nic bank
himalayan everesat
Nmb bank

सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्स मर्जरमा जाने सम्झौतापत्रमा हस्ताक्षर

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

 

 

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी र सगरमाथा इन्स्योरेन्स कम्पनीबीचमा आपसी मर्जरमा जाने सहमति पत्र (एमओयु) मा भर्खरै हस्ताक्षर सम्पन्न भएको छ ।

सगरमाथा इन्स्योरेन्स कम्पनीका र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीबीचमा १००ः८० को रेसियोमा मर्जरमा जाने सहमति भएको हो । काठमाडौंको काभेरा इन ज्ञानेश्वरमा आज विहान ९ः०० बजे सम्झौता पत्रमा हस्ताक्षर भएको हो । मर्जरपछि सिईओ चंकी क्षेत्री बन्नेछन् भने अध्यक्ष लुम्बिनी जनरल इन्स्योरेन्सले पाउनेछन् ।

 

बुधवार रातिदेखि लुम्बिनी र सगरमाथाको मर्जर हुने सहमति दुवै कम्पनीको मर्जर कमिटीमा सहमति जुटेको हो । अहिले सगरमाथाको चुक्ता पुँजी १ अर्ब ३३ करोड रहेको छ भने लुम्बिनीको १ अर्ब ३१ करोड रहेको छ ।

 

ज्योति विकास बैंकले दियो अग्नि पिडित परिवारलाई राहत सामग्री

ज्योति विकास बैंकले दियो अग्नि पिडित परिवारलाई...

वि.सं.२०८१ वैशाख १७ सोमवार २३:३१

  काठमाडौं । ज्योति विकास बैंकले अग्नि पिडित परिवारहरुलाई राहत...

कामना सेवा विकास बैक र ओम मुक्तिनाथ पोलिक्लिनिकबिच सम्झौता

कामना सेवा विकास बैक र ओम मुक्तिनाथ...

वि.सं.२०८१ वैशाख १७ सोमवार २२:५२

काठमाडौं । कामना सेवा विकास बैंकका ग्राहकलाई ओम मुक्तिनाथ पोलिक्लिनिक...

रेमिट हाइड्रो निर्माणमा वैदेशिक रोजगारीमा गएका नेपालीले लगानी गर्ने, एचआईडीसीएल र एनसीसीबीच सम्झौता

रेमिट हाइड्रो निर्माणमा वैदेशिक रोजगारीमा गएका नेपालीले...

वि.सं.२०८१ वैशाख १७ सोमवार २२:०३

काठमाडौं । रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगाउने गरी एक सम्झौतापत्रमा हस्ताक्षर...

प्रिमियर स्टिलले गुणस्तरमा कम्पर्माइज गरेको छैन : सजल राउत- ब्रान्ड म्यानेजर

प्रिमियर स्टिलले गुणस्तरमा कम्पर्माइज गरेको छैन :...

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:४२

  काठमाडौं । प्रिमियर स्टिलका उत्पादनहरूलाई चौथो हिमालयन हाइड्रो एक्स्पोमा...

ग्लोबल आइएमई बैंकको ग्लोबल ग्रीन आवास कर्जा, ८.९९ प्रतिशत स्थिर ब्याज दर

ग्लोबल आइएमई बैंकको ग्लोबल ग्रीन आवास कर्जा,...

वि.सं.२०८१ वैशाख १७ सोमवार ०९:२४

  ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा ग्लोबल...

समृद्धि फाइनान्सका ग्राहकलाई आर्सिया डेन्टलमा छुट

समृद्धि फाइनान्सका ग्राहकलाई आर्सिया डेन्टलमा छुट

वि.सं.२०८१ वैशाख १७ सोमवार ०८:५६

  काठमाडौं । समृद्धि फाइनान्सका ग्राहकहरुलाई आर्सिया डेन्टलमा छुट हुने...