NABIL BANK AD
NIC ASIA BANK –  AD
prabhu life ad long

कुमारी बैंकको भिसा कार्डमा विदेशबाट रकम प्राप्त गर्न सकिने

NMB BANK AD
DISHHOME  AD
Citizen Life  Ad

SUNRISE BANK AD
laxmi bank  AD
global bank  ad lamu

 

काठमाडौं । कुमारी बैंक लिमिटेडले भिसा ईन्टरनेश्नलसँगको सहकार्यमा आफ्ना ग्राहकहरुका निम्ति विश्वको जुनसुकै देशहरुबाट पठाइएको रकम तुरुन्तै आफ्नो भिसा डेबिटरक्रेडिट एवं प्रिपेड कार्डमा प्राप्त गर्न सक्ने सुविधा ल्याएको छ ।

विदेशमा रहेका स्वदेशी तथा विदेशीहरुले आफ्नो मोबाइलरईन्टरनेट बैंकिङ्ग वा भिसा कार्ड तथा रेमिट्यान्स कम्पनीहरु मार्फत कुमारी बैंकको डेबिटरक्रेडिट एवं प्रिपेड भिसा कार्डमा रकम सहजै पठाउन सक्नेछन् ।

विदेशबाट भिसा डाईरेक्ट मार्फत रकम पठाउँदा सिधै आफ्नो भिसा कार्डमा जम्मा हुने यो भरपर्दो र सहज माध्यम भएको धारणा कुमारी बैंकका डिजिटल बैंकिङ्ग प्रमुख अनिष ताम्राकारले व्यक्त गरे । फ्रील्यान्सरहरुले पनि यो सुविधा प्रयोग गरी आफ्नो आयआर्जन कुमारी भिसा डेबिटरक्रेडिट एवं प्रिपेड मा सोझै प्राप्त गर्न सक्नेछन् ।

विदेशमा रहेर पनि आफ्ना परिवार तथा आफन्तहरुलाई तुरुन्त पैसा पठाउने ग्राहकवर्गहरुको चाहनालाई मध्यनजर गरी यो सेवा सुचारु गरिएको बैंकले जनाएको छ । यस प्रणाली मार्फत गरिएका प्रत्येक १५ हजारभन्दा बढीको भिसा डाईरेक्ट कारोवारमा प्राप्त गर्नेलाई थप प्रोत्साहन रकम ५ सय प्रदान गर्र्ने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

NMB BANK AD
NIC ASIA BANK –  AD
prabhu bank

कुमारी बैंक र नेपाल ल्याब हाउसबीच सम्झौता

कुमारी बैंक र नेपाल ल्याब हाउसबीच सम्झौता

वि.सं.२०७९ असार १८ शनिवार ००:००

  काठमाडौँ । आफ्ना ग्राहकहरुलाई स्वदेशमै गुणस्तरीय स्वास्थ्योपचारमा सहुलियत दिने...

थाई स्माइल एयरवेजको काठमाडौँ–बैङ्कक उडान सुरु

थाई स्माइल एयरवेजको काठमाडौँ–बैङ्कक उडान सुरु

वि.सं.२०७९ असार १७ शुक्रवार २३:२४

  काठमाडौँ । सम्पूर्ण वायू सेवा सहित सञ्चालनमा रहेको क्षेत्रीय...

गुराँस लाइफले दियो बीमितको परिवारलाई १३ लाख रुपैयाँ

गुराँस लाइफले दियो बीमितको परिवारलाई १३ लाख...

वि.सं.२०७९ असार १७ शुक्रवार २३:१२

  काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा...

गरिमा विकास बैंकद्धारा प्रहरीलाई जनचेतनामूलक सामाग्री हस्तान्तरण

गरिमा विकास बैंकद्धारा प्रहरीलाई जनचेतनामूलक सामाग्री हस्तान्तरण

वि.सं.२०७९ असार १७ शुक्रवार २३:१०

  काठमाडौं । गरिमा विकास बैंकले ट्राफिक प्रहरीलाई जनचेतनामूलक सामाग्री...

मन्जुश्री फाइनान्सद्धारा हेटौंडामा २६औं शाखा विस्तार

मन्जुश्री फाइनान्सद्धारा हेटौंडामा २६औं शाखा विस्तार

वि.सं.२०७९ असार १७ शुक्रवार २३:०५

  काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका–४...

शाओमीको रेड्मी नोट ११ प्रो नेपाली बजारमा

शाओमीको रेड्मी नोट ११ प्रो नेपाली बजारमा

वि.सं.२०७९ असार १७ शुक्रवार २३:०१

  काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी नोट ११...