NABIL BANK AD
NIC ASIA BANK –  AD
prabhu life ad long

रिभर फल्स पावरको सेयर धितोपत्र दोस्रो बजारमा भोलिबाट कारोबारमा आउने,कति पायो ओपनिङ रेन्ज ?

NMB BANK AD
DISHHOME  AD
Citizen Life  Ad

SUNRISE BANK AD
laxmi bank  AD
global bank  ad lamu

काठमाडौं । रिभर फल्स पावर लिमिटेडको सेयर धितोपत्र दोस्रो बजारमा भोलि बिहीबारबाट कारोबारमा आउने भएको छ।

यो कम्पनीको आईपीओ आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएसँगै भोलिबाट कारोबारमा आउने भएको छ। कुनै पनि कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउनेछ। यो कम्पनीको कुल ७० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ। जसमा संस्थापक समूहको ३५ लाख ७० हजार कित्ता, सर्वसाधारणको (सामूहिक लगानी कोष र कर्मचारीसहित) २७ लाख ३० हजार कित्ता र स्थानीयको ७ लाख कित्ता सेयर छन्।

 

नेप्सेले यो कम्पनीलाई ‘आरएफपीएल’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि न्यूनतम ८७.९८ रुपैयाँदेखि अधिकतममा २६३.९४ रुपैयाँ ओपनिङ रेन्ज तोकिएको छ। यदि भोलि स्पेसल प्रि–ओपनिङ सेसनमा यो कम्पनीको सेयर नेप्सेले तोकेको रेन्जभित्र कारोबार भएमा नियमित समयका लागि कारोबारमा आउनेछ। यो कम्पनीले गत वैशाख २८ गतेदेखि जेठ ४ गतेसम्म आईपीओ बिक्री गरेको थियो। आईपीओ बाँडफाँड भने गत जेठ ९ गते भएको थियो। यो कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको थियो।

NMB BANK AD
NIC ASIA BANK –  AD
prabhu bank

कुमारी बैंक र नेपाल ल्याब हाउसबीच सम्झौता

कुमारी बैंक र नेपाल ल्याब हाउसबीच सम्झौता

वि.सं.२०७९ असार १८ शनिवार ००:००

  काठमाडौँ । आफ्ना ग्राहकहरुलाई स्वदेशमै गुणस्तरीय स्वास्थ्योपचारमा सहुलियत दिने...

थाई स्माइल एयरवेजको काठमाडौँ–बैङ्कक उडान सुरु

थाई स्माइल एयरवेजको काठमाडौँ–बैङ्कक उडान सुरु

वि.सं.२०७९ असार १७ शुक्रवार २३:२४

  काठमाडौँ । सम्पूर्ण वायू सेवा सहित सञ्चालनमा रहेको क्षेत्रीय...

सरकारको नाममा सुसाइट नोट लेख्ने दिन आयो – किरण शाख

सरकारको नाममा सुसाइट नोट लेख्ने दिन आयो...

वि.सं.२०७९ असार १७ शुक्रवार २३:१९

  काठमाडौं । सरकाले प्रत्येक वर्ष लिने स्थिर कर नीतिका...

गुराँस लाइफले दियो बीमितको परिवारलाई १३ लाख रुपैयाँ

गुराँस लाइफले दियो बीमितको परिवारलाई १३ लाख...

वि.सं.२०७९ असार १७ शुक्रवार २३:१२

  काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा...

गरिमा विकास बैंकद्धारा प्रहरीलाई जनचेतनामूलक सामाग्री हस्तान्तरण

गरिमा विकास बैंकद्धारा प्रहरीलाई जनचेतनामूलक सामाग्री हस्तान्तरण

वि.सं.२०७९ असार १७ शुक्रवार २३:१०

  काठमाडौं । गरिमा विकास बैंकले ट्राफिक प्रहरीलाई जनचेतनामूलक सामाग्री...

मन्जुश्री फाइनान्सद्धारा हेटौंडामा २६औं शाखा विस्तार

मन्जुश्री फाइनान्सद्धारा हेटौंडामा २६औं शाखा विस्तार

वि.सं.२०७९ असार १७ शुक्रवार २३:०५

  काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका–४...