nic bank
himalayan everesat
Nmb bank

लुम्बिनी विकास बैंकका सञ्चालक समितिमा विवाद

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

 

काठमाडौ । लुम्बिनी विकास बैंकका सञ्चालक समितिमा विवाद प्रमुख कार्यकारी अधिकृत(सीइओ) नियुक्तिमा समेत देखिएको छ ।

बैंंकको बोर्ड अहिले दुई वटा समूह बिभाजनमा बनेको छ । त्यो समूहले स्वार्थ अनुसार प्रमुख कार्यकारी अधिृकत (सीइओ) मा विजय बहादुर श्रेष्ठ वा मा नरेश सिंह बोहरालाई ल्याउने भन्ने बिबाद सुरु भएको थियो ।

 

अन्तिममा बोहरालाई सीइओ बनाउने खोज्ने समूह बलियो बनेको छ । बैंकले यसअघि अमसार २८ गते आगामी ४ वर्षका लागि विजय बहादुर श्रेष्ठलाई सीइओमा नियुक्त गरेको थियो । तर सञ्चालकहरुको आन्तरिक लफडाका कारण उनी सीइओ बन्ने कुरा तीन दिन पनि टिक्न सकेन । बैंकले असार ३० गते पुरानै सीइओलाई निरन्तरता दिने निर्णय गर्यो ।

बैंकको असार २८ गते बसेको सञ्चालक समितिको ४२५ औं बैठकले श्रेष्ठलाई साउन २ गतेदेखि लागू हुनेगरी ४ वर्षका लागि सीइओमा नियुक्त गरिएको थियो । उक्त निर्णय बैंकले नेप्सेलाई पनि जानकारी गरायो । त्यसको लगत्तै ३० गते बैंकले पुरानो निर्णय परिवर्तन गर्यो ।

बैंकले नेप्सेलाई गराएको जानकारी अनुसार असार ३० गते बसेको सञ्चालक समितिको ४२७ औं बैठकले असार २८ गतेको निर्णयलाई रद्द गरी सीइओमा नरेश सिंह बोहरालाई नियुक्त गर्ने निर्णय गरेको छ । बोहरा साउन २ गतेदेखि लागू हुनेगरी आगामी ४ वर्षका लागि सीइओ बन्ने भएका छन् ।

ज्योति विकास बैंकले दियो अग्नि पिडित परिवारलाई राहत सामग्री

ज्योति विकास बैंकले दियो अग्नि पिडित परिवारलाई...

वि.सं.२०८१ वैशाख १७ सोमवार २३:३१

  काठमाडौं । ज्योति विकास बैंकले अग्नि पिडित परिवारहरुलाई राहत...

कामना सेवा विकास बैक र ओम मुक्तिनाथ पोलिक्लिनिकबिच सम्झौता

कामना सेवा विकास बैक र ओम मुक्तिनाथ...

वि.सं.२०८१ वैशाख १७ सोमवार २२:५२

काठमाडौं । कामना सेवा विकास बैंकका ग्राहकलाई ओम मुक्तिनाथ पोलिक्लिनिक...

रेमिट हाइड्रो निर्माणमा वैदेशिक रोजगारीमा गएका नेपालीले लगानी गर्ने, एचआईडीसीएल र एनसीसीबीच सम्झौता

रेमिट हाइड्रो निर्माणमा वैदेशिक रोजगारीमा गएका नेपालीले...

वि.सं.२०८१ वैशाख १७ सोमवार २२:०३

काठमाडौं । रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगाउने गरी एक सम्झौतापत्रमा हस्ताक्षर...

प्रिमियर स्टिलले गुणस्तरमा कम्पर्माइज गरेको छैन : सजल राउत- ब्रान्ड म्यानेजर

प्रिमियर स्टिलले गुणस्तरमा कम्पर्माइज गरेको छैन :...

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:४२

  काठमाडौं । प्रिमियर स्टिलका उत्पादनहरूलाई चौथो हिमालयन हाइड्रो एक्स्पोमा...

ग्लोबल आइएमई बैंकको ग्लोबल ग्रीन आवास कर्जा, ८.९९ प्रतिशत स्थिर ब्याज दर

ग्लोबल आइएमई बैंकको ग्लोबल ग्रीन आवास कर्जा,...

वि.सं.२०८१ वैशाख १७ सोमवार ०९:२४

  ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा ग्लोबल...

समृद्धि फाइनान्सका ग्राहकलाई आर्सिया डेन्टलमा छुट

समृद्धि फाइनान्सका ग्राहकलाई आर्सिया डेन्टलमा छुट

वि.सं.२०८१ वैशाख १७ सोमवार ०८:५६

  काठमाडौं । समृद्धि फाइनान्सका ग्राहकहरुलाई आर्सिया डेन्टलमा छुट हुने...