nic bank
himalayan everesat
Nmb bank

हिमालयन हाइड्रोपावरको सेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

काठमाडौं । हिमालयन हाइड्रोपावरले ग्लोबल आइएमई क्यापिटललाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको छ । कम्पनीले शुक्रबार क्यपिटललाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो । सम्झौतापत्रमा हाइड्रोपावर कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अभिषेक के.सी. र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले हस्ताक्षर गरेका छन् ।
कम्पनीले कास्की जिल्लाको मादी गाउँपालिकामा १२ मेगावाटको नामार्जुन मादी जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न गरी मिति २०७७ साल असोज १२ गतेदेखि व्यापारिक उत्पादन शुरु गरेको थियो । उत्पादित विद्युतशक्ति राष्ट्रिय प्रसारण लाईनमा जोडिइसकेको यस कम्पनीको अधिकृत पुँजी १९८ करोड तथा जारी पुँजी १०९.५० करोड रहेको छ ।
कम्पनीले सर्वसाधारण समुहतर्फ छुट्याइएको २०.५५ प्रतिशत अर्थात २२.५० करोड बराबरको सेयरमध्ये आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिका वडा नं. १, २, ३, ४, ६ र ७ जिल्लाका स्थानिय बासिन्दाहरुको लागि ८.२२ प्रतिशत अर्थात ९ करोड र सर्वसाधारणको लागि १२.३३ प्रतिशत अर्थात १३.५० करोड बराबरको सेयर हालै मात्र सार्वजनिक निष्कासन गरी बाँडफाँट समेत गरिसकेको छ ।

कुमारी बैंकद्वारा १० लाख रुपैयाँको बीमा रकम भुक्तानी

कुमारी बैंकद्वारा १० लाख रुपैयाँको बीमा रकम...

वि.सं.२०८१ वैशाख ११ मंगलवार ०९:५१

  कुमारी बैंक लिमिटेडले १० लाख रुपैयाँको दुर्घटना बीमा रकम...

नेक्सजेन म्यानेजमेन्टको योंग इनोभेटर्स मिट सम्पन्न 

नेक्सजेन म्यानेजमेन्टको योंग इनोभेटर्स मिट सम्पन्न 

वि.सं.२०८१ वैशाख १० सोमवार २२:२७

नेक्सजेन म्यानेजमेन्टले हिजो काठमाण्डौंमा योंग इनोभेटर्स मिट कार्यक्रम सम्पन्न गरेको...

हिरो मोटोकर्पको नेपालमा उपस्थिति अब झनै दरिलो

हिरो मोटोकर्पको नेपालमा उपस्थिति अब झनै दरिलो

वि.सं.२०८१ वैशाख १० सोमवार १०:२१

                 साझेदार सिजी...

टोयोटा विमन्स मोटर र्‍याली २०२४ सम्पन्न, बिजेता बनिन् शाक्य

टोयोटा विमन्स मोटर र्‍याली २०२४ सम्पन्न, बिजेता...

वि.सं.२०८१ वैशाख १० सोमवार ०५:२८

  टोयोटा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्सले वैशाख...

कामना सेवाद्वारा गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता कार्यक्रम

कामना सेवाद्वारा गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता...

वि.सं.२०८१ वैशाख ९ आइतवार १२:४७

  कामना सेवा विकास बैंकले शनिबार पोखराको गण्डकी मेडिकल कलेजमा...

ग्रीन हाइड्रोजन उत्पादनका लागि बुद्धभूमि हाइड्रो र केयूबीच सम्झौता

ग्रीन हाइड्रोजन उत्पादनका लागि बुद्धभूमि हाइड्रो र...

वि.सं.२०८१ वैशाख ९ आइतवार ०८:१४

  काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)सँग ग्रीन हाइड्रोजन उत्पादनका लागि...