Dish Media Network
global ime bank
machapuchhare  bank

आपराधिक पृष्ठभूमि भएकालाई संस्थापक सेयर बेच्न रोक

sunrise bank
shangrila  bank
RBB

Laxmi Bank
machapuchhare  bank
SEBON  SKIP

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) आपराधिक पृष्ठभूमि नभएको व्यक्ति हुनुपर्ने व्यवस्था गरेको छ ।

 

नेपाल राष्ट्र बैंकले बिहीबार एक परिपत्र मार्फत एकीकृत निर्देशन-२०७८ मा संशोधन गर्दै आपराधिक पृष्ठभूमिको देखिएमा त्यस्ता व्यक्ति सीईओ हुनका लागि सजाय भुक्तान गरेको ५ वर्ष पुरा भएको हुनुपर्ने केन्द्रीय बैंकले जनाएको छ । ‘प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमि नदेखिएको वा आपराधिक पृष्ठभूमि देखिएको भए सजाय भुक्तान गरेको ५ वर्ष व्यतित भइसकेको हुनुपर्नेछ’ राष्ट्र बैंकको निर्देशनमा भनिएको छ ।

 

यस्तै बैंकको कार्यकारी प्रमुख टाट नपल्टेको, भ्रष्टाचार, बेइमानी वा जालसाजीको आरोपमा सजाय नपाएकोहुनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । आपराधिक पृष्ठभूमि भएकाको संस्थापक तथा संस्थापक समूहको सेयर नामसारी वा बिक्री गर्न सजाय भुक्तान गरी सफाइ पाएको ५ वर्ष हुनुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।

‘प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमि देखिएको व्यक्ति भए सजाय भुक्तान गरी सफाइ पाएको ५ वर्ष व्यतित भइ नसकेको’ निर्देशनमा भनिएको छ ।

ADBL
prabhu bank

बैंक तथा वित्तीय संस्थाको ब्याजदर घटाउने गरी काम भइरहेको छ : अध्यक्ष केसी

बैंक तथा वित्तीय संस्थाको ब्याजदर घटाउने गरी...

वि.सं.२०७९ चैत १७ शुक्रवार ०८:५५

  काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले ब्याजदर...

‘युनिभर्सल एसप्टेन्स डे’ नेपालमा पनि मनाइयो

‘युनिभर्सल एसप्टेन्स डे’ नेपालमा पनि मनाइयो

वि.सं.२०७९ चैत १७ शुक्रवार ००:३९

  काठमाडौं । हरेक वर्षको २८ मार्चमा मनाइने युनिभर्सल एसप्टेन्स...

ग्लोबल आइएमई बैंकले वित्तीय साक्षरता प्रवर्द्धन गर्दै मनायो ग्लोबल मनी विक

ग्लोबल आइएमई बैंकले वित्तीय साक्षरता प्रवर्द्धन गर्दै...

वि.सं.२०७९ चैत १७ शुक्रवार ००:३५

        काठमाडौं । ग्लोबल आइएमई बैंकले युवा÷विद्यार्थीहरू...

एन.आइ.सी एशिया लघुवित्तद्धारा देशब्यापी रुपमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

एन.आइ.सी एशिया लघुवित्तद्धारा देशब्यापी रुपमा वित्तीय साक्षरता...

वि.सं.२०७९ चैत १६ बिहीवार २२:३१

    काठमाडौं । प्रदेशको नं १ इटहरी, सुनसरीमा रजिष्टर्ड...

सेतो मछिन्द्रनाथ रथ जात्रामा एनएफपिजेको विशेष फोटो प्रदर्शनी

सेतो मछिन्द्रनाथ रथ जात्रामा एनएफपिजेको विशेष फोटो...

वि.सं.२०७९ चैत १६ बिहीवार २२:१७

  काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समुह, नेपाल (एनएफपिजे)ले २५...

प्रुडेन्सियल इन्स्योरेन्सको एक्काईसौं वार्षिक साधारणसभा सम्पन्न

प्रुडेन्सियल इन्स्योरेन्सको एक्काईसौं वार्षिक साधारणसभा सम्पन्न

वि.सं.२०७९ चैत १६ बिहीवार २१:५९

काठमाडौं । निर्जीवन बीमाको कारोबार गर्दै आएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी...