nic bank
himalayan everesat
Nmb bank

डा. पाण्डेयको पुस्तक ‘सुदुरपश्चीमका प्रख्यात शक्तिपीठहरु’ सार्वजनिक

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

 

काठमाडौं। डा.डम्बरराज पाण्डेयद्धारा लिखित ‘सुदुरपश्चीमका प्रख्यात शक्तिपीठहरु’ विषयक पुस्तक सार्वजनिक भएको छ ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक लगायतले सामुहिक रुपमा पुस्तक सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा लेखकले सुदुरपश्चीमका प्रख्यात शक्तिपीठहरु त्रिपूरासुन्दरी , बढिमालीका शैलेश्वर लगायतका जति पनि शक्तिपीठहरु छन् सबैलाई पुस्तकमा समेटीएको बताए ।

उनले त्यर्सैले अब सुदुरपश्चीम पिछडीएको, पछाडी मात्र भन्ने होईन सबै कुराले सम्पन्न छ भनेर बुझ्नुपर्ने बताए ।
उनले भने, ‘नेपालको संस्कृतिमा सुदुरपश्चिम बिशेष सम्पन्न छ ।

सुदुरश्चिमका प्रख्यात शक्तिपीठहरु त्रिपूरासुन्दरी ,बढिमालीका शैलेश्वर लगायतका जतिपनि शक्तिपीठहरु छन् पुस्तकमा देखीएका छन् । त्यर्सैले अब सुदुरपश्चिम पिछडीएको छ । धेरै पछाडी मात्र भन्नुहुन्छ भन्ने लाग्दैन् सम्पन्न छ भन्नुहुन्छ होला ।’

उनले देशको भाषा धर्म र संस्कृतिमा गर्व गर्नका सार्र्थै त्यसको व्यापकताको लागि प्रचारको जरुरी भएको बताए ।

टेक्नोलोजी एक्सिलेन्स अवार्डद्वारा डा.सुमन थपलिया सम्मानित

टेक्नोलोजी एक्सिलेन्स अवार्डद्वारा डा.सुमन थपलिया सम्मानित

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:४९

  काठमाडौँ । ड्यामसोल टेक्नोलोजीद्वारा आयोजित टेक्नोलोजी एक्सिलेन्स अवार्ड कार्यक्रम...

‘डेढ वर्षभित्र देश पूर्ण विद्युतीकरण घोषणा हुनेछ’

‘डेढ वर्षभित्र देश पूर्ण विद्युतीकरण घोषणा हुनेछ’

वि.सं.२०८१ वैशाख १७ सोमवार ०९:१९

  काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अबको डेढ...

अध्यादेशमार्फत् कानुन संशोधन लगानी वातावरण सुधारप्रतिको हाम्रो प्रतिबद्धताको प्रमाण हो : अर्थमन्त्री पुन

अध्यादेशमार्फत् कानुन संशोधन लगानी वातावरण सुधारप्रतिको हाम्रो...

वि.सं.२०८१ वैशाख १७ सोमवार ०९:०७

  अर्थमन्त्री वर्षमान पुनले हालै अध्यादेशमार्फत् नौवटा कानुनमा गरिएको संशोधनले...

साइबर अपराधको उकालो ग्राफ : नौ महिनामा १५ हजार उजुरी, ७३ जना पक्राउ

साइबर अपराधको उकालो ग्राफ : नौ महिनामा...

वि.सं.२०८१ वैशाख १७ सोमवार ०८:५८

  काठमाडौं । अश्लिल सामग्री सार्वजनिक गरिदिने भन्दै ब्ल्याकमेलिङ गर्दै...

श्रमाधान कल सेन्टरलाई प्रभावकारी बनाउन कार्यविधि जारी

श्रमाधान कल सेन्टरलाई प्रभावकारी बनाउन कार्यविधि जारी

वि.सं.२०८१ वैशाख १७ सोमवार ०८:०१

  काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमाधान...

नागरिक लगानी कोषले सबै नागकिरकलाई नागरिक पेन्सन योजनामा समेटने तयारी

नागरिक लगानी कोषले सबै नागकिरकलाई नागरिक पेन्सन...

वि.सं.२०८१ वैशाख १६ आइतवार २०:१९

  काठमाडौं । नागरिक लगानी कोषले देशभरका सबै नागकिरकलाई नागरिक...