Dish Media Network
global ime bank
machapuchhare  bank

यी हुन् काठमाडौंबाट रूकुम जाँदै गरेको बस त्रिशुलीमा खस्दा घाइते भएका १९ जना

sunrise bank
shangrila  bank
RBB

Laxmi Bank
machapuchhare  bank
SEBON  SKIP

काठमाडौंबाट रूकुमकोटतर्फ जाँदै गरेको बस शनिबार साँझ त्रिशूलीमा खस्दा १९ यात्रु घाइते भएका छन्। बा ४ ख ५७९० नम्बरको बस त्रिशुलीमा खस्दा धेरै यात्रु घाइते भए पनि हताहती भने भएको छैन।

शनिबार साँझ सवा ६ बजे धादिङ बेनिघाट रोराङ गाउँपालिका–१० हुग्दिखोलास्थित पृथ्वी लोकमार्गबाट बस खसेर त्रिशूली किनारमा पुगेको हो। जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी श्यामबहादुर खत्रीका अनुसार सडकबाट खसेको बस त्रिशूली किनारमा पुगे पनि पानीमा डुबेको छैन।

बस सडकबाट २ सय मिटर तल खसेको हो। प्रहरीका अनुसार यो दुर्घटनामा १७ जना यात्रु घाइते भएका छन्। सबै घाइतेहरुको स्थानीय मेडिकलाम प्रारम्भिक उपचारपछि काठमाडौं रेफर गरिएको छ।

डीएसपी खत्रीका अनुसार प्रहरी चौकी जोगिमाराबाट खटिएको ७ जना र इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको १० जनाको टोली उद्धारमा जुटेको थियो।

घाइते चालक र यात्रु
१) बस चालक धादिङको गल्छी गाउँपालिका-८ बस्ने वर्ष २४ का सुमन तामाङ, टाउकोमा चोट अवस्था गम्भीर, काठमाडौं रिफर
२) पूर्वी रुकुम सिस्ने गाउँपालिका ४ बस्ने वर्ष १९ का भुवन केसी। दुवै हात खुट्टामा चोट,स्वास्थ्य अवस्था मध्यम
३) पूर्वी रुकुम भूमि गाउँपालिका ५ बस्ने वर्ष २१ को मदन बुढामगर, टाउकोमा चोट अवस्था मध्यम
४) दोलखाको बैतेश्री गाउँपालिका ८ वर्ष २१ को श्रीकृष्ण श्रेष्ठ अवस्था मध्यम
५) पश्चिम रुकुम बाँफीकोट गाउँपालिका ९ बस्ने वर्ष ३६ को मदनबहादुर विक अवस्था मध्यम
६) कञ्चनपुर जिल्ला बस्ने वर्ष २४ को तेज बहादुर कठायत, अवस्था मध्यम
७) कास्की बस्ने कृष्णप्रसाद अधिकारी, अवस्था मध्यम
८ ) काठमाडौं बस्ने अनिष लामिछाने,अवस्था मध्यम
९) बारा करैयामाई गाउँपालिका बस्ने वर्ष २७ को प्रविण चौधरी, अवस्था मध्यम
१०) रौतहट चन्द्रपुर नगरपालिका२ बस्ने वर्ष २६ की सीता मैनाली, अवस्था मध्यम
११) रुकुम सानोभेरी गाउँपालिका ३ बस्ने वर्ष ५० को नरबहादुर खड्का, अवस्था मध्यम
१२) रुकुम पश्चिम आठबीसकोट गाउँपालिका ८ बस्ने वर्ष ३४ को शिबहादुर शाही, अवस्था मध्यम
१३) दोलखा कालिन्चोक गाउँपालिका ९ बस्ने वर्ष ३४ को अविशेक खाँती, अवस्था मध्यम
१४) सिराहा गोलबजार नगरपालिका १३ बस्ने वर्ष २२ को रमेश सिंह, अवस्था मध्यम
१५) बागलुङ निसिखोला गाउँपालिका बस्ने सबिन छन्त्याल, अवस्था मध्यम
१६) रुकुम चौरजहारी नगरपालिका १ बस्ने योगेश्रवर विक, अवस्था मध्यम
१७) रुकुम चौरजहारी नगरपालिका १ बस्ने प्रेम सिंह बोहोरा, अवस्था मध्यम
१८) रामेछाप मन्थली नगरपलालिका ९ बस्ने मिलन लामा, अवस्था मध्यम
१९) धादिङ गल्छी गाउँपालिका ८ बस्ने वर्षका रत्न तामाङ, अवस्था मध्यम, काठमाडौं रिफर

ADBL
prabhu bank

व्यापार व्यवसाय उत्थानका लागि पूरक बजेट ल्याउनुपर्छ: पूर्व गर्भनर चिरन्जीबी नेपाल

व्यापार व्यवसाय उत्थानका लागि पूरक बजेट ल्याउनुपर्छ:...

वि.सं.२०७९ चैत ७ मंगलवार १९:३२

  देशको अर्थतन्त्रलाई सुधार गर्न नीतिगत सुधार गर्नुको विकल्प नभएकोमा...

बागमती गाउँपालिकामा ५४४ जनाको परीक्षण गर्दा ३ तीन जनामा क्षयरोग पुष्टि

बागमती गाउँपालिकामा ५४४ जनाको परीक्षण गर्दा ३...

वि.सं.२०७९ चैत ७ मंगलवार १९:२२

    काठमाडौं । ललितपुरको बागमती गाउँपालिकामा तीन जनालाई क्षयरोग...

रेमिट्यान्सको पैसाले माला लगाएर विकास हुदैन् : उपसभापति गुरुङ

रेमिट्यान्सको पैसाले माला लगाएर विकास हुदैन् :...

वि.सं.२०७९ चैत ७ मंगलवार १८:४२

  काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले, रेमिट्यान्सको पैसाले...

व्यापार व्यवसाय उत्थानका लागि पूरक बजेट ल्याउनुपर्छ : पूर्व गर्भनर चिरन्जीबी नेपाल

व्यापार व्यवसाय उत्थानका लागि पूरक बजेट ल्याउनुपर्छ...

वि.सं.२०७९ चैत ६ सोमवार ०९:५२

  देशको अर्थतन्त्रलाई सुधार गर्न नीतिगत सुधार गर्नुको विकल्प नभएकोमा...

व्यवसायीको समस्या सुक्ष्म रुपमा बुझेको छु, समस्या समाधान गर्न चन्द्र ढकालको सारथी भएर वरिष्ठमा आउँदैछु : उमेशलाल श्रेष्ठ

व्यवसायीको समस्या सुक्ष्म रुपमा बुझेको छु, समस्या...

वि.सं.२०७९ चैत ५ आइतवार १४:३२

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका...

जनसवाल राष्ट्रिय दैनिकका सम्पादक बगाले एनआरएनए युएईद्वारा युएईमा सम्मानित

जनसवाल राष्ट्रिय दैनिकका सम्पादक बगाले एनआरएनए युएईद्वारा...

वि.सं.२०७९ चैत ५ आइतवार ०८:३९

  युएई,जनसवाल राष्ट्रिय दैनिकका सम्पादक तथा अध्यक्ष रामजी बगालेलाई एनआरएनए...