nic bank
himalayan everesat
Nmb bank

सरकारले कला संस्कृति क्षेत्रलाई उपेक्षा गरेको अध्यक्ष जबराको दुखेसो

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

 

काठमाडौं । नेपाल कला परिषद्का अध्यक्ष सागर शमशेर जबराले सरकारले कला संस्कृतिको क्षेत्रलाई प्राथमिकतामा नराखेको दुखेसो गरेका छन् ।

नेपाल कला परिषद्ले गर्न लागेको प्रदर्शनीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले नेपाललाई अन्तरराष्ट्रिय जगतमा चिनाउँने कला संस्कृतिलाई सरकारले प्राथमिकतामा नराखेको गुनासो गरे ।


यस्तै, यसप्रकारको प्रदर्शनले देश विकासमा समेत लाई मद्दत गर्ने भन्दै यसतर्फ ध्यान दिन सरकारसंग आग्रह गरे ।
उनले भने, ‘हाम्रो राजनीति र विभिन्न सरकारहरुले कला र संस्कृतिलाई जति प्राथमिकतामा राख्न पर्ने हो, दिन पर्ने हो त्यो दिएको छैन् । जबकि हाम्रो देश एउटा सगरमाथा र कला संस्कृतिको लागि प्रचलित छ ।


त्यसकै कारण हाम्रो देशमा हेर्न आउँने गर्दछन् । यसप्रकारको प्रदर्शनलाई बढि ध्यानमा राख्न आवश्यक हुन्छ यसले हाम्रो देशको विकासलाई मद्दत गर्छ ।’
यस्तै, उनले अन्तरराष्ट्रिय स्तरमा हुने प्रदर्शनमा देशको राम्रो प्रतिनिधित्व गर्नको लागि २ सय ५ वटा कला र ६६ जना कलाकारहरुको बृहत कला प्रदर्शनि गर्न लागेको बताए ।

बिहारको पटनामा हुने प्रर्दशनीमा नेपालसहित रुस, इजरेल, पनामा र कोष्टारिकालगायत सहभागि हुनेछन् ।

 

 

 

नागरिक लगानी कोषले सबै नागकिरकलाई नागरिक पेन्सन योजनामा समेटने तयारी

नागरिक लगानी कोषले सबै नागकिरकलाई नागरिक पेन्सन...

वि.सं.२०८१ वैशाख १६ आइतवार २०:१९

  काठमाडौं । नागरिक लगानी कोषले देशभरका सबै नागकिरकलाई नागरिक...

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रीको प्रेस संयोजकमा विशाल गैरे

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रीको...

वि.सं.२०८१ वैशाख १६ आइतवार २०:०९

  संघीय सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री...

इलाम–२ मतगणना : सुहाङ बढे अगाडि

इलाम–२ मतगणना : सुहाङ बढे अगाडि

वि.सं.२०८१ वैशाख १६ आइतवार १९:२७

    काठमाडौं । इलाम प्रतिनिधि सभा क्षेत्र नम्बर २...

अध्यादेशमार्फत् कानुन संशोधन लगानी वातावरण सुधारप्रतिको हाम्रो प्रतिबद्धताको प्रमाण हो : अर्थमन्त्री पुन

अध्यादेशमार्फत् कानुन संशोधन लगानी वातावरण सुधारप्रतिको हाम्रो...

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:४४

  काठमाडौं, १६ वैशाख- अर्थमन्त्री वर्षमान पुनले हालै अध्यादेशमार्फत् नौवटा...

तेस्रो लगानी सम्मेलन : एक सय ५१ परियोजना प्रस्तुत हुने

तेस्रो लगानी सम्मेलन : एक सय ५१...

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:४४

काठमाडौं । नेपालमा प्रत्यक्ष वैदेशिक लगानी ल्याउन एक सय ५१...

तेस्रो लगानी सम्मेलन काठमाडौंमा सुरु

तेस्रो लगानी सम्मेलन काठमाडौंमा सुरु

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:३७

काठमाडौं । स्वदेशी तथा विदेशी लगानी भित्राउन सरकारले गरेको तेश्रो...