Nabil Bank
Everest Bank Limited
prabhubank

संसदमा प्रभु शाहको प्रश्न : ‘रेड बुक’मा परेको बकाईया सिंचाई योजनाको ठेक्का किन लागेन ?

मिडिया स्पेस सोलुसन्स प्रालि

 

 

काठमाडौं । आम जनता पार्टी नेपालका सांसद प्रभु शाहले विकास योजनाको रकम भ्रष्ट कर्मचारीहरुले रकमान्तर गर्ने र लुट्ने प्रवृत्ति बढ्दै गएको बताएका छन् ।

प्रतिनिधि सभा बैठकमा बोल्दै उनले ‘रेड बुक’मा पारेर पनि काम सम्पन्न नभएको योजनाहरु धेरै रहेको भन्दै उक्त संरचना सम्पन्न गर्न सरकारले ठोस निर्देशन दिनु पर्ने माग गरेका छन् । खानेपानी मन्त्रालयले वर्ष दिनअघि मधेशमा चापाकल गाड्न लिएको ठेक्काको अवस्था सार्वजनिक गर्न पनि सरकारसँग माग गरे ।

उनले भने,‘रौतहटको बकाईया सिचाई योजना झण्डै पाँच वर्षदेखि निर्माणको ‘रेड बुक’मा पर्दै आएको छ । करोडौं रुपैयाँ बिनियोजन हुन्छ । डिपिआर बनेको वर्षौ भयो ।

मौलापुर ढलको अवस्था पनि उस्तै छ । खानेपानी मन्त्रालयले वर्ष दिन अघि मधेशमा चापाकल गाड्न करोडौं रुपैयाँको ठेक्का लगाएको थियो । अहिले त्यसको अवस्था कस्तो छ ? सरकारले जवाफ दिनु प¥यो । रेड बुकमा पार्ने अनि भ्रष्ट कर्मचारीहरुले रकमान्तर गर्ने र लुट्ने प्रवृत्तिलाई रोक्न आवश्यक छ ।’

उद्योगमन्त्री भण्डारीद्वारा भारतीय समकक्षीलाई बधाई

उद्योगमन्त्री भण्डारीद्वारा भारतीय समकक्षीलाई बधाई

वि.सं.२०८१ असार ५ बुधवार १०:२१

  काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भारतका...

आइसीसी टी-२० विश्वकप : सुपर आठका खेल आजदेखि

आइसीसी टी-२० विश्वकप : सुपर आठका खेल...

वि.सं.२०८१ असार ५ बुधवार ०९:४५

  काठमाडौँ । आइसीसी टी-२० विश्वकप क्रिकेटको सुपर आठका खेल...

नेपाल-भारत सीमा तारबार गरौं : एमाले प्रमुख सचेतक बर्तौला

नेपाल-भारत सीमा तारबार गरौं : एमाले प्रमुख...

वि.सं.२०८१ असार ५ बुधवार ०९:३७

  काठमाडौं . सत्तारुढ एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नेपाल...

शिक्षामन्त्री श्रेष्ठको सय दिन : ८२५ शिक्षकले राजनीतिक आबद्धता त्यागे

शिक्षामन्त्री श्रेष्ठको सय दिन : ८२५ शिक्षकले...

वि.सं.२०८१ असार ५ बुधवार ०९:३२

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले मन्त्रालयको नेतृत्व...

विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक ट्रोटसनबर्गद्वारा अर्थमन्त्री पुनसँग भेट

विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक ट्रोटसनबर्गद्वारा अर्थमन्त्री...

वि.सं.२०८१ असार ४ मंगलवार १०:०५

  काठमाडौं । विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक ट्रोटसनबर्गद्वारा अर्थमन्त्री...

प्रधानमन्त्रीसँग विश्व बैंक वरिष्ठ प्रबन्ध निर्देशक ट्रोस्टसेन्बर्गको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग विश्व बैंक वरिष्ठ प्रबन्ध निर्देशक ट्रोस्टसेन्बर्गको...

वि.सं.२०८१ असार ३ सोमवार २१:३५

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालसँग विश्व बैंकका वरिष्ठ...