Nabil Bank
Everest Bank Limited
prabhubank

विदेशमा सिकेको सीप, प्रविधि, अनुभव र पूँजीलाई नेपालको विकासमा लगाउन अर्थमन्त्री डा. महतको आग्रह

मिडिया स्पेस सोलुसन्स प्रालि

 

भ्यानकुभर, क्यानाडा । अर्थ मन्त्री डा। प्रकाश शरण महतले क्यानाडाको भ्यानकुभरस्थित नेपाली समुदायलाई विदेशमा सिकेको सीप, प्रविधि, अनुभव र पूँजीलाई नेपालको विकासमा लगाउन आग्रह गर्नु भएको छ । क्यानाडाको भ्यानकुभरमा रहनुभएका नेपाली समुदायसँग छलफल तथा अन्तर्क्रिया गर्नेक्रममा अर्थमन्त्री महतले यस्तो आग्रह गर्नु भएको हो ।

अहिले नेपालमा लगानीमैत्री वातावरण निर्माण हुँदै गएको तथा उर्जा, पर्यटन, सूचना प्रविधि एवं कृषि उद्यम लगायतका क्षेत्रहरू लगानीको लागि आकर्षक रहेको मन्त्री महतले बताउनु भयो ।

यसैगरी नेपालमा विशेषज्ञ जनशक्तिको अभाव पुरा गर्न नेपाली डायसपोरालाई मद्दत गर्न मन्त्री महतले आग्रह गर्नु भयो । यसैक्रममा उहाँले नेपाली समुदायले उच्च शिक्षाका लागि क्यानाडा आउने विद्यार्थीहरू पर्याप्त सूचना विना आउने गरेको र विभिन्न समस्यामा परेको जानकारी गराउनु भएको थियो ।

अर्थमन्त्री डा. महत ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी ९जीईएफ० को ७ औँ विश्व सम्मेलनमा भाग लिन २० अगष्ट २०२३ मा क्यानाडा आउनु भएको थियो । उहाँ भोलि साँझ स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

अर्थद्वारा आगामी वर्षको बजेट कार्यान्वयन योजना बनाउन सुरु

अर्थद्वारा आगामी वर्षको बजेट कार्यान्वयन योजना बनाउन...

वि.सं.२०८१ असार ७ शुक्रवार १५:०३

  काठमाडौँ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनको...

आन्तरिक राजश्व विभागले बढायो राजश्व संकलन

आन्तरिक राजश्व विभागले बढायो राजश्व संकलन

वि.सं.२०८१ असार ७ शुक्रवार ११:०९

  काठमाडौँ । आन्तरिक राजश्व विभागको राजश्व संकलनमा वृद्धि भएको...

असल नियत राख्नेसँग सहकार्य हुन्छ, खराब नियत राख्नेलाई राज्यले राज्यकै व्यवहार गर्छ : अर्थमन्त्री

असल नियत राख्नेसँग सहकार्य हुन्छ, खराब नियत...

वि.सं.२०८१ असार ७ शुक्रवार ११:०३

  काठमाडौँ . अर्थमन्त्री वर्षमान पुन अनन्तले करदातालाई कर तिर्न...

धितोपत्र बोर्डको अध्यक्ष चाँडो नियुक्त गर्न सरकारलाई दबाब

धितोपत्र बोर्डको अध्यक्ष चाँडो नियुक्त गर्न सरकारलाई...

वि.सं.२०८१ असार ७ शुक्रवार ११:००

  काडमाडौं । प्रतिनिधि सभा सदस्य हरिप्रसाद उप्रेतीले धितोपत्र बोर्डको...

भीमफेदी–कुलेखानी सुरुङ मार्ग निर्माणको जिम्मा सरकारले लिनुपर्छ : साँसद वर्तौला

भीमफेदी–कुलेखानी सुरुङ मार्ग निर्माणको जिम्मा सरकारले लिनुपर्छ...

वि.सं.२०८१ असार ६ बिहीवार १३:२४

  काठमाडौं । मकवानपुर २ बाट निर्वाचित साँसद महेश वर्तौलाले...

नेपालको पहिलो वेस्ट म्यानेज्मेन्ट एन्ड क्लाइमेट कन्फरेन्स

नेपालको पहिलो वेस्ट म्यानेज्मेन्ट एन्ड क्लाइमेट कन्फरेन्स

वि.सं.२०८१ असार ५ बुधवार २३:३७

  काठमाडौं । नेपालले पहिलो पटक वेस्ट म्यानेज्मेन्ट एन्ड क्लाइमेट...