Civil Bank Ltd. AD
NIC ASIA BANK –  AD

सिटिजन्स बैंक र अलफ्ट काठमाण्डौबीच छुट समझदारी

Citizen Life  Ad

 

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र छाँयाँदेवी कम्प्लेक्स ठमेलस्थित अलफ्ट काठमाण्डौ ठमेलबीच सिटिजन्स बैंकका कार्डबाहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ।

उक्त समझदारीपश्चात सिटिजन्स बैंकका कार्डबाहकले अलफ्ट होटेलको नुक रेस्टुरेन्ट, रिःफ्युल कफी सप र एक्वा बारमा १०% सम्म छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ। बैंकले हालसम्म कार्ड नभएका आफ्ना ग्राहकलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्थासमेत गरेको छ।

 

त्यसैगरी आफ्ना कार्डबाहकको सुविधालाई ध्यानमा राखी नेपाल भित्रका जुनसुकै ब}+कको एटीएमबाट पैसा निकाल्दा शुल्क नलाग्ने व्यवस्था पनि बैंकले विभिन्न बचत खातामा गरेको छ। बैंकले देशैभरि फैलिएका आफ्ना १७५ वटा शाखा, १२७ वटा एटीएम र ९५ वटा शाखारहित बैंकिङ इकाइबाट करिब १४ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।

NIC ASIA BANK –  AD
prabhu bank

हिमालय एअरलाइन्सको चीनको छिङदाओमा कूटनीतिक चार्टर्ड उडान

हिमालय एअरलाइन्सको चीनको छिङदाओमा कूटनीतिक चार्टर्ड उडान

वि.सं.२०७९ साउन २५ बुधवार २३:३४

काठमाडौं । हिमालय एअरलाइन्सले परराष्ट्रमन्त्री डा। नारायण खड्काको औपचारिक भ्रमणका...

“रिचिङ द पिनाकल” भन्ने नाराका साथ नेशनल लाईफ इन्स्योरेन्सको एनुअल बिजनेश लिडर्स कन्क्लेभ सम्पन्न

“रिचिङ द पिनाकल” भन्ने नाराका साथ नेशनल...

वि.सं.२०७९ साउन २५ बुधवार २३:२७

काठमाडौं ।“रिचिङ द पिनाकल २०७९÷८०” नाराका साथ नेशनल लाईफ इन्स्योरेन्स...

सानिमा बैंकले विश्व बैंकको अन्तराष्ट्रिय वित्त निगम (आइएफसी)बाट भित्र्यायो २ करोड अमेरिकी डलर

सानिमा बैंकले विश्व बैंकको अन्तराष्ट्रिय वित्त निगम...

वि.सं.२०७९ साउन २५ बुधवार २२:५५

काठमाडौं । सानिमा बैंकले विश्व बैंक समूह अन्तर्गतको अन्तराष्ट्रिय वित्त...

हिमालयन बैंक र अमेरिकन एक्स्प्रेसद्वारा दुईवटा नयाँ कार्ड सेवा शुभारम्भ

हिमालयन बैंक र अमेरिकन एक्स्प्रेसद्वारा दुईवटा नयाँ...

वि.सं.२०७९ साउन २५ बुधवार २२:२९

काठमाडौं । हिमालयन बैंक र अमेरिकन एक्स्प्रेसले नेपालमा आफ्ना स्थानीय...

करियर राशिफल : यी राशिका व्यक्तिहरूले आफ्नो समय खेर नफाल्नु, छिट्टै प्रगति हुनेछ

करियर राशिफल : यी राशिका व्यक्तिहरूले आफ्नो...

वि.सं.२०७९ साउन २५ बुधवार ०७:१६

मेष:तपाईं सधैं स्थापित प्रक्रियाहरूमा अडिग रहनुहुनेछ । नियमित जिम्मेवारीहरू लिनु...

नेपाल बन्छ, जब नेपालमा बनाइन्छ : चिरञ्जीवि अधिकारी, क्यान अध्यक्षका प्रत्यासी

नेपाल बन्छ, जब नेपालमा बनाइन्छ : चिरञ्जीवि...

वि.सं.२०७९ साउन २५ बुधवार ०७:०७

काठमाडौं । देश कसरी बनाउने भन्ने विषयमा धेरै बहस छलफलहरु...