Laxmi Sunrise Bank
Machhapuchchhre Bank
Everest Bank Limited

एनसीसी र कुमारी मर्जरपछिको एकिकृत कारोबार पश्चात् अध्यक्षमा अमिर प्रताप राणा

Everest Bank
Nmb bank

Global IME Bank Limited
Laxmi Sunrise Bank
Machhapuchchhre Bank

 

 

काठमाडौं । एनसीसी र कुमारी मर्जरपछिको एकिकृत कारोबार पश्चात् अध्यक्षमा अमिर प्रताप राणाले आगामी बर्ष लगानीकर्ता उत्कृष्ट रिर्टन दिने बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित बैंकको एकीकृत कारोबार शुभारम्भको कार्यक्रममा उनले यस्तो बताएका छन् । उनले एकिकृत कार्यक्रममा मर्जर पछि बैंकलाई चुनौतीको साथै अवसरपनि रहेको हुँदा दुवै बैंकका कर्मचारीलाई सहि व्यवस्थापन गर्नुपर्ने बताएका छन् । उनले लगानीकर्ताहरुले अब यसअघिको भन्दा आकर्षक रिटर्न दिने लक्ष्य रहेको कार्यक्रममा बताए ।

एकीकृत कुमारी बैंकको सञ्चालक समितिका अध्यक्ष समेत चयन भएका राणाले भने–‘म साथीहरुलाई पहिलाभन्दा आकर्षक रिटर्न दिने गरी काम गर्न आग्रह गर्छु ।उनले एकीकृत कुमारी बैंक नाफा, चुक्तापूँजी तथा विजिनेशको आकारको हिसाबले अब देशको चौथो बलियो बैंक बनेको उल्लेख गर्दै ३–४ वर्षभित्रमा नम्बर वान बन्ने गरी काम थाल्न समेत निर्देशन दिए ।

‘हामी सबै वित्तीय सूचकहरुमा नम्बर वान बन्नेछौं । कुमारी बैंकको सञ्चालक समितिले रिजल्ट आउने गरी काम गर्न प्रत्येक पल खबरदारी गरिरहेको हुनेछ ।’ राणाले भने–‘हामीलाई कुरा होइन, रिजल्ट चाहिन्छ । प्रत्येक त्रैमासमा प्रकाशित हुने वित्तीय विवरण चित्तबुझ्दो हुनुपर्छ ।’

‘पहिला भन्दा रिटर्न क्षमता घट्यो भने यो मर्जरको औचित्य पुष्टि हुनेछैन ।’ न्यौपानेले भने–‘म्यानेजमेन्टका साथीहरुले यही कुरालाई ध्यानमा राखेर काम गर्नुहोला । यसमा हाम्रो आवश्यक सबै सहयोग हुनेछ ।’

City Express Money Transfer

ADBL
City Express Money Transfer
काठमाडौं वरपरका जिल्लाको समय आएको छ : अर्थमन्त्री डा. महत

काठमाडौं वरपरका जिल्लाको समय आएको छ :...

वि.सं.२०८० मंसिर १८ सोमवार १३:५६

नुवाकोट । अर्थमन्त्री डा. प्रकाशशरण महतले अब काठमाडौं वरिपरीका जिल्लाको...

एनसेलको सेयर बिक्रीमा लेखा समितिका नौ प्रश्न, आजियटाले अझै दिएन जवाफ

एनसेलको सेयर बिक्रीमा लेखा समितिका नौ प्रश्न,...

वि.सं.२०८० मंसिर १८ सोमवार १२:०५

  काठमाडौं । प्रतिनिधि सभा, सार्वजनिक लेखा समितिले निजी कम्पनीको...

श्रीमद्भागवतको आठौं स्कन्धमा चर्चा गरिएको झापाको बाह्रदशीमा विशाल महायज्ञ हुँदै

श्रीमद्भागवतको आठौं स्कन्धमा चर्चा गरिएको झापाको बाह्रदशीमा...

वि.सं.२०८० मंसिर १८ सोमवार १०:०७

  यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत । अभ्युत्थानमधर्मस्य तदात्मानं...

एनसेलको लगानी फिर्ताबारे सभामुखको चासो

एनसेलको लगानी फिर्ताबारे सभामुखको चासो

वि.सं.२०८० मंसिर १८ सोमवार ०९:५५

  काठमाडौं । सभामुख देवराज घिमिरेले व्यावसायिक चुनौती बढेको भन्दै...

‘स्वास्थ्यसम्बन्धी मौलिक हक व्यवहारमा लागू गर्न सकनौं’

‘स्वास्थ्यसम्बन्धी मौलिक हक व्यवहारमा लागू गर्न सकनौं’

वि.सं.२०८० मंसिर १८ सोमवार ०९:५१

  काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकको...

मन्त्रिपरिषद् हेरफेरबारे प्रधानमन्त्री  : ‘तत्काल केही हुनेवाला छैन’

मन्त्रिपरिषद् हेरफेरबारे प्रधानमन्त्री  : ‘तत्काल केही हुनेवाला...

वि.सं.२०८० मंसिर १८ सोमवार ०९:४८

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नेतृत्वको मन्त्रिपरिषद् तत्काल...