Dish Media Network
global ime bank
machapuchhare  bank

धुलिखेलमा राष्ट्रिय वाणिज्य बैंकको अर्धवार्षिक समीक्षा गोष्ठी

sunrise bank
shangrila  bank
RBB

Laxmi Bank
machapuchhare  bank
SEBON  SKIP

 

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको आर्थिक वर्ष २०७९–८०्को अर्धवार्षिक प्रगति विवरणको दुई दिवसीय समीक्षा गोष्ठी हालै सम्पन्न भएको छ। धुलिखेलस्थित हिमालय दृश्य रिसोर्टमा सम्पन्न भएको गोष्ठीको उद्घाटन समारोहमा बैंककी नायब प्रमुख कार्यकारी अधिकृत सरस्वती अधिकारीले गोष्ठीको उद्देश्य एवं स्वागत मन्तव्य राखेकी थिइन्।

 

बैंकका प्रमूख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले पानसमा दिप प्रज्वलन गरी गोष्ठीको उद्घाटन गरेका थिए भने ब्रान्च अपरेसन विभागका विभागीय प्रमुख आनन्द सुवेदीले कार्यक्रम सञ्चालन गरेका थिए। बैंकका सातवटै प्रादेशिक कार्यालयका प्रादेशिक कार्यालयका प्रमुख, २३ वटा विभागका विभागीय प्रमुख, बैंकका उपकार्यकारी अधिकृत एवं नायब प्रमुख कार्यकारी अधिकृतहरुको सहभागिता थियो।

 

गोष्ठीमा बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले गत साउनमा सम्पन्न भएको लक्ष्य प्रगति तथा बजेट कार्यान्वयन रणनीतिक गोष्ठीमा निर्धारण गरिएका अधिकांश सूचकहरु सन्तोषजनक रुपमा पूरा भएको बताए। उनले बैंकको मुख्य जिम्मेवारीमा रहेका बिभागीय प्रमुख तथा प्रादेशिक प्रमुखहरुले बजारमा कर्जा लगानी र निक्षेप संकलनजस्ता महत्वपूर्ण कार्यमा आफूलाई पूर्ण रुपमा समर्पित गरी बजारमा देखिएको प्रतिस्पर्धामा आफूहरुलाई खरो रुपमा उत्रन विशेष निर्देशन दिए।

 

सहभागी प्रादेशिक प्रमुख र विभागीय प्रमुखहरुले आ–आफ्नो कार्यालयको प्रस्तुतीकरण गरेका थिए। उक्त प्रस्तुतीकरणमा बैंकका प्रमूख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृत र उपकार्यकारी अधिकृतहरुले जिज्ञाशा एवं सुझाव राखेका थिए।

 

ADBL
prabhu bank

नबिल बैंकले विद्युतिय निसान गाडी किन्न सस्तोमा कर्जा

नबिल बैंकले विद्युतिय निसान गाडी किन्न सस्तोमा...

वि.सं.२०७९ चैत ७ मंगलवार १९:४८

  काठमाडौं । निसानको आधिकारीक विक्रेता पायोनियर मोटो कर्पले बिक्री...

बीमा प्राधिकरणले अभिकर्ता र सर्भेयरको अनलाइनबाट तिर्न सकिन्छ नविकरण दस्तुर

बीमा प्राधिकरणले अभिकर्ता र सर्भेयरको अनलाइनबाट तिर्न...

वि.सं.२०७९ चैत ७ मंगलवार १९:१९

  काठमाडौं । अनलाईन भुक्तानी सेवा प्रदायकमाफर्त बीमा प्राधिकरणले सर्भेयर...

माछापुच्छ्रे बैंकले नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनसँग डिजिटल भुक्तानी सेवा

माछापुच्छ्रे बैंकले नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनसँग...

वि.सं.२०७९ चैत ७ मंगलवार १९:०७

    काठमाडौं । माछापुच्छ्रे बैंकले नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय...

एभरेष्ट बैंकले अशोक लेल्यान्डको गाडी किन्न सस्तोमा सजिलै कर्जा दिने

एभरेष्ट बैंकले अशोक लेल्यान्डको गाडी किन्न सस्तोमा...

वि.सं.२०७९ चैत ७ मंगलवार १९:०१

        काठमाडौं । अशोक लेल्यान्डको नेपालका लागि...

राष्ट्रिय वाणिज्य बैंक र नेपाल रेमिट इन्टरनेशनलबीच सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र नेपाल रेमिट इन्टरनेशनलबीच...

वि.सं.२०७९ चैत ७ मंगलवार १८:५९

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र नेपाल रेमिट...

मुक्तिनाथ विकास बैंकले दुई संस्थासँग सम्झौ

मुक्तिनाथ विकास बैंकले दुई संस्थासँग सम्झौ

वि.सं.२०७९ चैत ७ मंगलवार १८:५५

  काठमाडौं । मुक्तिनाथ विकास बैंकले दुई संस्थासँग सम्झौता गरेको...