Nabil Bank
Everest Bank Limited
prabhubank

यूनिटेक हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण शेयर निष्काशन गर्ने

मिडिया स्पेस सोलुसन्स प्रालि

 

काठमाडौं । यूनिटेक हाइड्रोपावरले साधारण शेयर निष्कासन गर्ने भएको छ । त्यसका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले बिक्री प्रबन्धकको जिम्मेवारी पाएको छ ।

यससम्बन्धी सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र यूनिटेक हाइड्रोपावरको तर्फबाट प्रबन्ध सञ्चालक विश्व प्रकाश अमात्यले हस्ताक्षर गरेका छन् ।

यूनिटेक हाइड्रोपावरले सर्वसाधारणका लागि रु।१०० अंकित दरको ३६ लाख ६७ हजार कित्ता शेयर जारी गर्न लागेको हो । यूनिटेक हाइड्रोपावरले ताप्लेजुङ्गमा ५।८ मेगावाट क्षमताको माथिल्लो फावाखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ।

अर्थद्वारा आगामी वर्षको बजेट कार्यान्वयन योजना बनाउन सुरु

अर्थद्वारा आगामी वर्षको बजेट कार्यान्वयन योजना बनाउन...

वि.सं.२०८१ असार ७ शुक्रवार १५:०३

  काठमाडौँ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनको...

आन्तरिक राजश्व विभागले बढायो राजश्व संकलन

आन्तरिक राजश्व विभागले बढायो राजश्व संकलन

वि.सं.२०८१ असार ७ शुक्रवार ११:०९

  काठमाडौँ । आन्तरिक राजश्व विभागको राजश्व संकलनमा वृद्धि भएको...

असल नियत राख्नेसँग सहकार्य हुन्छ, खराब नियत राख्नेलाई राज्यले राज्यकै व्यवहार गर्छ : अर्थमन्त्री

असल नियत राख्नेसँग सहकार्य हुन्छ, खराब नियत...

वि.सं.२०८१ असार ७ शुक्रवार ११:०३

  काठमाडौँ . अर्थमन्त्री वर्षमान पुन अनन्तले करदातालाई कर तिर्न...

धितोपत्र बोर्डको अध्यक्ष चाँडो नियुक्त गर्न सरकारलाई दबाब

धितोपत्र बोर्डको अध्यक्ष चाँडो नियुक्त गर्न सरकारलाई...

वि.सं.२०८१ असार ७ शुक्रवार ११:००

  काडमाडौं । प्रतिनिधि सभा सदस्य हरिप्रसाद उप्रेतीले धितोपत्र बोर्डको...

भीमफेदी–कुलेखानी सुरुङ मार्ग निर्माणको जिम्मा सरकारले लिनुपर्छ : साँसद वर्तौला

भीमफेदी–कुलेखानी सुरुङ मार्ग निर्माणको जिम्मा सरकारले लिनुपर्छ...

वि.सं.२०८१ असार ६ बिहीवार १३:२४

  काठमाडौं । मकवानपुर २ बाट निर्वाचित साँसद महेश वर्तौलाले...

नेपालको पहिलो वेस्ट म्यानेज्मेन्ट एन्ड क्लाइमेट कन्फरेन्स

नेपालको पहिलो वेस्ट म्यानेज्मेन्ट एन्ड क्लाइमेट कन्फरेन्स

वि.सं.२०८१ असार ५ बुधवार २३:३७

  काठमाडौं । नेपालले पहिलो पटक वेस्ट म्यानेज्मेन्ट एन्ड क्लाइमेट...