nic bank
himalayan everesat
Nmb bank

सामसङ्गले नेपालमा ल्यायो ग्यालेक्सी F13 एउटा सक्षम, भरपर्दो र किफायती फोन !

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

 

 

काठमाडौं । सामसङ्गले आजदेखि नेपालमा ग्यालेक्सी F13 को बिक्री वितरण शुभारम्भ भएको जानकारी गराएको छ । लोकप्रिय ग्यालेक्सी एफ शृँखलाको यो पछिल्लो उत्पादनले जेन जेडका आकाँक्षी र सहस्राब्दी उपभोक्ताहरुलाई हरेक दृष्टिकोणबाट उत्कृष्टता प्रदान गर्दै अद्भूतपूर्ण शैली र अनुभव दिलाउनेछ ।

“ग्यालेक्सी F13 उपभोक्ताको आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरएिको हो र निर्बाध मनोरञ्जनका लागि उत्तम साझेदार हुन अर्थपूर्ण आवष्किारहरूले भरएिको छ । यस फोनमा इमर्सभि अवलोकन अनुभवका लागि फुल एचडी प्लस डस्प्लिे, ६००० एम् ए एच ब्याट्री, र खण्ड – निर्बाध कनेक्टभिटिीका लागि पहिलो अटो डाटा स्वचिङि छ जसले युवा सहस्राब्दी र जेन जेडलाई सहज अनुभव लिन सक्षम बनाउँछ”, सामसङ्ग नेपालको नर्दिेशक, श्री प्रणय रत्न स्थापतिले भने।

 

जुनै समय व्यापक

ग्यालेक्सी F13 को १६.६२ से मि एफएचडी प्लस डिस्प्लेले अधिकतम अवलोकनको अनुभवका लागि ज्यादै सानो प्रवणित धारहरु समावेश गर्दछ । यसको स्पष्ट र तीक्ष्ण सामग्री द्वारा जेन एम जेड र व्यापक–दर्शकहरुले ठूलो पर्दामा सिनेम्याटिक अनुभवको आनन्द लिन सक्छन,।

जुनै समय चलिरहने

ग्यालेक्सी F13 बृहत् ६००० एमएएच ब्याट्री जुन दिनभर चल्छ र १५ वाटको तीव्र चार्ज हुने संयोजीलाई समर्थन गर्दछ । यसैले तपाईंले तपाईंको शृँखलाहरु व्यापक रुपमा हेर्न वा कुनै पनि समयको हेरिएको सूचीको जाँच गर्न सक्नु हुन्छ, जुन विगतका केही महिनादेखि हेर्नु भएको छ, पोडकास्टहरु सुन्नुहोस्, र उनीहरु बाटोमा हुँदा गेमहरु खेल्नुहोस् । अधिक्तम प्रस्तुतीकरणको लागि ग्यालेक्सी F13 ले संयाजी पावर बचत र एआइ पावर व्यवस्थापनलाई समर्थन गर्दछ जसले ३ दिनसम्म एपलाई स्लीप मोडमा र एक महिनादेखि प्रयोग नगरिएको एपलाई दिप स्लीप मोडमा राखिदिन्छ ।

जुनै समय सम्पर्क

आविष्कारी अटो डाटा स्वीचिङ्ग विशेषता ग्यालेक्सी F13 मा निर्वाध सम्पर्क कायम गर्न उपलब्ध छ । दोस्रो सिमको डाटा मार्फत् खण्ड–पहिलो विशेषताले प्राइमरी सिमले प्रयोगकर्ताहरुलाई नेटवर्क नभएर काम नगरेको अवस्थामा उनीहरुका प्रियजनहरुसंग सम्पर्क बनाउन समर्थ बनाउँछ । ग्यालेक्सी F13 का प्रयोगकर्ताहरुले गोपनीयता र सुरक्षाको स्तरोन्नतिबाट पनि लाभ लिन सक्नेछन्, जसले एपहरु जाँच गर्दछ र पहुँचको अनुमति दिन्छ ।

जुनै समय बहु कार्य

यसमा भएको ८ जिबि ¥याम र ¥याम प्लस विशेषताका साथमा ग्यालेक्सी F13 ले गेमिङ्गलाई व्यवधान नपु¥याएरै विस्तारित प्रस्तुतीकरण, बहु कार्यहरु गर्ने सुगमता, निर्वाध एप खोज्ने कार्य प्रदान गर्दछ । यो अक्टा–कोर एक्जीनस ८५० प्रोसेसरबाट शक्ति प्रदत्त छ । यसको भण्डारण क्षमता थप मेमोरी कार्डको साथमा १ टिबिसम्म बढाउन सकिन्छ ।

जुनै समय ट्रेण्ड

ग्यालेक्सी F13 को ५० एमपि ट्रिपल रिएर क्यामराले तपाईंको जीवनको अत्युत्तम पलहरु कैद गर्न सघाउँछ । अल्ट्रा वाइड क्यामराको सहयोगले १२३ डिग्रीको दृश्यहरु कैद गर्न सकिन्छ । ग्यालेक्सी F13 को गहन क्यामराले तपाईंलाई रोमाञ्चक पोट्रेट सटहरु खिच्न सक्षम बनाउँछ । ग्यालेक्सी F13 मा ८ एमपिको अग्र क्यामरा पनि छ जसले तपाईंलाई तपाईंको सेल्फि खिच्नमा मद्दत गर्दछ ।

रङ्गका विविधताहरु र मूल्य

सामसङ्ग ग्यालेक्सी F13 वाटरफल ब्लु, सनराइज कप्पर र नाइटस्ककाई ग्रीन रङ्गहरुमा उपलब्ध छन्। यसको मूल्य भ्यरिएन्त ४+१२८ जी बि को लागि रु.२३,९९९ कायम गरिएको छ ।

कामना सेवा बैंकद्वारा पोखरा विश्वविद्यालयमा स्वास्थ्य प्रयोगशाला निर्माण गरि हस्तान्तरण

कामना सेवा बैंकद्वारा पोखरा विश्वविद्यालयमा स्वास्थ्य प्रयोगशाला...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार २३:१६

  कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान शुभारम्भ

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार २२:५८

  महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरूलाई सार्वजनिक यातायातको क्षेत्रमा विद्युतीय...

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १२:४८

  ग्लोबल आइएमई बैंक लिमिटेडले तुल्सीपुर उप–महानगरपालिका वडा नं. ६,...

लगानी कोष र सिउरी न्यादी पावरबीच सेयर प्रत्याभूति सम्झौता

लगानी कोष र सिउरी न्यादी पावरबीच सेयर...

वि.सं.२०८१ वैशाख ६ बिहीवार २२:३१

नागरिक लगानी कोष र सिउरी न्यादी पावर लिमिटेडबीच सेयर प्रत्याभूति...

नेपाली बजारमा आयो ६२० किमी रेन्ज दिने ब्रान्ड स्काईवेल प्रीमियम लक्जरी ईभी यसभि सार्वजनिक

नेपाली बजारमा आयो ६२० किमी रेन्ज दिने...

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:३९

  विगत ७ बर्ष देखी नेपालमा बिभिन्न ब्राण्डका सवारी साधन...

ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबिच समझदारी, भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीलाई बैंकले शैक्षिक कर्जा प्रदान गर्नेे

ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबिच...

वि.सं.२०८१ वैशाख ६ बिहीवार १०:३४

  ग्लोबल आइएमई बैंक लिमिटेड र हब इन्टरनेशनल एजुकेशन प्रा....