kumari bank
Machhapuchchhre Bank
Everest Bank Limited

भृकुटिमण्डपमा विद्युतिय गाडीको एक्सपो हुने

beem

machapuchhare  bank
SEBON  SKIP
nic asia bank 2

 

काठमाडौं । एसडी एक्स्पो मिडियाको आयोजनामा भृकुटिमण्डपमा विद्युतिय गाडीको एक्सपो हुने भएको छ । यही मंसिर १६, १७ र १८ गते भृकुटिमण्डपमा इभि नेपाल एक्सपो हुन भएको हो ।

एक्सपोको सह आयोजकको रुपमा इन्डियन इक्जिबिसन सर्भिसेस रहेको छ । यस एक्सपोलाई अटो नेपाल, पावर टल्क, कार रिप, नेपाल अटो ट्रेडर डट कम र इभि ड्राइभ द फिउचरले सहकार्य गरेका छन् ।

यस एक्सपोको पहिलो उद्देश्य नेपालमा विद्धुतिय गाडीको क्षेत्रलाई प्रोत्साहन गर्दै अहिलेको अवस्थामा प्रभावकारी ढङ्गले व्यापार सञ्चालनमा टेवा पुर्याउनु रहेको आयोजकले जनाएको छ ।

आयोजकको अनुसार एक्सपोमा १५० भन्दा बढि प्रतिष्ठित कम्पनीहरू तथा ५०० भन्दा बढि विभिन्न देशका ब्रान्ड राखिनेछ । एक्सपोमा विशेष गरी विद्युतिय कार, विद्युतिय स्कुटर र मोटरसाइकल र साइकल, विद्युतिय बस, विद्युतिय ट्रयाक्टर, विद्युतिय कार्गो लोडर , रिक्सा तथा विद्युतिय चार्जिङ स्टेसन , ब्याट्री तथा अन्य विद्धुतिय सामाग्रीहरू राखिने बताइएको छ ।

पछिल्ला दशकहरूमा विद्धुतिय गाडीको लोकप्रियता बढ्दो क्रममा रहेको छ । यसका साथै उल्लेखनिय मात्रमा हाइड्रो पावरहरु पनि सञ्चालनमा आएका छन् । यो सन्दर्भमा नेपालले आफ्नो प्राथमिकता विद्धुतिय यातायातमा सारेको देखिन्छ ।

विद्धुतिय यातायातको सुविधाले परम्परागत गाडीहरुले निम्त्याउने स्वास्थ्यका साथै जलवायु परिवर्तनका समस्याहरु पनि कम गर्दछ । यसरी विद्युतिय गाडीको प्रयोगले वैकल्पिक ऊर्जाहरूको खपतलाई प्रोत्साहन गर्दै देश भित्रै क्लिन इनर्जिको खपत बढाउँछ ।


आइसर मेगा सर्भिस क्याम्प सफलतापूर्वक सम्पन्न

आइसर मेगा सर्भिस क्याम्प सफलतापूर्वक सम्पन्न

वि.सं.२०८० असोज ५ शुक्रवार २२:५३

  काठमाडौं । मिति २०८०र०५र१७ देखि २०८०र०५र२९ सम्म सञ्चालित आइसर...

चितवनमा टाटाको नँया सो रुमबाट टियागो इभी र पन्चको विक्री आरम्भ

चितवनमा टाटाको नँया सो रुमबाट टियागो इभी...

वि.सं.२०८० असोज ५ शुक्रवार २१:३०

  काठमाडौं । टाटा मोटर्सले आफ्ना उत्पादन विक्री वितरणका लागि...

नयाँ होण्डा इलिभेटको शानदार आगमन

नयाँ होण्डा इलिभेटको शानदार आगमन

वि.सं.२०८० असोज ४ बिहीवार ०८:०३

    काठमाडौं । नेपालमा होण्डा कारको लागि आधिकारिक वितरक...

आइएमईले घोषणा गर्यो : “आइएमई गरौँ,करोडपति बनौँ”

आइएमईले घोषणा गर्यो : “आइएमई गरौँ,करोडपति बनौँ”

वि.सं.२०८० असोज ४ बिहीवार ०७:५२

    काठमाडौँ । नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी...

नमस्ते पे एप डाउनलोड गरी पूर्ण केवाईसी दर्ता गर्ने प्रयोगकर्तालाई ५० रुपैयाँ

नमस्ते पे एप डाउनलोड गरी पूर्ण केवाईसी...

वि.सं.२०८० असोज ४ बिहीवार ०७:४२

    काठमाडौं । नमस्ते पे ले आउँदो चाडपर्वलाई लक्षित...

‘यामाहा राइड टु मोटोजीपी’ टोली बुद्ध सर्किट, भारततर्फ प्रस्थान

‘यामाहा राइड टु मोटोजीपी’ टोली बुद्ध सर्किट,...

वि.सं.२०८० असोज ४ बिहीवार ०७:३३

  काठमाडौं, नौजना यामाहा प्रशंसक र उत्साही बाइकरहरू साहसिक अनुभवका...