Dish Media Network
global ime bank
machapuchhare  bank

स्किल सेवाको चितवनमा शाखा उद्घाटन सम्पन्न

sunrise bank
shangrila  bank
RBB

Laxmi Bank
machapuchhare  bank
SEBON  SKIP

 

काठमाडौं । स्किल सेवा प्रा लि को चितवन शाखाको आज शाखा कार्यालय लायन्स चोकमा उद्घाटन भएको छ । उद्घाटन समारोहमा चितवन जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी शर्माको प्रमुख अतिथी रहेको थिए । भरतपुर महानगर पालिका वडा नं. २ का वडाध्यक्ष मनोज रानाभाटको विशिष्ट अतिथी रहेका थिए । त्यसै गरी कान्तिपुर कलेजका प्राध्यापक श्याममणि कडेल अतिथ्य रहेको थियो ।

कार्यक्रम स्किल सेवा प्रालिका संस्थापक महेश तिमिल्सिना र कम्पनीका बजारीकरण तथा बिक्री विभाग प्रमुख सफल प्रधानले सहजीकरण गरेका थिए । स्किल सेवा प्रा लि का चितवन शाखा प्रबन्धक सौगात तिवारीले आफना भनाईहरु राख्दै आगामी दिनहरुमा पनि साथ र सहयोगको अपेक्षा समेत व्यक्त गरेका थिए ।

कार्यक्रममा ३० जना भन्दा पनि बढी सहभागी रहेका थिए । स्थानीयवासी, स्थानीय जनप्रतिनिधी एंव विभिन्न संघ संस्थाका प्रतिनिधीहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।

स्किल सेवाका बजारीकरण तथा बिक्री विभाग प्रमुखले चितवनमा १०० भन्दा बढी प्रि—बुकिङ्ग रहेको र उहाँहरुबाट नै काम सुरु गरिने जानकारी दिनु भयो ।

स्मरण रहोस स्किल सेवा प्रा लि नयाँ घर निर्माण, घर मर्मत सम्भारको क्षेत्रमा विगत ५ बर्षदेखि काम गर्दै आएको विस्वसनीय कम्पनी हो । आफनो छुट्टै निर्माण कौशल, गुणस्तरिय सेवा र व्यवस्थापनका कारण स्किल सेवाले छोटो समयमै आफना सेवाग्राहीहरुको मन जित्न सफल भएको छ ।

यसका अतिरिक्त स्किल सेवाले काठमाडौ उपत्यकाका ३ वटै जिल्ला र पोखरामा पनि सेवा प्रदान गरी रहेको छ । करिब १८ हजार भन्दा बढी घरहरुमा इन्सपेक्सन गर्नुका साथै 7हजार भन्दा बढी घरहरुको मर्मत सम्भार पनि गरीसकेको छ ।

 

 

ADBL
prabhu bank

नबिल बैंकले विद्युतिय निसान गाडी किन्न सस्तोमा कर्जा

नबिल बैंकले विद्युतिय निसान गाडी किन्न सस्तोमा...

वि.सं.२०७९ चैत ७ मंगलवार १९:४८

  काठमाडौं । निसानको आधिकारीक विक्रेता पायोनियर मोटो कर्पले बिक्री...

बीमा प्राधिकरणले अभिकर्ता र सर्भेयरको अनलाइनबाट तिर्न सकिन्छ नविकरण दस्तुर

बीमा प्राधिकरणले अभिकर्ता र सर्भेयरको अनलाइनबाट तिर्न...

वि.सं.२०७९ चैत ७ मंगलवार १९:१९

  काठमाडौं । अनलाईन भुक्तानी सेवा प्रदायकमाफर्त बीमा प्राधिकरणले सर्भेयर...

माछापुच्छ्रे बैंकले नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनसँग डिजिटल भुक्तानी सेवा

माछापुच्छ्रे बैंकले नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनसँग...

वि.सं.२०७९ चैत ७ मंगलवार १९:०७

    काठमाडौं । माछापुच्छ्रे बैंकले नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय...

एभरेष्ट बैंकले अशोक लेल्यान्डको गाडी किन्न सस्तोमा सजिलै कर्जा दिने

एभरेष्ट बैंकले अशोक लेल्यान्डको गाडी किन्न सस्तोमा...

वि.सं.२०७९ चैत ७ मंगलवार १९:०१

        काठमाडौं । अशोक लेल्यान्डको नेपालका लागि...

राष्ट्रिय वाणिज्य बैंक र नेपाल रेमिट इन्टरनेशनलबीच सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र नेपाल रेमिट इन्टरनेशनलबीच...

वि.सं.२०७९ चैत ७ मंगलवार १८:५९

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र नेपाल रेमिट...

मुक्तिनाथ विकास बैंकले दुई संस्थासँग सम्झौ

मुक्तिनाथ विकास बैंकले दुई संस्थासँग सम्झौ

वि.सं.२०७९ चैत ७ मंगलवार १८:५५

  काठमाडौं । मुक्तिनाथ विकास बैंकले दुई संस्थासँग सम्झौता गरेको...