Nabil Bank
Everest Bank Limited
prabhubank

नेपालमा बनेको रकेट अमेरिकामा प्रदर्शनी हुनु गौरवको विषय : योगेश भट्टराई

मिडिया स्पेस सोलुसन्स प्रालि

 

काठमाडौैं । नेकपा एमालेका नेता योगेश भट्टराईले सीबीएम कलेजले नेपालको गौरव बढाउने काम गरेको बताए ।
बुधबार डिल्लीबजारस्थित सीबीएम कलेजमा नेपालमा नै बनेको रकेट प्रदर्शनीको अवलोकन गर्दै नेता भट्टराईले यो विषयलाई संसद मार्फत सरकारमा पु¥याउने बताएका हुन् ।

उनले भने ‘हामी विज्ञान र प्रविधिको हिसावले पछाडि परेको मुलुक त्यसको बावजुत पनि विज्ञान र प्रविधिमा धेरै पहिले नै विकास गरिसकेका कतिपय मुलुकलाई उछिन्दै १९८ वटा सहभागी देशहरुमध्ये २४ वटा राष्ट्रहरु यसका छनौट भयो । त्यसमध्ये नेपाल पनि एक हो । यो निकै नै गर्वको कुरा हो । ’

कलेज र विद्यार्थीले मिलेर ३० लाख भन्दा बढी खर्चमा रकेटको निर्माण गरेका हुन् । नेपाल सरकारले रकेटको प्रदर्शनी अवलोकनको क्रममा अमेरिकामा आउने जाने खर्चको व्यवस्था गरिदिए हुन्थ्यो भन्ने आशा कलेज र विद्यार्थीको छ । यस विषयमा संसदमा कुरा उठाइदिने प्रतिबद्धता भने सांसद भट्टराईले व्यक्त गरेका छन् ।

उद्योगमन्त्री भण्डारीद्वारा भारतीय समकक्षीलाई बधाई

उद्योगमन्त्री भण्डारीद्वारा भारतीय समकक्षीलाई बधाई

वि.सं.२०८१ असार ५ बुधवार १०:२१

  काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भारतका...

आइसीसी टी-२० विश्वकप : सुपर आठका खेल आजदेखि

आइसीसी टी-२० विश्वकप : सुपर आठका खेल...

वि.सं.२०८१ असार ५ बुधवार ०९:४५

  काठमाडौँ । आइसीसी टी-२० विश्वकप क्रिकेटको सुपर आठका खेल...

नेपाल-भारत सीमा तारबार गरौं : एमाले प्रमुख सचेतक बर्तौला

नेपाल-भारत सीमा तारबार गरौं : एमाले प्रमुख...

वि.सं.२०८१ असार ५ बुधवार ०९:३७

  काठमाडौं . सत्तारुढ एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नेपाल...

शिक्षामन्त्री श्रेष्ठको सय दिन : ८२५ शिक्षकले राजनीतिक आबद्धता त्यागे

शिक्षामन्त्री श्रेष्ठको सय दिन : ८२५ शिक्षकले...

वि.सं.२०८१ असार ५ बुधवार ०९:३२

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले मन्त्रालयको नेतृत्व...

विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक ट्रोटसनबर्गद्वारा अर्थमन्त्री पुनसँग भेट

विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक ट्रोटसनबर्गद्वारा अर्थमन्त्री...

वि.सं.२०८१ असार ४ मंगलवार १०:०५

  काठमाडौं । विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक ट्रोटसनबर्गद्वारा अर्थमन्त्री...

प्रधानमन्त्रीसँग विश्व बैंक वरिष्ठ प्रबन्ध निर्देशक ट्रोस्टसेन्बर्गको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग विश्व बैंक वरिष्ठ प्रबन्ध निर्देशक ट्रोस्टसेन्बर्गको...

वि.सं.२०८१ असार ३ सोमवार २१:३५

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालसँग विश्व बैंकका वरिष्ठ...