालमा पाँचवर्षभित्रै २० प्रतिशत विद्युतीय सवारीसाधन...

निशान म्याग्नाइटले ५० हजार युनिट उत्पादनको माइलस्टोन पुरा गर्यो

निशान म्याग्नाइटले ५० हजार युनिट उत्पादनको माइलस्टोन...

वि.सं.२०७८ चैत १४ सोमवार ०९:०९

  काठमाडौं । निसान इन्डियाले निशान म्याग्नाइटको ५० हजार युनिट...