Dish Media Network
global ime bank
machapuchhare  bank

ग्लोबल आइएमई बैंकले सेयरधनीलाई नगद लाभांश वितरण गर्ने

sunrise bank
shangrila  bank
RBB

Laxmi Bank
machapuchhare  bank
SEBON  SKIP

 

 

काठमाडौं । ग्लोबल आइएमई बैंकले सेयरधनीलाई नगद लाभांश वितरण गर्ने भएको छ । बैंकको पुस २३ गते सम्पन्न १६औं वार्षिक साधारण सभाले पारित गरेको लाभांश वितरण गरेको हो ।

बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १०.६ प्रतिशत (कर सहित) का दरले नगद लाभांश वितरण गरेको हो । उक्त नगद लाभांश हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक गराएका सेयरधनीको खातामा मंसिर २५ गतेदेखि आइपिएस मार्फत् जम्मा गरेको हो । आइपिएस मार्फत् नगद लाभांश जम्मा गर्दा सेयरधनीहरूको बैंक खाताको नाम र बैंक खाता नम्बर हुबहु मिलेको छ भने मात्रै जम्मा गरेको बैंकले बताएको छ ।

हालसम्म हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक नगराएका सेयरधनीहरुलाई बैंक खाता नम्बर र प्यान नम्बर अद्यावधिक गराउन बैंकले अनुरोध छ । उक्त नगद लाभांश नआएको सेयरधनीको विवरण ग्लोबल आइएमई क्यापीटल र बैंकको वेभसाइटमा राखिएको छ ।

साथै उक्त सेयर मंसिर ७ गतेसम्म धितो बन्धक राखी कर्जा लिएका सेयरधनीको हकमा भने नो अब्जेक्सन लेटर ल्याए पश्चात् मात्रै बैंक खातामा जम्मा गरिने बैंकले जनाएको छ । साथै आथिक वर्ष २०७३/७४ २०७५/७६, २०७६/७७ र २०७७/७८ को नगद लाभांश प्राप्त नगरेका सेयरधनीले समेत अद्यावधिक गराउन बैंकले आग्रह गरेको छ ।

ADBL
prabhu bank

नबिल बैंकले विद्युतिय निसान गाडी किन्न सस्तोमा कर्जा

नबिल बैंकले विद्युतिय निसान गाडी किन्न सस्तोमा...

वि.सं.२०७९ चैत ७ मंगलवार १९:४८

  काठमाडौं । निसानको आधिकारीक विक्रेता पायोनियर मोटो कर्पले बिक्री...

बीमा प्राधिकरणले अभिकर्ता र सर्भेयरको अनलाइनबाट तिर्न सकिन्छ नविकरण दस्तुर

बीमा प्राधिकरणले अभिकर्ता र सर्भेयरको अनलाइनबाट तिर्न...

वि.सं.२०७९ चैत ७ मंगलवार १९:१९

  काठमाडौं । अनलाईन भुक्तानी सेवा प्रदायकमाफर्त बीमा प्राधिकरणले सर्भेयर...

माछापुच्छ्रे बैंकले नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनसँग डिजिटल भुक्तानी सेवा

माछापुच्छ्रे बैंकले नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनसँग...

वि.सं.२०७९ चैत ७ मंगलवार १९:०७

    काठमाडौं । माछापुच्छ्रे बैंकले नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय...

एभरेष्ट बैंकले अशोक लेल्यान्डको गाडी किन्न सस्तोमा सजिलै कर्जा दिने

एभरेष्ट बैंकले अशोक लेल्यान्डको गाडी किन्न सस्तोमा...

वि.सं.२०७९ चैत ७ मंगलवार १९:०१

        काठमाडौं । अशोक लेल्यान्डको नेपालका लागि...

राष्ट्रिय वाणिज्य बैंक र नेपाल रेमिट इन्टरनेशनलबीच सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र नेपाल रेमिट इन्टरनेशनलबीच...

वि.सं.२०७९ चैत ७ मंगलवार १८:५९

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र नेपाल रेमिट...

मुक्तिनाथ विकास बैंकले दुई संस्थासँग सम्झौ

मुक्तिनाथ विकास बैंकले दुई संस्थासँग सम्झौ

वि.सं.२०७९ चैत ७ मंगलवार १८:५५

  काठमाडौं । मुक्तिनाथ विकास बैंकले दुई संस्थासँग सम्झौता गरेको...