nic bank
himalayan everesat
Nmb bank

सरकारले ल्याएको नीति तथा कार्यक्रम पुर्नलेखन गर्नुपर्छ : एमाले सांसद बर्तौला

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

 

काठमाडौं । नेकपा एमालेका सांसद महेश बर्तौलाले सरकारले ल्याएको नीति तथा कार्यक्रम पुनलेखन गर्न आवश्यक भएको बताएका छन् ।

आईतवार प्रतिनिधि सभाको बैठकपश्चात सञ्चारकर्मीसंग उनले सरकारले ल्याएको नीति तथा कार्यक्रम जस्ताको त्यस्तै स्वीकार गर्न नसकिने हुदाँ यसलाई पुनलेखन गर्नपर्ने बताए ।

उनले भने, सरकारलाई हाम्रो आग्रह छ हामीले दलको तर्फबाट आग्रह गरेका छौ यो नीति तथा कार्यक्रमलाई जस्ताको त्यस्तै स्वीकार गर्न सक्ने अवस्था छैन्, यसलाई फेरि लेख्नु पर्छ । पुन लेखन गर्नुपर्छ । ’

उनले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले वास्तवमा देशलाई दिशा निर्देश गर्न नसक्ने भन्दै यो विषयमा अध्यक्ष केपी शर्मा ओलीले महत्वपूर्ण धारणा राखेको जिकिर गरे ।

मनकामना स्मार्ट लघुवित्तको छैटौं वार्षिक साधारण सभा सम्पन्न

मनकामना स्मार्ट लघुवित्तको छैटौं वार्षिक साधारण सभा...

वि.सं.२०८० चैत २९ बिहीवार २३:३४

  मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले छैटौं वार्षिक साधारण...

श्री रामानुज दास मारु मेमोरियल ट्रष्ट को आयोजनामा काठमाडौंमा श्री रामकथा आयोजना

श्री रामानुज दास मारु मेमोरियल ट्रष्ट को...

वि.सं.२०८० चैत २९ बिहीवार २३:१७

  गौ सेवा प्रकल्प उद्देश्यको लागी यहि मिति २०८० चैत्र...

विदेशी लगानीकर्तालाई सहजीकरण गर्न सरकार तयार छ : प्रधानमन्त्री दाहाल

विदेशी लगानीकर्तालाई सहजीकरण गर्न सरकार तयार छ...

वि.सं.२०८० चैत २९ बिहीवार २३:०७

  प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा लगानी गर्न इच्छुक विदेशी लगानीकर्तालाई...

भक्तपुर महोत्सवमा उल्लेख्य सहभागिता, विहीबार चर्चित कलाकारहरुको प्रस्तुति

भक्तपुर महोत्सवमा उल्लेख्य सहभागिता, विहीबार चर्चित कलाकारहरुको...

वि.सं.२०८० चैत २९ बिहीवार २२:५१

  आठौं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सवमा अहिलेसम्म...

प्रधानमन्त्रीले मलाई र गृहमन्त्रीलाई राखेर व्यवसायी नतर्साउन निर्देशन दिनुभएको छ : अर्थमन्त्री

प्रधानमन्त्रीले मलाई र गृहमन्त्रीलाई राखेर व्यवसायी नतर्साउन...

वि.सं.२०८० चैत २९ बिहीवार २२:१६

  अर्थमन्त्री वर्षमान पुन अनन्तले सरकारले निजी क्षेत्रलाई त्रसित नबनाई...

नयाँ वर्षसँगै ठमेल र दरबारमार्ग क्षेत्रलाई चौबिस घण्टा खुला

नयाँ वर्षसँगै ठमेल र दरबारमार्ग क्षेत्रलाई चौबिस...

वि.सं.२०८० चैत २९ बिहीवार २२:१३

    काठमाडौं । नयाँ वर्ष २०८१ देखि दरबारमार्ग र...