NTC
NATIONAL LIFE INSURANCE COMPANY LIMITED
Nabil Bank

लम्पी स्किनको राहतमा ढिला भएको मन्त्री भुसालद्वारा स्वीकार

मिडिया स्पेस सोलुसन्स प्रालि

 

 

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री वेदुराम भुसालले लम्पी स्किन रोग प्रभावित किसानलाई उपलब्ध गराउने राहत मापदण्ड स्वीकृत गर्न ढिलाइ भएको स्वीकार गरेका छन् ।

आाईतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रक्रिया लम्बीएको कारण मापदण्ड स्वीकृत गर्न ढिलाइ भएको र किसानलाई राहत उपलब्ध गराउन ढिला भएको स्वीकार गरेका हुन् ।

उनले भने, ‘लम्पी स्किनको राहत मापदण्डमा गृह र अर्थको आनाकानी हो कि भन्ने जिज्ञासा छ । त्यत्ति धेरै छैन् । तर हाम्रो प्रक्रिया लम्बिएको नै छ त्यसमा स्वीकार गर्नुपर्छ ।

तिव्र रफतारमा रुपमा हुनुपथ्र्यो हुन सकेको छैन् । मन्त्रालयबाट पठाइएको प्रस्ताव अर्थ र गृह मन्त्रालयमा प्रक्रियामा रहेको र यो प्रक्रियागत कामका कारण ढिलाइ भएकै हो ।’

उनले सरकारले लम्पी स्किनको खोप देशमै उतपादन गर्ने तयारी गरिरहेको बताए। अहिले लम्पी स्किन थपिने क्रम नरहेको भन्दै अर्को वर्षको नियन्त्रण गर्ने तयारी गर्नु पर्ने उनको भनाई छ ।

 

उद्योग मन्त्रालयको सुधारका लागि सुझाव सङ्कलन गर्दै मन्त्री भण्डारी

उद्योग मन्त्रालयको सुधारका लागि सुझाव सङ्कलन गर्दै...

वि.सं.२०८१ साउन ५ शनिवार १९:४८

  काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले समग्र...

क्यान महासंघलाई सञ्चारमन्त्री गुरुङको आग्रह : एआईको बिषयमा कार्यपत्र लिएर आउनोस

क्यान महासंघलाई सञ्चारमन्त्री गुरुङको आग्रह : एआईको...

वि.सं.२०८१ साउन ५ शनिवार ०९:३०

  काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले...

प्रधानमन्त्री ओलीलाई एमालेले बुझायो १० ठोश कार्यक्रमसहित ३१ बुँदे सुझावपत्र (पूर्णपाठ)

प्रधानमन्त्री ओलीलाई एमालेले बुझायो १० ठोश कार्यक्रमसहित...

वि.सं.२०८१ साउन ४ शुक्रवार १७:३३

प्रधानमन्त्री ओलीलाई एमालेले बुझायो १० ठोश कार्यक्रमसहित ३१ बुँदे सुझावपत्र...

विपद्मा चार हजार चारसय सेना सक्रिया, तीन हेलिकोप्टर तैनाथ

विपद्मा चार हजार चारसय सेना सक्रिया, तीन...

वि.सं.२०८१ साउन ४ शुक्रवार १०:५९

  काठमाडौं । नेपाली सेनाले मनसुनजन्य विपद्लाई दृष्टिगत गरी विभिन्न...

सरकारले गठन गर्यो मन्त्रिपरिदका ५ समिति, यी हुन समितिका संयोजक

सरकारले गठन गर्यो मन्त्रिपरिदका ५ समिति, यी...

वि.सं.२०८१ साउन ४ शुक्रवार ०९:२८

  काठमाडौं, साउन ४ । सरकारले मन्त्रिपरिषदका पाँच समिति गठन...

प्रधानमन्त्री ओलीको राजनीतिक सल्लाहकारमा रिमाल र आर्थिकमा खतिवडा नियुक्त

प्रधानमन्त्री ओलीको राजनीतिक सल्लाहकारमा रिमाल र आर्थिकमा...

वि.सं.२०८१ साउन ३ बिहीवार २३:१६

  काठमाडौं । सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक...