Nabil Bank
Everest Bank Limited
prabhubank

८१ नेपालीको नक्कली नाममा भुटानी शरणार्थी परिचय पत्र जारी भएको थियो(बिस्तृत विवरणसहित)

मिडिया स्पेस सोलुसन्स प्रालि
काठमाडौं । नक्लकी भुटानी शरणार्थीमा संलग्न हुने अभियुक्तहरुले ८१ नेपालीलाई  नक्कली नाम राखि भुटानी शरणार्थी बनाएका थिए । उनीहरुलाई नक्कली नामबाटै भुटानी मानव अधिकार संगठगनको परिचय पत्र दिइएको थियो ।
सरकारी वकिल कार्यालयले तयार गरेको अभियोग पत्रमा उनीहरुको नक्कली नामबाट जारी परिचय पत्र समावेश छन् । किर्ते धन्दामा बिशेष पूर्व गृहमन्त्री बालकृष्ण खाण, पूर्व गृहसचिव टेकनारायण पाण्डे, तत्कालिन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा. इन्द्रजीत राई र भुटानी शरणार्थी नेता टेकनाथ रिजाल संलग्न थिए ।
 उनीहरुकै जोडबलमा ८१ नेपालीको नक्कली नाम राखि भुटानी मानव अधिकार संगठनको परिचय पत्र बनाइएको थियो ।
नक्कली नाम राखि शरणार्थीको परिचय पत्र बनाउनेहरु  पीडितको जाहेरीमा उल्लेखित नाम नक्कली भुटानी शरणार्थी बनाउँदा राखेको नाम
अर्थद्वारा आगामी वर्षको बजेट कार्यान्वयन योजना बनाउन सुरु

अर्थद्वारा आगामी वर्षको बजेट कार्यान्वयन योजना बनाउन...

वि.सं.२०८१ असार ७ शुक्रवार १५:०३

  काठमाडौँ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनको...

आन्तरिक राजश्व विभागले बढायो राजश्व संकलन

आन्तरिक राजश्व विभागले बढायो राजश्व संकलन

वि.सं.२०८१ असार ७ शुक्रवार ११:०९

  काठमाडौँ । आन्तरिक राजश्व विभागको राजश्व संकलनमा वृद्धि भएको...

असल नियत राख्नेसँग सहकार्य हुन्छ, खराब नियत राख्नेलाई राज्यले राज्यकै व्यवहार गर्छ : अर्थमन्त्री

असल नियत राख्नेसँग सहकार्य हुन्छ, खराब नियत...

वि.सं.२०८१ असार ७ शुक्रवार ११:०३

  काठमाडौँ . अर्थमन्त्री वर्षमान पुन अनन्तले करदातालाई कर तिर्न...

धितोपत्र बोर्डको अध्यक्ष चाँडो नियुक्त गर्न सरकारलाई दबाब

धितोपत्र बोर्डको अध्यक्ष चाँडो नियुक्त गर्न सरकारलाई...

वि.सं.२०८१ असार ७ शुक्रवार ११:००

  काडमाडौं । प्रतिनिधि सभा सदस्य हरिप्रसाद उप्रेतीले धितोपत्र बोर्डको...

भीमफेदी–कुलेखानी सुरुङ मार्ग निर्माणको जिम्मा सरकारले लिनुपर्छ : साँसद वर्तौला

भीमफेदी–कुलेखानी सुरुङ मार्ग निर्माणको जिम्मा सरकारले लिनुपर्छ...

वि.सं.२०८१ असार ६ बिहीवार १३:२४

  काठमाडौं । मकवानपुर २ बाट निर्वाचित साँसद महेश वर्तौलाले...

नेपालको पहिलो वेस्ट म्यानेज्मेन्ट एन्ड क्लाइमेट कन्फरेन्स

नेपालको पहिलो वेस्ट म्यानेज्मेन्ट एन्ड क्लाइमेट कन्फरेन्स

वि.सं.२०८१ असार ५ बुधवार २३:३७

  काठमाडौं । नेपालले पहिलो पटक वेस्ट म्यानेज्मेन्ट एन्ड क्लाइमेट...