Dish Media Network
global ime bank
machapuchhare  bank

पाकिस्तानी प्रधानमन्त्रीका विदेश मामिला सहायकबीच नेपाली राजदूत तपस अधिकारीको भेट

sunrise bank
shangrila  bank
RBB

Laxmi Bank
machapuchhare  bank
SEBON  SKIP

 

 

काठमाडौं। पाकिस्तानका लागि नेपाली राजदूत तपस अधिकारी र पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरिफका विदेश मामिला सहायक सैयद तारिक फातेमीबीच भेटवार्ता भएको छ । राजदूत अधिकारी र फातेमीबीच सोमबार इस्लामावादस्थित उनको कार्यालयमा नै भेट भएको हो ।

राजदूत अधिकारी र फातेमीबीचको भेटमा नेपाल–पाकिस्तानबीच द्विपक्षीय सम्बन्ध र यसको ऐतिहासिक विकासका बारेमा छलफल भएको छ । राजदूत अधिकारीका अनुसार भेटका क्रममा सार्कका विषयमा समेत छलफल भएको थियो ।

‘भेटमा दक्षिण एसिया क्षेत्रमा क्षेत्रीय सहकार्य र दक्षिण एसियाली सहयोग संग्ठन सार्कलाई कसरी अघि बढाउने भन्ने विषयमा समेत छलफल भयो,’ राजदूत अधिकारीले भेटका बारेमा अनलाइखबरसँग भने, ‘फातेमीले अन्तिम समयमा आएर इस्लामावादमा हुने भनिएको सार्क सम्मेलन रोकिएकोमा दुःख समेत व्यक्त गर्नुभयो।’

ADBL
prabhu bank

बैदेशिक रोजगारमा गएका श्रमिकका लागि आजबाट स्वास्थ्य परामर्श सुरु

बैदेशिक रोजगारमा गएका श्रमिकका लागि आजबाट स्वास्थ्य...

वि.सं.२०७९ चैत १५ बुधवार ११:४५

    काठमाडौं । वैदेशिक रोजगारमा गएका श्रमिकका लागि सरकारले...

नेपाल माल्टा च्यारिटी अर्गनाईजेसन र कोस्टा क्लिन फाउन्डेसनद्वारा प्याराडाइज बेमा सरसफाइ

नेपाल माल्टा च्यारिटी अर्गनाईजेसन र कोस्टा क्लिन...

वि.सं.२०७९ चैत १३ सोमवार १०:१२

माल्टा,नेपाल माल्टा च्यारिटी अर्गनाईजेसन र कोस्टा क्लिन फाउन्डेसन माल्टाको संयुक्त...

नेपाली सेना र अमेरिकी सेनाबीच तीन दिने छलफल हुदैँ : २२ सदस्यीय अमेरिकी टोली काठमाडौंमा

नेपाली सेना र अमेरिकी सेनाबीच तीन दिने...

वि.सं.२०७९ चैत १२ आइतवार १९:३१

काठमाडौं । नेपाली सेना र अमेरिकी सेनाबीच तीन दिने छलफल...

नेपाल उद्योग परिसंघको आयोजनामा दुई दिने महिला नेतृत्व शिखर सम्मेलन काठमाडौंमा सुरु

नेपाल उद्योग परिसंघको आयोजनामा दुई दिने महिला...

वि.सं.२०७९ चैत ११ शनिवार १८:२९

  काठमाडौं । नेपाल उद्योग परिसंघको आयोजनामा दुई दिने महिला...

नेपाल इटाली उद्योग वाणिज्य संघको नवौँ वार्षिक साधारण सभा सम्पन्न

नेपाल इटाली उद्योग वाणिज्य संघको नवौँ वार्षिक...

वि.सं.२०७९ चैत १० शुक्रवार १६:५९

काठमाडा । नेपाल इटाली उद्योग वाणिज्य संघको नवौँ वार्षिक साधारण...

बेलायतको संसदीय प्रतिनिधि मण्डलद्वारा एनएमबि बैंकको भ्रमण

बेलायतको संसदीय प्रतिनिधि मण्डलद्वारा एनएमबि बैंकको भ्रमण

वि.सं.२०७९ चैत ९ बिहीवार १३:०८

  काठमाडौं । सन् २०२३ मार्च १४ मा ब्रिटिश इन्टरनेशनल...