सिभिल बैंकको डिबेञ्चर बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल नियुक्त

वि.सं.२०७९ असार ८ बुधवार २१:०१

काठमाडौं । सिभिल बैंक लि.ले वार्षिक ११ प्रतिशत ब्याजदर भएको ५ वर्षे अवधिको प्रति कित्ता डिबेञ्चर अंकित मुल्य रु। १,०००।– दरको ५० लाख कित्ता डिबेञ्चर “सिभिल बैंक डिबेञ्चर २०८४” को सार्वजनिक र व्यक्तिगत तवर ले निष्कासन गर्नका लागि निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापीटल लि।लाई नियुक्त गरेको छ ।
सो सम्बन्धमा बैंक र क्यापीटलबीच आज मिति २०७९र०३र०८ गतेका दिन बैंकको केन्द्रीय कार्यालयमा एक कार्यक्रम बीच दुबै पक्षबीच सम्झौता सम्पन्न भएको छ ।