Dish Media Network
global ime bank
machapuchhare  bank

हिमाल दोलखा हाईडोपावरको शेयर बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल

sunrise bank
shangrila  bank
RBB

Laxmi Bank
machapuchhare  bank
SEBON  SKIP

काठमाडौं । हिमाल दोलखा हाईडो पावर कम्पनी लिमिटेडले हकप्रद शेयरका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धमा कम्पनी र क्यापिटलबीच हकप्रद सेयर निष्कासन तथा बिक्री सम्बन्धी सम्झौता सम्पन्न भएको हो । सम्झौतापत्रमा हिमाल दोलखा हाईडो पावर कम्पनी लिमिटेडको तर्फबाट अध्यक्ष रन्जना दाहाल र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले हस्ताक्षर गरेका छन् ।
काठमाडौंमा रजिष्टर्ड कार्यालय रहेको यस हिमाल दोलखा हाईडो पावर कम्पनीको हालको पुँजी एक अर्ब ६० करोडको प्रति शेयर अंकित एक सय रुपैयाँको दरले १ कित्ता शेयरको ०.७५ प्रतिशतको अनुपातमा एक करोड २० लाख कित्ता हकप्रद शेयर निकाष्शन गर्नेछ । कम्पनीले इलाम जिल्लाको इलाम नगरपालिका वडा न. ९, १० मा माई खोला साना जलविद्युत आयोजना (४.५ मेगावाट) र माई नगरपालिका वडा न ९ मा रहेको माई साना क्यासकेड जलविद्युत आयोजना (८ मेगावाट) हाइडोपावर सञ्चालन गरेको छ ।

ADBL
prabhu bank

बैंक तथा वित्तीय संस्थाको ब्याजदर घटाउने गरी काम भइरहेको छ : अध्यक्ष केसी

बैंक तथा वित्तीय संस्थाको ब्याजदर घटाउने गरी...

वि.सं.२०७९ चैत १७ शुक्रवार ०८:५५

  काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले ब्याजदर...

‘युनिभर्सल एसप्टेन्स डे’ नेपालमा पनि मनाइयो

‘युनिभर्सल एसप्टेन्स डे’ नेपालमा पनि मनाइयो

वि.सं.२०७९ चैत १७ शुक्रवार ००:३९

  काठमाडौं । हरेक वर्षको २८ मार्चमा मनाइने युनिभर्सल एसप्टेन्स...

ग्लोबल आइएमई बैंकले वित्तीय साक्षरता प्रवर्द्धन गर्दै मनायो ग्लोबल मनी विक

ग्लोबल आइएमई बैंकले वित्तीय साक्षरता प्रवर्द्धन गर्दै...

वि.सं.२०७९ चैत १७ शुक्रवार ००:३५

        काठमाडौं । ग्लोबल आइएमई बैंकले युवा÷विद्यार्थीहरू...

एन.आइ.सी एशिया लघुवित्तद्धारा देशब्यापी रुपमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

एन.आइ.सी एशिया लघुवित्तद्धारा देशब्यापी रुपमा वित्तीय साक्षरता...

वि.सं.२०७९ चैत १६ बिहीवार २२:३१

    काठमाडौं । प्रदेशको नं १ इटहरी, सुनसरीमा रजिष्टर्ड...

प्रुडेन्सियल इन्स्योरेन्सको एक्काईसौं वार्षिक साधारणसभा सम्पन्न

प्रुडेन्सियल इन्स्योरेन्सको एक्काईसौं वार्षिक साधारणसभा सम्पन्न

वि.सं.२०७९ चैत १६ बिहीवार २१:५९

काठमाडौं । निर्जीवन बीमाको कारोबार गर्दै आएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी...

नेपाल इटली उद्योग वाणिज्य संघको अध्यक्षमा सञ्जय अग्रवाल निर्वाचित

नेपाल इटली उद्योग वाणिज्य संघको अध्यक्षमा सञ्जय...

वि.सं.२०७९ चैत १६ बिहीवार २१:५४

  काठमाडौं । नेपाल इटली उद्योग वाणिज्य संघको अध्यक्षमा व्यवसायी...