nic bank
himalayan everesat
Nmb bank

अब बैंकहरुले जुनसुकै बेला नयाँ ब्याजदर तोक्न पाउने

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले अब जुनसुकै बेला पनि निक्षेपको ब्याजदर परिवर्तन गर्न पाउने भएका छन् । राष्ट्र बैंकले यसअघिको एक महिनाको व्यवस्था खारेज गर्दै यस्तो व्यवस्था गरिदिएको हो ।

बुधबार राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धि एकीकृत निर्देशन, २०७८ संशोधन गर्दै बैंक दर तथा नीतिगत दर परिवर्तन भएमा बैंक तथा वित्तीय संस्थाले तत्काल ब्याजदर परिवर्तन गरी प्रकाशन गर्न सक्ने व्यवस्था गरेको हो ।

यसअघि यस्तो व्यवस्था एक महिनामा एकपटक मात्र ब्याजदर परिवर्तन गर्न पाउने र आगामी महिनाको लागि निक्षेपमा लागू हुने ब्याजदरसम्बन्धि सूचना नेपाली महिना सुरु हुनु पूर्व नै प्रकाशित गरिसक्नुपर्ने व्यवस्था रहेको थियो । गत आर्थिक वर्ष २०७८÷७९ को कात्र्तिक मंसिरपछि वित्तीय क्षेत्रमा तरलताको समस्या पर्न थालेसँगै बैंक तथा वित्तीय संस्थाहरुले मनलाग्दी ब्याजदर अफर गर्न थालेपछि यसलाई रोक्न बैंकले यस्तो व्यवस्था गरेको हो । तैपनि बैंकहरुले एक महिनामा एकपटक त्यो पनि अधिकतम १० प्रतिशतभन्दा बढीले ब्याजदर वृद्धि गर्न नपाउने व्यवस्था रहेको थियो ।

डढेलोबाट २४ घण्टामा २२ जिल्लाका ६७ स्थानमा क्षति

डढेलोबाट २४ घण्टामा २२ जिल्लाका ६७ स्थानमा...

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:१६

काठमाडौं । विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले...

नेपाल–चीनबिचको आर्थिक सम्बन्ध हिमाल जस्तै अटल छ : मन्त्री भण्डारी

नेपाल–चीनबिचको आर्थिक सम्बन्ध हिमाल जस्तै अटल छ...

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:१२

  काठमाडौं । काठमाडौं र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर...

एमालेसँग मिलेर अघि बढ्न माधव नेपाल तयार !

एमालेसँग मिलेर अघि बढ्न माधव नेपाल तयार...

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:१०

  काठमाडौं । नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष...

टेक्नोलोजी एक्सिलेन्स अवार्डद्वारा डा.सुमन थपलिया सम्मानित

टेक्नोलोजी एक्सिलेन्स अवार्डद्वारा डा.सुमन थपलिया सम्मानित

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:४९

  काठमाडौँ । ड्यामसोल टेक्नोलोजीद्वारा आयोजित टेक्नोलोजी एक्सिलेन्स अवार्ड कार्यक्रम...

प्रिमियर स्टिलले गुणस्तरमा कम्पर्माइज गरेको छैन : सजल राउत- ब्रान्ड म्यानेजर

प्रिमियर स्टिलले गुणस्तरमा कम्पर्माइज गरेको छैन :...

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:४२

  काठमाडौं । प्रिमियर स्टिलका उत्पादनहरूलाई चौथो हिमालयन हाइड्रो एक्स्पोमा...

ग्लोबल आइएमई बैंकको ग्लोबल ग्रीन आवास कर्जा, ८.९९ प्रतिशत स्थिर ब्याज दर

ग्लोबल आइएमई बैंकको ग्लोबल ग्रीन आवास कर्जा,...

वि.सं.२०८१ वैशाख १७ सोमवार ०९:२४

  ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा ग्लोबल...