Nabil Bank
Everest Bank Limited
prabhubank

पाल्पामा विद्युत आपुर्ति नहुँदा जनताले मारमा परे : ठाकुर गैरे

मिडिया स्पेस सोलुसन्स प्रालि

 

काठमाडौं । नेकपा एमालेका सांसद ठाकुर गैरेले पाल्पामा भएको विजुलीको समस्याप्रति ध्यानाकर्षण गराउँदै विजुली व्यवस्थापनको माग गरेका छन् ।

सोमवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले पाल्पामा विद्युत आपुर्ती नहुँदा सरकारी काम, विकास निमार्णका काम अवरुद्ध भएको र शिक्षा स्वास्थ्यमा समेत निकै समस्या आएको भन्दै उक्त समस्या समाधानको माग गरेका छन् ।

उनले भने,‘पाल्पामा विजुली आपुर्ती नहुँदा खाने पानीको समस्या भयो । सरकारी कार्यालयमा नागरिकता बनाउनेदेखि पासपोर्ट सिफारिस गर्ने कामसम्म रोकिए ।

विकास निमार्णका कामहरु अवरुद्ध भए । शिक्षा र स्वास्थ्य सेवाका काम पनि रोकिए । त्यसो हुँदा विजुलीको व्यवस्था गर्न माग गर्दछु ।’

उद्योगमन्त्री भण्डारीद्वारा भारतीय समकक्षीलाई बधाई

उद्योगमन्त्री भण्डारीद्वारा भारतीय समकक्षीलाई बधाई

वि.सं.२०८१ असार ५ बुधवार १०:२१

  काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भारतका...

आइसीसी टी-२० विश्वकप : सुपर आठका खेल आजदेखि

आइसीसी टी-२० विश्वकप : सुपर आठका खेल...

वि.सं.२०८१ असार ५ बुधवार ०९:४५

  काठमाडौँ । आइसीसी टी-२० विश्वकप क्रिकेटको सुपर आठका खेल...

नेपाल-भारत सीमा तारबार गरौं : एमाले प्रमुख सचेतक बर्तौला

नेपाल-भारत सीमा तारबार गरौं : एमाले प्रमुख...

वि.सं.२०८१ असार ५ बुधवार ०९:३७

  काठमाडौं . सत्तारुढ एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नेपाल...

शिक्षामन्त्री श्रेष्ठको सय दिन : ८२५ शिक्षकले राजनीतिक आबद्धता त्यागे

शिक्षामन्त्री श्रेष्ठको सय दिन : ८२५ शिक्षकले...

वि.सं.२०८१ असार ५ बुधवार ०९:३२

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले मन्त्रालयको नेतृत्व...

विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक ट्रोटसनबर्गद्वारा अर्थमन्त्री पुनसँग भेट

विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक ट्रोटसनबर्गद्वारा अर्थमन्त्री...

वि.सं.२०८१ असार ४ मंगलवार १०:०५

  काठमाडौं । विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक ट्रोटसनबर्गद्वारा अर्थमन्त्री...

प्रधानमन्त्रीसँग विश्व बैंक वरिष्ठ प्रबन्ध निर्देशक ट्रोस्टसेन्बर्गको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग विश्व बैंक वरिष्ठ प्रबन्ध निर्देशक ट्रोस्टसेन्बर्गको...

वि.सं.२०८१ असार ३ सोमवार २१:३५

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालसँग विश्व बैंकका वरिष्ठ...