NATIONAL LIFE INSURANCE COMPANY LIMITED
Nabil Bank
Everest Bank Limited

राष्ट्रिय गौरवको आयोजना सम्पन्न गर्न एक्सन रुमबाट काम गरिरहेको छु : प्रधानमन्त्री दाहाल

मिडिया स्पेस सोलुसन्स प्रालि

 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय गौरवको योजना सम्पन्न गर्न एक्शन रुमबाट काम गरिरहेको बताएका छन् ।

मंगलबार बसेको प्रतिनीधिसभाको बैठकमा उठेका प्रश्नहरुको जवाफ दिँदै उनले कार्यसम्पादनको लागि आवश्यक निर्देहन समेत दिइरहेको बताए ।

सांसद क्रृषि केश पोखरेलको प्रश्नको जवाफ दिँदै उनले भने राष्ट्रिय गौरवको आयोजनालार्य समयमा नै सम्पन्न गर्न म आफैंले प्रधानमन्त्रकिो हैसियतले एक्सन रुमबाट नियमीत तवरमा कार्यतालीका बनाएर कार्यप्रगतकिो जानकारि लिई कार्यसम्पादनको लागि आवश्यक निर्देन दिएके छु ।

उनले राष्ट्रिय गौरवको आयोजना मध्य २ वटा सम्पन्न भएको ,१४ वटा प्रगती ८० प्रतिशत भन्दा माथि रहेका, ५ वटाको प्रगती ५० देखि ८० प्रतिशत सम्म रहेको र २ वटा ५० प्रतिशत रहेको बताएका छन् ।

 

बबिना भट्टराईको स्वरमा ‘एउटा सानो घर’ सार्वजनिक ( भिडियो सहित )

बबिना भट्टराईको स्वरमा ‘एउटा सानो घर’ सार्वजनिक...

वि.सं.२०८१ असार ३० आइतवार ००:२५

काठमाडौ। माया, प्रेममा ठुला ठुला आशा राखिन्न, मनको माया नै...

पत्रकार अधिकारीलाई राष्ट्रिय पत्रकारिता पुरस्कार एवं सम्मान

पत्रकार अधिकारीलाई राष्ट्रिय पत्रकारिता पुरस्कार एवं सम्मान

वि.सं.२०८१ असार ३० आइतवार ००:१७

  काठमाडौं । ‘विराट म्युजिक एण्ड फिल्म अवार्ड’ को दोस्रो...

सिमलताल पहिरो : दुई जनाको शव भेटियो, बेपत्ताको खोजीकार्य जारी

सिमलताल पहिरो : दुई जनाको शव भेटियो,...

वि.सं.२०८१ असार २९ शनिवार २२:३३

  काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा पहिरोमा परी...

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त

वि.सं.२०८१ असार २८ शुक्रवार २२:४३

  काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भएका छन्...

निर्माण व्यवसायीहरूको अरबौं रकम असार मसान्तमा समेत राज्यले दिएन

निर्माण व्यवसायीहरूको अरबौं रकम असार मसान्तमा समेत...

वि.सं.२०८१ असार २८ शुक्रवार २२:०८

  काठमाडौँ । नेपाल निर्माण ब्यवसायी महासंघले राज्यले असार मसान्तमा...

खेलकुदमा पछिल्लो समय क्रिकेटको सफलता

खेलकुदमा पछिल्लो समय क्रिकेटको सफलता

वि.सं.२०८१ असार २८ शुक्रवार १५:४०

  काठमाडौँ । नेपाली खेलकुदमा पछिल्लो समय क्रिकेटको सफलताको बारेमा...