kumari bank
Machhapuchchhre Bank
Everest Bank Limited

राष्ट्रिय बीमा कम्पनीद्धारा करार सेवामा कर्मचारी माग

beem

machapuchhare  bank
SEBON  SKIP
nic asia bank 2

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले करार सेवामा रोजगारको अवसर खुलाएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै दुई पदका लागि कर्मचारी माग गरेको हो ।

कम्पनीले चार्टर्ड एकाउन्टेन्ट–सी.ए एक जना, र सेमी क्वालिफाइड–सी.ए. २ जना गरी कुल ३ जना कर्मचारी करार सेवामा माग गरेको हो ।
सो पदका लागि कम्पनीले मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक तह उत्तीर्ण गरी वा मान्यता प्राप्त निकायबाट सीए वा सो सरहको उपाधि प्राप्त गरेको हुनुपर्ने जनाएको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले असोज २३ गतेसम्म कम्पनीले तोकेबमोजिम दरखास्त दिन सक्नेछन् ।


आइसर मेगा सर्भिस क्याम्प सफलतापूर्वक सम्पन्न

आइसर मेगा सर्भिस क्याम्प सफलतापूर्वक सम्पन्न

वि.सं.२०८० असोज ५ शुक्रवार २२:५३

  काठमाडौं । मिति २०८०र०५र१७ देखि २०८०र०५र२९ सम्म सञ्चालित आइसर...

कोका–कोला नेपालले ल्यायो “चिल एन विन २.०” क्याम्पेन

कोका–कोला नेपालले ल्यायो “चिल एन विन २.०”...

वि.सं.२०८० असोज ५ शुक्रवार २२:५०

  काठमाडौं । कोका कोला नेपालले “चिल एन विन” को...

ग्लोबल आइएमई बैंकको ६५औँ एक्सटेन्सन काउन्टर सिराहाको कल्याणपुरमा

ग्लोबल आइएमई बैंकको ६५औँ एक्सटेन्सन काउन्टर सिराहाको...

वि.सं.२०८० असोज ५ शुक्रवार २२:४७

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले सिराहा जिल्लाको...

ग्लोबल आइएमई बैंक र बोटलर्स नेपालबीच च्यानल फाइनान्सिङ्ग सम्झौता

ग्लोबल आइएमई बैंक र बोटलर्स नेपालबीच च्यानल...

वि.सं.२०८० असोज ५ शुक्रवार २२:२८

  काठमाडौं । ग्लोबल आइएमई बैंक र बोटलर्स नेपाल लिमिटेड...

चितवनमा टाटाको नँया सो रुमबाट टियागो इभी र पन्चको विक्री आरम्भ

चितवनमा टाटाको नँया सो रुमबाट टियागो इभी...

वि.सं.२०८० असोज ५ शुक्रवार २१:३०

  काठमाडौं । टाटा मोटर्सले आफ्ना उत्पादन विक्री वितरणका लागि...

चर्चित ब्राण्ड ‘होम्तो’ का सामान अब नेपालमा पनि

चर्चित ब्राण्ड ‘होम्तो’ का सामान अब नेपालमा...

वि.सं.२०८० असोज ५ शुक्रवार १९:०१

  काठमाडौं । चर्चित चिनियाँ ब्राण्ड होम्तोले नेपालमा पनि औपचारिक...