डलर सुस्त हुँदा युरो अगाडी बढ्यो, आज कुन विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०७९ कात्तिक ३० बुधवार ०८:१०

नेपाल राष्ट्र बैंकले आज बुधबारको विदेशी विनिमय दरभाउ तोकेको छ। यसअनुसार युरो १ को खरिद दर १३४ रुपैयाँ ७० पैसा तथा बिक्री दर १३५ रुपैयाँ ३३ पैसा तोकिएको छ।
त्यस्तै अमेरिकी डलर १ को खरिद दर १२९ रुपैयाँ ४६ पैसा र बिक्री दर १३० रुपैयाँ ६ पैसा रहेको छ। यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १५३ रुपैयाँ १९ पैसा र बिक्री दर १५३ रुपैयाँ ९० पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।
विदेशी मुद्राको भाउ कुनको कति ?