Nabil Bank
Everest Bank Limited
prabhubank

आइएमई पे मार्फत ‘केटिएम बबल टि’ मा फोनपे क्युआर स्क्यान गरी भुक्त्तानी गर्दा छुट

मिडिया स्पेस सोलुसन्स प्रालि

 

काठमाडौं । ‘आइएमई पे’ ले केटिएम बबल टिसँग ग्राहकलाई छुट प्रदान गर्ने सम्झौता गरेको छ ।

आइएमई पे ले केटीएम बबल टि सँग गरेको सम्झौता अन्तर्गत आइएमई पे मार्फत फोनपे क्युआर स्क्यान गरी भुक्त्तानी गर्ने ग्राहकलाई १२५ छुट दिने भएको हो ।

 

उक्त अफर साउन १६ सम्म मात्र लागु हुने आइएमईले जनाएको छ ।

केही समय यता विभिन्न व्यवसाय सँग सम्झौता गर्दै आइएमई पे ले क्युआर स्क्यान गरी भुक्त्तानी गर्दा छुट प्रदान गर्दै आइरहेको छ ।

 

सिद्धार्थ बैंकले बाल अस्पताललाई आर्थिक सहयोग

सिद्धार्थ बैंकले बाल अस्पताललाई आर्थिक सहयोग

वि.सं.२०८१ असार ५ बुधवार १०:०३

काठमाडौं । सिद्धार्थ बैंकले बाल अस्पताललाई आर्थिक सहयोग गरेको छ...

काभ्रेपलाञ्चोकको पाँचखालमा राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा

काभ्रेपलाञ्चोकको पाँचखालमा राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा

वि.सं.२०८१ असार ५ बुधवार १०:०२

  काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित...

सिटिजन्स बैंकका ग्राहकलाई शुभ स्वस्तिक हस्पिटलमा  छुट

सिटिजन्स बैंकका ग्राहकलाई शुभ स्वस्तिक हस्पिटलमा  छुट

वि.सं.२०८१ असार ५ बुधवार १०:०१

  काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र महोत्तरीको बर्दिबास...

मुगुको गमगडीमा प्रभु बैंकको ३०६ औं शाखा सञ्चालनमा

मुगुको गमगडीमा प्रभु बैंकको ३०६ औं शाखा...

वि.सं.२०८१ असार ५ बुधवार ०९:५८

  काठमाडौं । मुगुको गमगडीमा प्रभु बैंकको ३०६ औं शाखा...

हिमालयन बैंक र सिटिजन्स क्यापिटलबीच सम्झौता

हिमालयन बैंक र सिटिजन्स क्यापिटलबीच सम्झौता

वि.सं.२०८१ असार ५ बुधवार ०९:५७

  काठमाडौँ। हिमालयन बैंक लिमिटेडले थप सार्वजनिक निष्कासन (एफपीओ) गर्ने...

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा विद्यार्थीहरुलाई व्याग वितरण

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा विद्यार्थीहरुलाई व्याग वितरण

वि.सं.२०८१ असार ५ बुधवार ०९:५५

  काठमाडौँ । काठमाडौँ स्थित सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडद्वारा त्रियुगा...