Civil Bank Ltd. AD
NIC ASIA BANK –  AD

५ देखि ११ वर्षका बालबालिकालाई विहिबारदेखि कोभिडविरुद्धको खोप दिइँदै

Citizen Life  Ad

काठमाडौँ । सरकारले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई विहिबारदेखि कोभिड १९ विरुद्धको खोप दिँदै छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पहिलो चरणमा देशका २७ जिल्लामा असार ९ विहिबारदेखि १५ गतेसम्म पहिलो मात्रा खोप दिइने छ।

पहिलो मात्रा खोप लगाएका बालबालिकालाई आगामी साउन २ देखि ८ गतेसम्म दोस्रो मात्रा खोप दिइने मन्त्रालयले जनाएको छ। बालबालिकालाई आफू अध्ययनरत विद्यालयमै खोप लगाउने व्यवस्था गरिएको छ। देशका बाँकी ५० वटा जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो मात्राको खोप दिने तयारी छ। देशमा ५–११ उमेर समूहका बालबालिका ३९ लाख भन्दा धेरै छन्।

बालबालिकालाई प्रदान गर्ने फाइजर खोप सरकारले कोभ्याक्स सुविधा अन्तर्गत एक साताअघि नै अमेरिकाबाट अनुदानमा ल्याएको छ। पहिलो लटमा २२ लाख ३ हजार २ सय मात्रा खोप ल्याइएको छ। आजदेखि बालबालिकालाई दिन लागिएको खोपको प्रयोग ९१ प्रतिशत प्रभावकारी मानिएको छ। विश्वका धेरै मुलुकमा यो खोप प्रयोग भइसकेको छ।

NIC ASIA BANK –  AD
prabhu bank

करियर राशिफल : यी राशिका व्यक्तिहरूले आफ्नो समय खेर नफाल्नु, छिट्टै प्रगति हुनेछ

करियर राशिफल : यी राशिका व्यक्तिहरूले आफ्नो...

वि.सं.२०७९ साउन २५ बुधवार ०७:१६

मेष:तपाईं सधैं स्थापित प्रक्रियाहरूमा अडिग रहनुहुनेछ । नियमित जिम्मेवारीहरू लिनु...

नेपाल बन्छ, जब नेपालमा बनाइन्छ : चिरञ्जीवि अधिकारी, क्यान अध्यक्षका प्रत्यासी

नेपाल बन्छ, जब नेपालमा बनाइन्छ : चिरञ्जीवि...

वि.सं.२०७९ साउन २५ बुधवार ०७:०७

काठमाडौं । देश कसरी बनाउने भन्ने विषयमा धेरै बहस छलफलहरु...

नेपालमा वैदेशिक काठ आयातलाई निरुत्साहित गर्छु : मन्त्री यादव

नेपालमा वैदेशिक काठ आयातलाई निरुत्साहित गर्छु :...

वि.सं.२०७९ साउन २४ मंगलवार २०:५२

काठमाडौँ । वन तथा वातावरणमन्त्री प्रदीप यावदले नेपालको सबै वन...

सूर्यविनायकमा नेपालकै पहिलो द्धारकाधाम निर्माण हुदैँ

सूर्यविनायकमा नेपालकै पहिलो द्धारकाधाम निर्माण हुदैँ

वि.सं.२०७९ साउन २४ मंगलवार २०:४६

भक्तपुर । हिन्दु धर्मावलम्बीहरुले मान्दै आएको चार धाम मध्येको एक...

देशकै प्रतिष्ठित स्पेलिङ प्रतियोगितालाई डिजिटाइज गर्न नेपाल स्पेल बीसँग सहकार्य गर्दै राकुटेन भाइबर

देशकै प्रतिष्ठित स्पेलिङ प्रतियोगितालाई डिजिटाइज गर्न नेपाल...

वि.सं.२०७९ साउन २४ मंगलवार ०९:४८

काठमाडौं । नेपाल स्पेल बीको नयाँ सिजनका लागि विद्यार्थीहरूले चाँडै...

नमस्ते पेमा लट्री पाेइन्टस प्रणाली सुरुवात

नमस्ते पेमा लट्री पाेइन्टस प्रणाली सुरुवात

वि.सं.२०७९ साउन २४ मंगलवार ०८:२२

काठमाडौँ । नमस्ते पेले आफ्नो एपमा लट्री कार्यक्रम ल्याएको छ...