prabhu bank
globalime bank
machapuchhare  bank

साँखुमा आयोजना हुने १ महिने शालिनदी मेलाको सम्पुर्ण तयारी पूरा

RBB
नेपाल इलेक्ट्रिक पावर लाइट्स् तथा नेपाल फर्मा एन्ड हेल्थ अन्तर्राष्ट्रिय

Laxmi Bank
machapuchhare  bank
SEBON  SKIP

 

काठमाडौं । धार्मिक तथा पर्यटकीय महत्व बोकेको काठमाडौंको शंखरापुर नगरपालिका स्थित साँखुमा आयोजना हुने श्री माधव नारायण स्वस्थानी व्रत तथा शालिनदी मेलाको सम्पुर्ण तयारी पूरा भएको जनाईएको छ।आज शुक्रबार साँखुमा आयोजित एक पत्रकार सम्मेलननमा श्री माधव नारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिका अध्यक्ष बालकृष्ण श्रेष्ठले सो कुराको जानकारी दिनुभयो।

हरेक बर्ष पौष शुक्ल पूर्णिमादेखी माघ शुक्ल पूर्णिमा सम्म आयोजना हुने उक्त मेला यो बर्ष यहि पौष २२ गतेदेखी माघ २२ गतेसम्म आयोजना हुने सो कार्यक्रमका संयोजक एल पि श्रेष्ठले जानकारी दिनुभयो।माधव नारायण ब्रतालुका लागी यस बर्ष पनि साँखुबाट बाहिर९पशुपती,फर्पिङ पनौती र चाँगुनारायण० जाने क्रममा उहाँहरुका सरसामान ओसार्नका लागी गाडीको समेत व्यवस्था गरिएको सो अवसरमा जानिकारी दिईयो।सो मेलामा शालिनदी यातायात प्राली, बाबा गोकर्णेश्वोर यातायात प्राली लगायतले यातायात सेवा प्रदान गर्ने र प्रत्येक गाडिमा भाडादर समेत टाँसेर सेवा उपलब्ध गराउने बताईएको छ।

शान्तिसुरक्षालाई ख्याल गर्दै शालिनदी परिसर भित्र विभिन्न स्थानमा सिसिटिभी क्यामेरा तथा महानगरिय प्रहरी प्रभागबाट बिशेष प्रहरी टोलि समेत परिचालन गरिएको बताईएको छ।

हरेक बर्ष सो मेलामा ३० देखि ३५ लाखसम्म धार्मिक पर्यटकहरु मेला भर्न आउने गरेका छ्न।

kumari bank
prabhu bank

उद्योगी व्यवसायीहरुको पिडा बुझेर सरकारले सही नीति अवलम्बन गर्नुपर्छ : पूर्वमन्त्री यादव

उद्योगी व्यवसायीहरुको पिडा बुझेर सरकारले सही नीति...

वि.सं.२०७९ माघ १४ शनिवार १२:२८

वीरगञ्ज । सरकारले सही नीति अवलम्बन नगर्दा उद्योगी व्यवसायीहरु मार्कामा...

दरबारमार्गबाट डेडिकेटेड पार्किङ हटाइएपछि व्यवसायी आन्दोलित

दरबारमार्गबाट डेडिकेटेड पार्किङ हटाइएपछि व्यवसायी आन्दोलित

वि.सं.२०७९ माघ १४ शनिवार १२:१३

  काठमाडौं । दरबारमार्ग क्षेत्रका व्यवसायीहरुले ट्राफिक समस्या नै नभएको...

चेम्बरले व्यावसायिक गतिविधी सहज बनाउन सरकार र सरोकारवाला निकायको ध्यानाकर्षण

चेम्बरले व्यावसायिक गतिविधी सहज बनाउन सरकार र...

वि.सं.२०७९ माघ १४ शनिवार १२:१०

    काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले व्यावसायिक गतिविधी...

प्रविधिमैत्री बन्दै सरकारी कार्यालय

प्रविधिमैत्री बन्दै सरकारी कार्यालय

वि.सं.२०७९ माघ १४ शनिवार ११:५१

  काठमाडौं । विश्वमा पछिल्लो तीन दशकमा सबैभन्दा तीव्र गतिमा...

रियल स्टेट कम्पनीहरुले मात्र घर-जग्गाको व्यावसायिक कारोबार गर्न पाउनुपर्ने माग

रियल स्टेट कम्पनीहरुले मात्र घर-जग्गाको व्यावसायिक कारोबार...

वि.सं.२०७९ माघ १४ शनिवार ११:४२

  काठमाडौं । रियल स्टेट कम्पनीहरुले मात्र घर–जग्गाको व्यावसायिक कारोबार...

सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज

सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेको सांसद पद...

वि.सं.२०७९ माघ १३ शुक्रवार २२:०४

  काठमाडौ । सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेको सांसद पद...