nic bank
himalayan everesat
Nmb bank

इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले बढाउन लागेको अनुचित मूल्य तत्काल रोक्नुपर्छ : सांसद पौडेल

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

 

काठमाडौं । नेपाली काँग्रेसका सांसद प्रदिप पौडेलले इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले अनुचित रुपमा बढाउन लागेको मूल्य तत्काल रोक्न सरकारसँग माग गरेका छन् ।

सोमबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले उपभोक्ताले स्वस्थ प्रतिस्पर्धाबाट गुणस्तीय सेवा लिन पाउनले वातावरण हनन् भैरहेको भन्दै त्यसलाई रोक्नुपर्ने बताए ।

उनले भने,‘इन्टरनेट कम्पनीहरुले मिलेमत्तोमा बढाउन लागेको मूल्य तत्काल रोक्न र उनीहरुलाई स्वस्थ प्रतिस्पर्धाबाट गुणस्तरीय सेवा उपलब्ध गराउने वातावराण बनाउन सरकारको ध्यानाकर्षण गराउछु ।’

कम्पनीहरुले सेवाको विस्तार गर्नतिर भन्दा रातारात मिलेर मूल्य बढाउन लागेको तथा सेवा अवरुद्ध हुँदा समेत ग्राहकलाई त्यसको भरपाई गर्नुपर्नेमा उल्टो त्यो समेत पालना नगरेको भन्दै उनले त्यसलाई तत्काल रोक्न आग्रह समेत गरे ।

उनले भने,‘आम सेवाग्राहीलाई मारमा पर्नेगरि सेवाग्राहीको बहुपक्षीय छनोट गर्न पाउने अधिकारलाई ब्यवास्ता गरेर बजारलाई प्रतिस्पर्धाबाट विमुख गराउन पाईंदैन्।’

 

मनकामना स्मार्ट लघुवित्तको छैटौं वार्षिक साधारण सभा सम्पन्न

मनकामना स्मार्ट लघुवित्तको छैटौं वार्षिक साधारण सभा...

वि.सं.२०८० चैत २९ बिहीवार २३:३४

  मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले छैटौं वार्षिक साधारण...

श्री रामानुज दास मारु मेमोरियल ट्रष्ट को आयोजनामा काठमाडौंमा श्री रामकथा आयोजना

श्री रामानुज दास मारु मेमोरियल ट्रष्ट को...

वि.सं.२०८० चैत २९ बिहीवार २३:१७

  गौ सेवा प्रकल्प उद्देश्यको लागी यहि मिति २०८० चैत्र...

विदेशी लगानीकर्तालाई सहजीकरण गर्न सरकार तयार छ : प्रधानमन्त्री दाहाल

विदेशी लगानीकर्तालाई सहजीकरण गर्न सरकार तयार छ...

वि.सं.२०८० चैत २९ बिहीवार २३:०७

  प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा लगानी गर्न इच्छुक विदेशी लगानीकर्तालाई...

भक्तपुर महोत्सवमा उल्लेख्य सहभागिता, विहीबार चर्चित कलाकारहरुको प्रस्तुति

भक्तपुर महोत्सवमा उल्लेख्य सहभागिता, विहीबार चर्चित कलाकारहरुको...

वि.सं.२०८० चैत २९ बिहीवार २२:५१

  आठौं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सवमा अहिलेसम्म...

प्रधानमन्त्रीले मलाई र गृहमन्त्रीलाई राखेर व्यवसायी नतर्साउन निर्देशन दिनुभएको छ : अर्थमन्त्री

प्रधानमन्त्रीले मलाई र गृहमन्त्रीलाई राखेर व्यवसायी नतर्साउन...

वि.सं.२०८० चैत २९ बिहीवार २२:१६

  अर्थमन्त्री वर्षमान पुन अनन्तले सरकारले निजी क्षेत्रलाई त्रसित नबनाई...

नयाँ वर्षसँगै ठमेल र दरबारमार्ग क्षेत्रलाई चौबिस घण्टा खुला

नयाँ वर्षसँगै ठमेल र दरबारमार्ग क्षेत्रलाई चौबिस...

वि.सं.२०८० चैत २९ बिहीवार २२:१३

    काठमाडौं । नयाँ वर्ष २०८१ देखि दरबारमार्ग र...