Nabil Bank
prabhubank
nic bank

सिटिजन्स बैंक इन्टरनेसनल र न्युरोडस्थित रन्जना सिनेप्लेक्सबीच सम्झौता

मिडिया स्पेस सोलुसन्स प्रालि

 

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र न्युरोडस्थित रन्जना सिनेप्लेक्सबीच सम्झौता भएको छ । बैंक र सिनेप्लेक्सबीच बैंकका कार्डवाहक ग्राहकहरूलाई विशेष छुट दिने सम्झौता भएका हो ।

उक्त सम्झौतापश्चात बैंकका कार्डवाहक र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले रन्जना सिनेप्लेक्समा टिकट खरिदमा ५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएकाआफ्ना १८२ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १३९ वटा ए।टि।एम।, ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

एनआईसी एशिया बैंकका कर्जा ग्राहकलाई जरिवाना र ब्याजमा छुट

एनआईसी एशिया बैंकका कर्जा ग्राहकलाई जरिवाना र...

वि.सं.२०८१ जेठ १७ बिहीवार ०८:३१

  काठमाडौं । एनआईसी एशिया बैंकले कर्जा ग्राहकका लागि जरिवाना...

रेड्मी नोट १३ : १०८ मेगापिक्सेलको बजेट किंग

रेड्मी नोट १३ : १०८ मेगापिक्सेलको बजेट...

वि.सं.२०८१ जेठ १५ मंगलवार १६:४३

    काठमाडाैं। स्मार्टफोन बजार एक खेल मैदान जस्तै हो,...

रियलमी १२ प्रो प्लस अब चाँडै नेपालमा

रियलमी १२ प्रो प्लस अब चाँडै नेपालमा

वि.सं.२०८१ जेठ १५ मंगलवार १६:१५

  काठमाडाैं। स्मार्टफोन ब्राण्ड रियलमीले नेपालमा रियलमी १२ प्रो+ चाँडै...

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक कार्यक्रमहरु सम्पन्न

वि.सं.२०८१ जेठ १५ मंगलवार १४:०२

  “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली...

द सोल्टी होटेल ग्रुप र प्रभु बैंकबीच विशेष छुट सम्झौता

द सोल्टी होटेल ग्रुप र प्रभु बैंकबीच...

वि.सं.२०८१ जेठ १५ मंगलवार ००:१०

  काठमाडौं । काठमाडौँ स्थित द सोल्टि होटेल ग्रुप र...

एनआइसी एशिया बैंकको मधेश प्रादेशिक कार्यालय र वीरगंज शाखा आफ्नै भवनमा

एनआइसी एशिया बैंकको मधेश प्रादेशिक कार्यालय र...

वि.सं.२०८१ जेठ १५ मंगलवार ००:०७

    काठमाडौँ । आइसीएशिया बैंकले आफ्नो मधेश प्रादेशिक कार्यालय...