nic bank
himalayan everesat
Nmb bank

इन्टरनेट सेवा प्रदायक संघको अध्यक्षमा सुधिर पराजुली

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

 

काठमाडौं । इन्टरनेट सेवा प्रदायक संघको अध्यक्षमा सुधिर पराजुली चयन भएका छन्। संघको २२ औँ साधारण सभाबाट पराजुलीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो।

 

समितिको उपाध्यक्षमा मनोज अग्रवाल, महासचिव नविन कुमार श्रेष्ठ, कोषाध्यक्ष पुष्कर बडाल र सचिव सुरेन क्षेत्री चयन भएका छन्। कार्यकारी सदस्यहरुमा कमल बास्तोला, सुदिप आचार्य, मधु अमात्य, सुजन थापा रहेका छन्। साधारण सभाले विनय बोहरा, विनय साउद र प्रमेश खरेललाई सल्लाहकार चयन गरेको छ।

 

संघको प्रमुख कार्यकारी अधिकृत (सदस्य सचिव) सुभास खड्का रहेका छन्। यस्तै, फंक्सनल कमिटी सदस्यहरुमा बृजेश पालिखे, रमेश काफ्ले र आशिष श्रेष्ठ चयन भएका छन्। नवनिर्वाचित कार्यसमितिको शपथ ग्रहण सोमबार नै गरिएको संघले जनाएको छ।

 

संघले इन्टरनेट सेवा प्रदायकहरुका समस्याहरुलाई एक एक गरी समाधान गर्ने, नेपाल सरकारलाई समस्या समाधान गर्न ध्यानाकर्षण गर्दै दबाब दिने र गुणस्तरीय सेवा दिँदै इन्टरनेट क्षेत्रको विकास गर्ने लगायतका लक्ष्य लिएको छ।

नागरिक लगानी कोषको ‘सिआइटी स्मार्ट मोबाइल एप’ सञ्चालनमा

नागरिक लगानी कोषको ‘सिआइटी स्मार्ट मोबाइल एप’...

वि.सं.२०८० चैत २९ बिहीवार २३:४३

  नागरिक लगानी कोषले ‘सिआइटी स्मार्ट मोबाइल एप’ सञ्चालनमा ल्याएको...

मेटलाइफद्वारा विकट समुदायमा वित्तीय सचेतना कार्यक्रम आयोजना

मेटलाइफद्वारा विकट समुदायमा वित्तीय सचेतना कार्यक्रम आयोजना

वि.सं.२०८० चैत २९ बिहीवार २३:३९

    मेटलाइफ नेपालले नेपालको विकट समुदायमा वित्तीय सचेतना कार्यक्रमको...

सानिमा जिआईसीको छैठौं वार्षिक साधारण सभा सम्पन्न

सानिमा जिआईसीको छैठौं वार्षिक साधारण सभा सम्पन्न

वि.सं.२०८० चैत २९ बिहीवार २३:३६

सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीको छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको...

वाणिज्य बैंकको का.मु. प्रमुख कार्यकारी अधिकृतमा देबेन्द्ररमण खनाल नियुक्त

वाणिज्य बैंकको का.मु. प्रमुख कार्यकारी अधिकृतमा देबेन्द्ररमण...

वि.सं.२०८० चैत २९ बिहीवार २३:१३

  राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ...

कुमारी बैंकले नयाँ वर्षको लागि आकर्षक क्यासब्याक अफर

कुमारी बैंकले नयाँ वर्षको लागि आकर्षक क्यासब्याक...

वि.सं.२०८० चैत २९ बिहीवार २०:३३

कुमारी बैंकले नयाँ वर्ष २०८१ को उपलक्ष्यमा विशेष क्यासब्याक अफर...

प्रभु बैंक र नेपाल क्लियरिङ हाउसबिच अन्तर्देशीय कारोबार भुक्तानी सम्झौता

प्रभु बैंक र नेपाल क्लियरिङ हाउसबिच अन्तर्देशीय...

वि.सं.२०८० चैत २८ बुधवार १६:५४

प्रभु बैंक र नेपाल क्लियरिङ हाउसबिच अन्तर्देशीय कारोबार भुक्तानी सम्झौता...