Nabil Bank
Everest Bank Limited
prabhubank

आइएमई पेको नयाँ अफर-रु. १ को खेल आइएमई पे एपमा

मिडिया स्पेस सोलुसन्स प्रालि

 

 

काठमाडौँ । आइएमई पे ले ‘रु. १ मा के, सामसुङ इन आइएमई पे’ नामक खेल आफ्नो एपमा सार्वजनिक गरेको छ ।

जेठ १० गते (बधुबार)देखि जेठ ७ गतेसम्म चल्ने यस अफरमा आइएमई पे का सम्पूर्ण प्रयोगकर्ताहरूले केवल रु. १ मा सो खेल खेली सामसुङको ग्यालेक्सी ए-१४ ५जी स्मार्टफोन जित्ने मौका पाउन सक्ने छन् ।

प्रयोगकर्ताहरूले यो खेल आइएमई पे एप को होमपेजमा ‘रु १ मा के’ ब्यानरमा गई खेल्न सक्नुहुनेछ । यस एक हप्ते अफरमा प्रयोगकर्ताहरूले धेरै पटक रु. १ तिरी सो खेल खेल्न सक्ने छन् ।

यस अफरको अन्त्यमा १ भाग्यशाली विजेताको घोषणा आइएमई पेको सामाजिक सञ्जाल मार्फत हुनेछ । साथै यस अफरको अन्त्यमा अन्य सम्पूर्ण सहभागीहरूको पैसा फिर्ता पनि गरिने जानकारी कम्पनीले गरेको छ ।

नेपाल एसबिआई बैंकले खातावालाहरूलाई आफ्नो प्यान नम्बर तथा खाताको विवरण अद्यावधिक गर्न आग्रह

नेपाल एसबिआई बैंकले खातावालाहरूलाई आफ्नो प्यान नम्बर...

वि.सं.२०८१ जेठ ३० बुधवार २३:४७

  काठमाडौं । नेपाल एसबिआई बैंकले खातावालाहरूलाई आफ्नो प्यान नम्बर...

बैतडीको देहीमाण्डौंमा प्रभु बैंकको ३०३ औं शाखा सञ्चालनमा

बैतडीको देहीमाण्डौंमा प्रभु बैंकको ३०३ औं शाखा...

वि.सं.२०८१ जेठ ३० बुधवार २३:२१

  काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नो ३०३ औं शाखा...

कामना सेवा विकास बैंकमा आबद्ध हुनेलाई थाइरो ल्याब बुटवलमा छुट म्बन्धी सम्झौता

कामना सेवा विकास बैंकमा आबद्ध हुनेलाई थाइरो...

वि.सं.२०८१ जेठ ३० बुधवार २३:१६

  काठमाडौं । कामना सेवा विकास बैंकले बुटवल, रुपन्देही स्थित...

आइएमई २४ औ वर्षमा : “डिजिटल रूपान्तरणलाई अँगाल्दै” मूल नाराका साथ २४ औँ वार्षिकोत्सव सम्पन्न

आइएमई २४ औ वर्षमा : “डिजिटल रूपान्तरणलाई...

वि.सं.२०८१ जेठ ३० बुधवार २३:०५

    काठमाडौँ, जेठ ३०, २०८१ । नेपाली रेमिटेन्सको पर्यायवाची...

नेपाल बैंक र जल्जला बहुमुखी क्याम्पसबीच सम्झौता

नेपाल बैंक र जल्जला बहुमुखी क्याम्पसबीच सम्झौता

वि.सं.२०८१ जेठ ३० बुधवार २३:००

    काठमाडौं । नेपाल बैंक र जल्जला बहुमुखी क्याम्पसबीच...

नाडा अटो शो २०२४ को रजिष्ट्रेशन जेठ ३१गते देखि खोलिंदै

नाडा अटो शो २०२४ को रजिष्ट्रेशन जेठ...

वि.सं.२०८१ जेठ ३० बुधवार २१:४८

    काठमाडौं । नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालद्वारा यही...