nic bank
himalayan everesat
Nmb bank

ग्लोबल आइएमई बैंकले सेयरधनीलाई नगद लाभांश वितरण गर्ने

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

 

 

काठमाडौं । ग्लोबल आइएमई बैंकले सेयरधनीलाई नगद लाभांश वितरण गर्ने भएको छ । बैंकको पुस २३ गते सम्पन्न १६औं वार्षिक साधारण सभाले पारित गरेको लाभांश वितरण गरेको हो ।

बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १०.६ प्रतिशत (कर सहित) का दरले नगद लाभांश वितरण गरेको हो । उक्त नगद लाभांश हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक गराएका सेयरधनीको खातामा मंसिर २५ गतेदेखि आइपिएस मार्फत् जम्मा गरेको हो । आइपिएस मार्फत् नगद लाभांश जम्मा गर्दा सेयरधनीहरूको बैंक खाताको नाम र बैंक खाता नम्बर हुबहु मिलेको छ भने मात्रै जम्मा गरेको बैंकले बताएको छ ।

हालसम्म हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक नगराएका सेयरधनीहरुलाई बैंक खाता नम्बर र प्यान नम्बर अद्यावधिक गराउन बैंकले अनुरोध छ । उक्त नगद लाभांश नआएको सेयरधनीको विवरण ग्लोबल आइएमई क्यापीटल र बैंकको वेभसाइटमा राखिएको छ ।

साथै उक्त सेयर मंसिर ७ गतेसम्म धितो बन्धक राखी कर्जा लिएका सेयरधनीको हकमा भने नो अब्जेक्सन लेटर ल्याए पश्चात् मात्रै बैंक खातामा जम्मा गरिने बैंकले जनाएको छ । साथै आथिक वर्ष २०७३/७४ २०७५/७६, २०७६/७७ र २०७७/७८ को नगद लाभांश प्राप्त नगरेका सेयरधनीले समेत अद्यावधिक गराउन बैंकले आग्रह गरेको छ ।

नागरिक लगानी कोषको ‘सिआइटी स्मार्ट मोबाइल एप’ सञ्चालनमा

नागरिक लगानी कोषको ‘सिआइटी स्मार्ट मोबाइल एप’...

वि.सं.२०८० चैत २९ बिहीवार २३:४३

  नागरिक लगानी कोषले ‘सिआइटी स्मार्ट मोबाइल एप’ सञ्चालनमा ल्याएको...

मेटलाइफद्वारा विकट समुदायमा वित्तीय सचेतना कार्यक्रम आयोजना

मेटलाइफद्वारा विकट समुदायमा वित्तीय सचेतना कार्यक्रम आयोजना

वि.सं.२०८० चैत २९ बिहीवार २३:३९

    मेटलाइफ नेपालले नेपालको विकट समुदायमा वित्तीय सचेतना कार्यक्रमको...

सानिमा जिआईसीको छैठौं वार्षिक साधारण सभा सम्पन्न

सानिमा जिआईसीको छैठौं वार्षिक साधारण सभा सम्पन्न

वि.सं.२०८० चैत २९ बिहीवार २३:३६

सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीको छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको...

वाणिज्य बैंकको का.मु. प्रमुख कार्यकारी अधिकृतमा देबेन्द्ररमण खनाल नियुक्त

वाणिज्य बैंकको का.मु. प्रमुख कार्यकारी अधिकृतमा देबेन्द्ररमण...

वि.सं.२०८० चैत २९ बिहीवार २३:१३

  राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ...

कुमारी बैंकले नयाँ वर्षको लागि आकर्षक क्यासब्याक अफर

कुमारी बैंकले नयाँ वर्षको लागि आकर्षक क्यासब्याक...

वि.सं.२०८० चैत २९ बिहीवार २०:३३

कुमारी बैंकले नयाँ वर्ष २०८१ को उपलक्ष्यमा विशेष क्यासब्याक अफर...

प्रभु बैंक र नेपाल क्लियरिङ हाउसबिच अन्तर्देशीय कारोबार भुक्तानी सम्झौता

प्रभु बैंक र नेपाल क्लियरिङ हाउसबिच अन्तर्देशीय...

वि.सं.२०८० चैत २८ बुधवार १६:५४

प्रभु बैंक र नेपाल क्लियरिङ हाउसबिच अन्तर्देशीय कारोबार भुक्तानी सम्झौता...