kumari bank
Machhapuchchhre Bank
Everest Bank Limited

लम्पी स्किनको राहतमा ढिला भएको मन्त्री भुसालद्वारा स्वीकार

beem

machapuchhare  bank
SEBON  SKIP
nic asia bank 2

 

 

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री वेदुराम भुसालले लम्पी स्किन रोग प्रभावित किसानलाई उपलब्ध गराउने राहत मापदण्ड स्वीकृत गर्न ढिलाइ भएको स्वीकार गरेका छन् ।

आाईतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रक्रिया लम्बीएको कारण मापदण्ड स्वीकृत गर्न ढिलाइ भएको र किसानलाई राहत उपलब्ध गराउन ढिला भएको स्वीकार गरेका हुन् ।

उनले भने, ‘लम्पी स्किनको राहत मापदण्डमा गृह र अर्थको आनाकानी हो कि भन्ने जिज्ञासा छ । त्यत्ति धेरै छैन् । तर हाम्रो प्रक्रिया लम्बिएको नै छ त्यसमा स्वीकार गर्नुपर्छ ।

तिव्र रफतारमा रुपमा हुनुपथ्र्यो हुन सकेको छैन् । मन्त्रालयबाट पठाइएको प्रस्ताव अर्थ र गृह मन्त्रालयमा प्रक्रियामा रहेको र यो प्रक्रियागत कामका कारण ढिलाइ भएकै हो ।’

उनले सरकारले लम्पी स्किनको खोप देशमै उतपादन गर्ने तयारी गरिरहेको बताए। अहिले लम्पी स्किन थपिने क्रम नरहेको भन्दै अर्को वर्षको नियन्त्रण गर्ने तयारी गर्नु पर्ने उनको भनाई छ ।

 


सरकारले सुशासन कायम गर्न कसैसँग पनि सम्झौता गर्दैन : मन्त्री महतो

सरकारले सुशासन कायम गर्न कसैसँग पनि सम्झौता...

वि.सं.२०८० असोज ६ शनिवार २०:३३

काठमाडौं । वन तथा वातावरण मन्त्री विरेन्द्र प्रसाद महतोले सरकारले...

प्रधानमन्त्री प्रचण्ड र चीनका राष्ट्रपति सिबीचको भेट ऐतिहासिक : प्रधानमन्त्री दाहालको सचिवालय

प्रधानमन्त्री प्रचण्ड र चीनका राष्ट्रपति सिबीचको भेट...

वि.सं.२०८० असोज ६ शनिवार २०:३०

  काठमाडौं । सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चीनका...

क्यानको सचिवमा निर्वाचित भएपछि पारासको प्रतिक्रिया : घरेलु क्रिकेटको संरचना निर्माणमा ध्यान दिन्छु

क्यानको सचिवमा निर्वाचित भएपछि पारासको प्रतिक्रिया :...

वि.सं.२०८० असोज ६ शनिवार १९:४८

  काठमाडौं । नेपाल क्रिकेट संघ क्यानका नवनिर्वाचित सचिव पारस...

१९ औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन : ४५ देशका १२ हजार खेलाडि सहभागी

१९ औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन :...

वि.सं.२०८० असोज ६ शनिवार १९:४५

काठमाडौं । १९ औँ एसियाली खेलकुद प्रतियोगिता औपचारिक रूपमा सुरु...

गैरसरकारी संस्थाहरुलाई प्राथमिकताप्राप्त क्षेत्रमा परिचालन गर्नुपर्छः मन्त्री आचार्य

गैरसरकारी संस्थाहरुलाई प्राथमिकताप्राप्त क्षेत्रमा परिचालन गर्नुपर्छः मन्त्री...

वि.सं.२०८० असोज ६ शनिवार १९:४२

  काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज...

सङ्क्रमणकालीन न्याय अन्तिम चरणमा छ भन्दै प्रधानमन्त्रीले विश्वमञ्चमा गएर भ्रम छरे : अधिकारकर्मी प्रसाईँ

सङ्क्रमणकालीन न्याय अन्तिम चरणमा छ भन्दै प्रधानमन्त्रीले...

वि.सं.२०८० असोज ६ शनिवार १९:४०

  काठमाडौं । मानव अधिकारकर्मी चरण प्रसाईँले प्रधानमन्त्री पुष्पकमल दाहाल...