kumari bank
Machhapuchchhre Bank
Everest Bank Limited

विद्युत विधेयकलाई संसदको आउँदो अधिवेशनबाट अन्तिम रुप दिइने : उर्जा मन्त्री बस्नेत

beem

machapuchhare  bank
SEBON  SKIP
nic asia bank 2

 

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले सरकार विद्युत विधेयकलाई संसदमा पेश गरेर आउँदो अधिवेशनबाट अन्तिम रुप दिने प्रयासमा रहेको बताएका छन् ।

नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक, नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अपलायनसेस तथा नेपाल ईभी अन्तर्राष्ट्रिय प्रदर्शनी २०८० को उद्घाटन गर्दै मन्त्री बस्नेतले विद्युत विधेयकले उत्पादनको वृद्धि र विद्युतको निर्यातलाई व्यवस्थित गर्न मद्दत पु¥याउँने बताए । उनले मन्त्रिपरिषद्को निर्णय अनुसार यही अधिवेशनबाट विधेयकलाई अन्तिम रुप दिने बताए ।

 


उनले भने, हामी दर्ता गर्दै छौ मन्त्रिपरिषद्ले पनि दर्ता गर्ने निर्णय गरिसकेको छ । त्यसकारण छिट्टे हामी विद्युत विधेयक संसदमा पेश गर्छौ यही अधिवेशनबाट नै त्यसलाई अन्तिम रुप दिने हाम्रो प्रयास हुनेछ ।

विद्युत विधेयकले ऐनको रुप लिएपछि अब उर्जा क्षेत्रमा यसको उत्पादनको वृद्धि गर्नको लागि, प्रशारण लाइनलाई थप विस्तार गर्नको लागि, वितरण प्रणालीलाई गुणात्मक बनाउँनको लागि र हामीसँग भएको विद्युतको निर्यातलाई व्यवस्थित गर्नको लागि यसले मद्दत पु¥याउँने छ । यो क्षेत्रको विकास र विस्तारको लागि त्यो निकै महत्वपूर्ण हुनेछ । ’

मन्त्री बस्नेतले व्यापार असन्तुलन घटाउँदै र निर्यातको मात्रा बढाउँदै गएको भन्दै छिट्टै नै व्यापारको एउटा सन्तुलन कायम गर्ने योजनाका साथ लागि रहेको बताए ।

स्वच्छ वातावरणको लागि विद्युतीय साधनहरुलाई सञ्चालनमा ल्याउँने कुरा सरकारको प्राथमिकतामा रहेको पनि उनको भनाइ छ ।

 

 

 

 


सरकारले सुशासन कायम गर्न कसैसँग पनि सम्झौता गर्दैन : मन्त्री महतो

सरकारले सुशासन कायम गर्न कसैसँग पनि सम्झौता...

वि.सं.२०८० असोज ६ शनिवार २०:३३

काठमाडौं । वन तथा वातावरण मन्त्री विरेन्द्र प्रसाद महतोले सरकारले...

प्रधानमन्त्री प्रचण्ड र चीनका राष्ट्रपति सिबीचको भेट ऐतिहासिक : प्रधानमन्त्री दाहालको सचिवालय

प्रधानमन्त्री प्रचण्ड र चीनका राष्ट्रपति सिबीचको भेट...

वि.सं.२०८० असोज ६ शनिवार २०:३०

  काठमाडौं । सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चीनका...

क्यानको सचिवमा निर्वाचित भएपछि पारासको प्रतिक्रिया : घरेलु क्रिकेटको संरचना निर्माणमा ध्यान दिन्छु

क्यानको सचिवमा निर्वाचित भएपछि पारासको प्रतिक्रिया :...

वि.सं.२०८० असोज ६ शनिवार १९:४८

  काठमाडौं । नेपाल क्रिकेट संघ क्यानका नवनिर्वाचित सचिव पारस...

१९ औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन : ४५ देशका १२ हजार खेलाडि सहभागी

१९ औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन :...

वि.सं.२०८० असोज ६ शनिवार १९:४५

काठमाडौं । १९ औँ एसियाली खेलकुद प्रतियोगिता औपचारिक रूपमा सुरु...

गैरसरकारी संस्थाहरुलाई प्राथमिकताप्राप्त क्षेत्रमा परिचालन गर्नुपर्छः मन्त्री आचार्य

गैरसरकारी संस्थाहरुलाई प्राथमिकताप्राप्त क्षेत्रमा परिचालन गर्नुपर्छः मन्त्री...

वि.सं.२०८० असोज ६ शनिवार १९:४२

  काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज...

सङ्क्रमणकालीन न्याय अन्तिम चरणमा छ भन्दै प्रधानमन्त्रीले विश्वमञ्चमा गएर भ्रम छरे : अधिकारकर्मी प्रसाईँ

सङ्क्रमणकालीन न्याय अन्तिम चरणमा छ भन्दै प्रधानमन्त्रीले...

वि.सं.२०८० असोज ६ शनिवार १९:४०

  काठमाडौं । मानव अधिकारकर्मी चरण प्रसाईँले प्रधानमन्त्री पुष्पकमल दाहाल...