NABIL BANK AD
NIC ASIA BANK –  AD
prabhu life ad long

मौद्रिक नीतिका कारण शेयर बजारमा समस्या आयो : अर्थमन्त्री जनार्दन शर्मा

NMB BANK AD
DISHHOME  AD
Citizen Life  Ad

SUNRISE BANK AD
laxmi bank  AD
global bank  ad lamu

 

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिको कारण शेयर बजारमा समस्या आएको बताएका छन्। उनले सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै यस्तो बताएका हुन्।

“प्रतिस्थापन विद्ययकपछि आएको मौद्रिक नीतिमा केहि त्रुटिहरु भएको कुरा सर्वविधितै छ। ती त्रुटिका कारण केहि समस्या पैदा भएको कुरा स्पष्ट गर्न चाहान्छु।” उनले प्रतिनिधि सभाको बैठमा भनेका छन्।

 

अर्थमन्त्री जनार्दन शर्माले शेयर बजारमा देखिएको समस्या सामाधान गर्नको लागि कमिटि समेत गठन गरिएको बताए। “शेयर बजारको सम्बन्धमा धेरै भन्न पर्दैन”,उनले भने “शेयर बजारको समस्या सामाधान गर्नको लागि नेपाल राष्ट्र बैंक,अर्थ मन्त्रालय, धितोपत्र बार्ड र सम्बन्धित सरोकारवालाहरुलाई समेत आमन्त्रित गर्ने र छलफल गरेर त्यसको सामाधान गर्न कमिटि गठन गरिएको छ।”

NMB BANK AD
NIC ASIA BANK –  AD
prabhu bank

कुमारी बैंक र नेपाल ल्याब हाउसबीच सम्झौता

कुमारी बैंक र नेपाल ल्याब हाउसबीच सम्झौता

वि.सं.२०७९ असार १८ शनिवार ००:००

  काठमाडौँ । आफ्ना ग्राहकहरुलाई स्वदेशमै गुणस्तरीय स्वास्थ्योपचारमा सहुलियत दिने...

थाई स्माइल एयरवेजको काठमाडौँ–बैङ्कक उडान सुरु

थाई स्माइल एयरवेजको काठमाडौँ–बैङ्कक उडान सुरु

वि.सं.२०७९ असार १७ शुक्रवार २३:२४

  काठमाडौँ । सम्पूर्ण वायू सेवा सहित सञ्चालनमा रहेको क्षेत्रीय...

सरकारको नाममा सुसाइट नोट लेख्ने दिन आयो – किरण शाख

सरकारको नाममा सुसाइट नोट लेख्ने दिन आयो...

वि.सं.२०७९ असार १७ शुक्रवार २३:१९

  काठमाडौं । सरकाले प्रत्येक वर्ष लिने स्थिर कर नीतिका...

गुराँस लाइफले दियो बीमितको परिवारलाई १३ लाख रुपैयाँ

गुराँस लाइफले दियो बीमितको परिवारलाई १३ लाख...

वि.सं.२०७९ असार १७ शुक्रवार २३:१२

  काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा...

गरिमा विकास बैंकद्धारा प्रहरीलाई जनचेतनामूलक सामाग्री हस्तान्तरण

गरिमा विकास बैंकद्धारा प्रहरीलाई जनचेतनामूलक सामाग्री हस्तान्तरण

वि.सं.२०७९ असार १७ शुक्रवार २३:१०

  काठमाडौं । गरिमा विकास बैंकले ट्राफिक प्रहरीलाई जनचेतनामूलक सामाग्री...

मन्जुश्री फाइनान्सद्धारा हेटौंडामा २६औं शाखा विस्तार

मन्जुश्री फाइनान्सद्धारा हेटौंडामा २६औं शाखा विस्तार

वि.सं.२०७९ असार १७ शुक्रवार २३:०५

  काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका–४...