kumari bank
Machhapuchchhre Bank
Everest Bank Limited

हिमालय एअरलाइन्सको चीनको छिङदाओमा कूटनीतिक चार्टर्ड उडान

beem

machapuchhare  bank
SEBON  SKIP
nic asia bank 2

काठमाडौं । हिमालय एअरलाइन्सले परराष्ट्रमन्त्री डा। नारायण खड्काको औपचारिक भ्रमणका लागि चार्टर्ड उडान गरेको छ।परराष्ट्र मन्त्रालयको विशेष अनुरोधमा साउन २४ गते चीनको छिङदाओमा कूटनीतिक चार्टर्ड उडान सञ्चालन गरेको हो।

परराष्ट्र मन्त्रालयका पदाधिकारीहरूको ११ सदस्यीय प्रतिनिधिमण्डल लिएर हिमालयको एअरबस ए३१९ ९एनको उडान मंगलबार राति ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको थियो। छिङदाओ लिउटिङ अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान ७स्५५ बजे ९स्थानीय समय०मा अवतरण गरेको छ। छिङदाओको दुईदिने औपचारिक भ्रमणपछि साउन २६ मा अपराह्न ४।५० मा ९स्थानीय समय० काठमाडौं आइपुग्ने समयतालिका छ। सन् २०२० मा फैलिएको कोभिड–१९ को महामारीका कारण नेपाल र चीनबीचको हवाइ यात्रा दुवै देशले लागू गरेका विभिन्न यात्रा प्रतिबन्धपश्चात् ठप्प भएको थियो।

महामारी नियन्त्रण भएर जनजीवन सामान्यतर्फ फर्किएपछि हिमालयले मे ३१, २०२२ बाट चीनको कुनमिङ जाने आफ्नो निर्धारित उडान तालिका सञ्चालन गर्दै साप्ताहिक रुपमा एउटा उडानका साथ सेवा सुरु गरेको छ। काठमाडौंबाट छिङदाओका लागि सिधा उडान तालिका नभएकाले एअरलाइन्सले आवश्यक सबै अनुमति लिएर यो विशेष चार्टर्ड उडान सञ्चालन गरेको जनाएको छ। नेपाल–चीन बीचको संयुक्त लगानीमा स्थापित हिमालय एअरलाइन्सको स्थापना सन् २०१४ मा भएको थियो।


प्रधानमन्त्री प्रचण्ड र चीनका राष्ट्रपति सिबीचको भेट ऐतिहासिक : प्रधानमन्त्री दाहालको सचिवालय

प्रधानमन्त्री प्रचण्ड र चीनका राष्ट्रपति सिबीचको भेट...

वि.सं.२०८० असोज ६ शनिवार २०:३०

  काठमाडौं । सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चीनका...

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सि जिनपिङबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सि जिनपिङबीच...

वि.सं.२०८० असोज ६ शनिवार १९:०६

  काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राष्ट्रपति...

आइसर मेगा सर्भिस क्याम्प सफलतापूर्वक सम्पन्न

आइसर मेगा सर्भिस क्याम्प सफलतापूर्वक सम्पन्न

वि.सं.२०८० असोज ५ शुक्रवार २२:५३

  काठमाडौं । मिति २०८०र०५र१७ देखि २०८०र०५र२९ सम्म सञ्चालित आइसर...

कोका–कोला नेपालले ल्यायो “चिल एन विन २.०” क्याम्पेन

कोका–कोला नेपालले ल्यायो “चिल एन विन २.०”...

वि.सं.२०८० असोज ५ शुक्रवार २२:५०

  काठमाडौं । कोका कोला नेपालले “चिल एन विन” को...

ग्लोबल आइएमई बैंकको ६५औँ एक्सटेन्सन काउन्टर सिराहाको कल्याणपुरमा

ग्लोबल आइएमई बैंकको ६५औँ एक्सटेन्सन काउन्टर सिराहाको...

वि.सं.२०८० असोज ५ शुक्रवार २२:४७

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले सिराहा जिल्लाको...

ग्लोबल आइएमई बैंक र बोटलर्स नेपालबीच च्यानल फाइनान्सिङ्ग सम्झौता

ग्लोबल आइएमई बैंक र बोटलर्स नेपालबीच च्यानल...

वि.सं.२०८० असोज ५ शुक्रवार २२:२८

  काठमाडौं । ग्लोबल आइएमई बैंक र बोटलर्स नेपाल लिमिटेड...