NTC
NATIONAL LIFE INSURANCE COMPANY LIMITED
Nabil Bank

निक्षेप तथा कर्जा सुरक्षण कोषको ५०औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

मिडिया स्पेस सोलुसन्स प्रालि

 

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषको ५०औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ ।

कोषको केन्द्रीय कार्यालय टंगालमा गरिएको खुल्ला रक्तदान कार्यक्रममा कोषका कर्मचारी, विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरुसहित ४४ जनाले रक्तदान गरेका थिए ।

 

रक्तदान गर्नेहरुलाई कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले प्रशंसापत्र प्रदान गरेका थिए ।

उद्योग मन्त्रालयको सुधारका लागि सुझाव सङ्कलन गर्दै मन्त्री भण्डारी

उद्योग मन्त्रालयको सुधारका लागि सुझाव सङ्कलन गर्दै...

वि.सं.२०८१ साउन ५ शनिवार १९:४८

  काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले समग्र...

क्यान महासंघलाई सञ्चारमन्त्री गुरुङको आग्रह : एआईको बिषयमा कार्यपत्र लिएर आउनोस

क्यान महासंघलाई सञ्चारमन्त्री गुरुङको आग्रह : एआईको...

वि.सं.२०८१ साउन ५ शनिवार ०९:३०

  काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले...

प्रधानमन्त्री ओलीलाई एमालेले बुझायो १० ठोश कार्यक्रमसहित ३१ बुँदे सुझावपत्र (पूर्णपाठ)

प्रधानमन्त्री ओलीलाई एमालेले बुझायो १० ठोश कार्यक्रमसहित...

वि.सं.२०८१ साउन ४ शुक्रवार १७:३३

प्रधानमन्त्री ओलीलाई एमालेले बुझायो १० ठोश कार्यक्रमसहित ३१ बुँदे सुझावपत्र...

विपद्मा चार हजार चारसय सेना सक्रिया, तीन हेलिकोप्टर तैनाथ

विपद्मा चार हजार चारसय सेना सक्रिया, तीन...

वि.सं.२०८१ साउन ४ शुक्रवार १०:५९

  काठमाडौं । नेपाली सेनाले मनसुनजन्य विपद्लाई दृष्टिगत गरी विभिन्न...

सरकारले गठन गर्यो मन्त्रिपरिदका ५ समिति, यी हुन समितिका संयोजक

सरकारले गठन गर्यो मन्त्रिपरिदका ५ समिति, यी...

वि.सं.२०८१ साउन ४ शुक्रवार ०९:२८

  काठमाडौं, साउन ४ । सरकारले मन्त्रिपरिषदका पाँच समिति गठन...

प्रधानमन्त्री ओलीको राजनीतिक सल्लाहकारमा रिमाल र आर्थिकमा खतिवडा नियुक्त

प्रधानमन्त्री ओलीको राजनीतिक सल्लाहकारमा रिमाल र आर्थिकमा...

वि.सं.२०८१ साउन ३ बिहीवार २३:१६

  काठमाडौं । सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक...